October 3, 2019
एजेन्सी – दक्षिण अफ्रिकासँगको पहिलो टेष्टमा घरेलु टोली भारतले विशालअग्रता कायम गरेको छ । दोस्रो दिनको खेल सकिदा भारतले ४ सय ६३ रनको अग्रता लिएको छ । भारतले १ सय ३६ ओभरमा ५०२-७ को अवस्थमा पहिलो इनिङ समाप्तीको घोषणा गर्यो । भारतका लागि ओपनर मयंक अग्रवालले २ सय १५ रनको दोहोरो शतकको उत्कृष्ट योगदान दिए […]
October 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली महिला क्रिकेट टोलीलाई खेल पोशाक उत्पादक कम्पनी साहस स्पोट्र्सले जर्सी र ट्राउजर प्रदान गरेको छ । सहास स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपानेले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान पुगेर कप्तान रुविना क्षेत्री र उप कप्तान सीता राना मगरमार्फत टोलीलाई जर्सी […]
October 3, 2019
गोरखा (हाम्रो खेलकुद) – भारतीय सेनाका अनिष थापामगर चौथोपटक लिललिगको राजा बनेका छन् । १०औं संस्करण जारी रहँदा पर्वतका अनिष चौथोपटक दौड जित्दै लिगलिगको राजा बन्न सफल भएका हुन् । चेपे र मस्र्याङ्दीको दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर दुरी अनिषले ५७ मिनेट ५५ सेकेन्डमा पुरा गरे । नेपाली सेनाका खगेन्द्र भाटले निर्धारित दुरी १ घण्टा १ […]
October 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) आगामी फागुन पहिलो साता हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिता फागुन ३ देखि १५ गते सम्म हुने उल्लेख गरेको छ । क्रिकेटलाई योजनाबद्ध र व्यवसायिक हिसाबले अगाडि बढाउनका लागि प्रयासरत डिसिएले राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]
October 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दुई महिनापछि नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बिच भलिबलको तयारीमा रहेका नेपाली राष्ट्रिय टोलीका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले चीनमा आयोजना हुने विश्व सैन्य खेलकुद अन्तरगतको बिच भलिबलमा प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम) को आयोजनामा चीनको वुहान सिटीमा आयोजना हुन लागेको […]
October 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुलका अस्मिता आलेमगर इंग्ल्यान्डको यु–१९ टोलीमा समेटिएकी छन् । अस्मिता युइएफए वुमन्स यु–१९ च्याम्पियनसिपको छनोटको पहिलो चरणको लागि टोलीमा समेटिएकी हुन् । इंग्लिस क्लब एस्टन भिल्लाकी डिफेन्डर अस्मिताले अब इंग्ल्यान्डको युथ समूहबाट प्रतिनिधित्व गर्दै साइप्रस, बेलारुस र सर्वियासँग खेल्नेछन्। अस्मिता इंग्ल्यान्डको यु–१९ टोलीमा समेटिएको उनको क्लब एस्टन भिल्लाले उल्लेख गरेको […]
October 3, 2019
काठमाडौं(हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुरबाट ओमान जादैं छ । नेपाल दिउँसो ३:१० बजे सिंगापुरबाट ओमान प्रस्थान गर्ने नेपाली टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीले जानकारी दिएका छन् । नेपाल गत असोज ८ गते जिम्बावे र सिंगापुरसँग त्रिकोणात्मक सिरिज खेल्न सिंगापुर गएको थियो । नेपाल जिम्बावेसँग ५ विकेट र ४० रनले पराजित हुँदा सिंगापुरलाई […]
October 3, 2019
एजेन्सी – घरेलु टोली पाकिस्तानले श्रीलंकासँगको तीन वान डे सिरिज जितेको छ । बुधबार राती तेस्रो तथा अन्तिम खेलमा ५ विकेटले जितेसँगै पाकिस्तानले सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो । २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानको जितमा ओपनर खकार जमानले ९१ बलमा ७ […]
October 3, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाले पहिलोपटक विश्व सैन्य गेम्समा सहभागी जनाउने भएको छ । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम) को आयोजनामा चीनको वुहान सिटीमा आयोजना हुन लागेको सातौ संस्करणमा नेपाली सेनाले सहभागिता जनाउन लागेको हो । नेपाली सेनाले गतवर्ष मात्रै सीआईएसएमको सदस्यता प्राप्त गरेको थियो । सदस्यता प्राप्त गरेसँगै सेनाले सहभागिता जनाउने भएको हो । […]
October 3, 2019
एजेन्सी – युइएफए च्याम्पिन्स लिग फुटबलमा रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्ग र फ्रेन्च लिग वान क्लब लियो विजयी भएका छन् । घरेलु टोली जेनिथले पोर्चुगिज क्लब बेन्फिकामाथि ३–१ को जित निकालेको हो । जेनिथको जितमा अर्टिम ज्युभा र सरदार अजमौनले गोल गरे । एक गोल उपहार पाएको थियो । बेन्फिकाका डि टोमासले सान्त्वना गोल फर्काए […]