October 1, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र आसर्नलले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली म्यानचेस्टरले शुरुवाती अग्रता जोगाउन नसक्दा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । ओल्ड ट्राफोर्डमा सोमबार राति भएको खेलमा युनाइटेडका स्कट म्याकटोमिनेले गोल गरे । आर्सनलका पिएरे इमरिक औवामियाङले बराबरी गोल फर्काए । निकै नै प्रतिस्पर्धात्मक खेलमा […]
September 30, 2019
बिर्तामोड (हाम्रो खेलकुद) –शरीरिक सुगठनका उमेश राई र करातेका एस्तर राईले झापा स्पोर्टस अवार्ड २०७५ जितेका छन् । शारीरिक सुगठनका उमेश राईले पुरुष बर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्दै मोटरसाइकल प्राप्त गरे । उनले फुटबलर नवयुग श्रेष्ठ र शारीरिक सुगठनका राम दाहाललाई पछि पारेका हुन् । उमेश दक्षिण एसियाली च्याम्पियन हुन् । स्पोर्टस् अवार्डको बर्ष उत्कृष्ट […]
September 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश तेक्वान्दो खेलका बारेमा छलफल गर्नका लागि नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ भुटान प्रस्थान गरेका छन् । १३ औं सागमा तेक्वान्दोको व्यवस्थापन र आवश्यक छलफलका लागि गुरुङ भुटान गएको संघले जनाएको छ । नेपालमा आयोजना भएको आठौं सागमा ग्योरोगी (फाइट ) […]
September 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा मंगलबार टेष्ट टोली जिम्बावेसँग खेल्ने छ । खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । जित नजिक पुगेको नेपाल डेर्थ ओभरमा बलिङ कमजोर हुँदा पराजित हुनु परेको थियो । एक समय १० […]
September 30, 2019
बुटवल (हाम्रो खेलकुद)– नेपाल डोरितान सघं प्रदेश ५ को अध्यक्षमा नवराज खरेल चयन भएका छन । सोमबार बुटवलमा भएको भेलाले खरेलको अध्यक्षतामा प्रदेश तदर्थ समिति गठन गरेको हो । प्रदेश संघको उपाध्यक्षमा उपाध्यक्षमा मिनराज बेल्वासे, सचिवमा कपिल ज्ञवाली,सहसचिवमा माधव महरा,कोषाध्यक्षमा विजय कोइराला चयन भए । सदस्यमा रोम बहादुर थापा, रितमान मगर, भिम बहादुर थापा, कृष्ण […]
September 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अस्ट्रेलियासँग विश्व कप छनोट खेल्नु एक साताअघि नै नेपाली राष्ट्रिय फुटबल टोली त्यहाँ पुग्ने भएको छ । नेपाली टोली बुधबार अस्ट्रेलिया जाने तयारीमा रहेको व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए । यद्दपी टोलीको भिसा भने आउन बाँकी रहेको बताइएको छ । मंगलबार भिसा आउने अपेक्षा गरिएको छ र त्यसअनुसार नै टोलीको बिदाइ कार्यक्रम […]
September 30, 2019
काठमाडौं(हाम्रो खेलकुद) – नेपालकी रजनी श्रेष्ठले इन्डोनेसियाको बताममा जारी ५३औं एसियन बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दुई पदक जितेकी छन् । रजनीले एकै च्याम्पियनसिपमा दुई फरक विधामा पदक जित्न सफल भएकी हुन् । रजनीले ५५ केजी तौल समूहमा रजतपदक तथा ३० वर्ष वा सो भन्दा माथिको समूहमा उनले काँस्य पदक जितेकी हुन् । गत वर्ष […]
September 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योन्जन स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने आशा बढेको बताएका छन् । आइतबार मात्र सम्पन्न अन्नपूर्ण नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा अहिले सम्मकै ठूलो सफलता प्राप्त गरेका कारण योन्जन उत्साहित भएका हुन् । सिरिजमा नेपालले १ स्वर्ण, १ रजत र ६ कास्य […]
September 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल ब्याडमिन्टन संघले १३ औं दक्षिण दक्षिण एसियाली खेलकुद (साग) का लागि सोमबारबाट खेलाडी छनोट प्रतियोगिता सुरु गरेको छ । पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदबाट छनोट गरिएका १७ पुरुष र १७ महिला खेलाडीहरु परिषद्बाट संचालन गरिएको बन्द प्रशिक्षणमा प्रशिक्षणरत थिए । सोही प्रशिक्षणरत ३४ खेलाडीहरुबाट १३ औं सागका लागि १० पुरुष र […]
September 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – यसवर्षको (१०औं संस्करण) लिगलिगे दौड यही बिहीबार आयोजना हुने भएको छ । ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता यही बिहीबार अर्थात भदौं १६ गते हुने आयोजक लिगलिग कोट विकास अभियानले जानकारी गराएको छ । यसपटकको दौड जित्ने धावकलाई एकरात लिग लिग कोटको राजको रुपमा राखिने र एक वर्षभर लिग लिग कोटको […]