default_image

lokpriya

October 3, 2019

सुआरेजको दुई गोलमा बार्सिलोना विजयी

एजेन्सी – लुइस सुआरेजको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब इन्टर मिलानमाथि जित निकालेको छ । घरेलु मैदान नोउ क्याम्पमा बुधबार राति भएको खेलमा बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को  जित निकालेको हो । बार्सिलोनाको जितमा दुवै गोल उरुग्वेयिन फरवार्ड सुआरेजले गरे । इन्टरमा लौटारे मार्टिनेजले […]

October 2, 2019

रोहितको शतक

एजेन्सी – दक्षिण अफ्रिकासँगको तीन टेष्ट सिरिजको पहिलो खेलमा घरेलु टोली भारतले राम्रो सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ थालेको भारतले पहिलो दिनको खेल सकिदा भारतले ५९.१ ओभरमा २ सय २ रन बनाउन कुनै विकेट गुमाएको छैन । वर्षाको कारण ५९.१ ओभरमा रोकिएको खेल पहिलो दिन पुन सुचारु हुन सकेन ।ओपनर रोहित शर्मा […]

October 2, 2019

टि ट्वान्टी वरियतामा खस्कियो नेपाल

एजेन्सी – नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टि ट्वान्टी वरियतामा नेपाल एक स्थान त खस्किएको छ । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल खस्किदै १२ औं स्थानमा पुगेको छ । नेपालको १७ खेलमा ३ हजार २ सय ९६ प्वाइन्ट र १ सय ९४ रेटिङ छ । अझैं पनि नेपाल दुई […]

October 2, 2019

१३ औं सागका लागि कुस्ती खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- दुई महिनापछि नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कुस्तीबाट १० पुरुष र १० महिला गरी २० जना खेलाडी छनौट भएका छन् । मकवानपुरको हेटौंडास्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा जारी बन्द प्रशिक्षणमा सहभागि ४० खेलाडीमध्ये सागमा प्रतिस्पर्धा गर्न २० जना छनौट भएका हुन् । दोस्रो चरणमा २८ जना […]

October 2, 2019

मेलम्चीलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- मेलम्ची नगरपालिकाले प्रथम कालिकादेवी संस्थापक भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनल भिडन्तमा मेलम्ची नगरपालिकाले चौतारा नगरपालिकालाई २५–१९, २५–१९ र २५–१४ को सोझो सेटमा हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो । घरेलु दर्शकको समर्थन पाएको चौताराले सुरुमा मेलम्चीलाई केही दबाबमा राखेपनि मेलम्चीका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन गर्दा गर्दै सहज जित निकाल्न […]

October 2, 2019

नेपाल र सिंगापुरबीचको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक सिरिज नेपाल र घरेलु टोली सिंगापुरबीचको खेल रद्द भएको छ । निरन्तर वर्षाको कारण खेल रद्ध भएको छ । योसँगै नेपालको सिंगापुरमा त्रिकोणात्मक सिरिज सकिएको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित हुँदा दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । तेस्रो खेलमा जिम्बावेसँग ४० रनले पराजित हुन […]

October 2, 2019

१३ औं सागका लागि ब्याडमिन्टन खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)– दुई महिनापछि स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाल ब्याडमिन्टन संघले बुधबार खेलाडी छनोट गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छनोट प्रतियोगिताबाट १० पुरुष र १० महिला खेलाडी छनोट गरिएको संघका सचिव नविनबिक्रम शाहले जानकारी गराए ।      वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदबाट पहिलो […]

meghraj

October 2, 2019

यू–१९ प्रशिक्षकमा केसी नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)-अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१९ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ । संघले बुधबार ‘ए’ डिभिजन क्लब रुसलन थ्री स्टारका समेत प्रशिक्षक रहेका मेघाज केसीलाई नियुक्त गरेको जानकारी गराएको छ ।     अब केसीले यू–१९ टोलीलाई एएफसी यू–१९ छनोटमा प्रशिक्षण दिनेछ । छनोट इरानमा नोभेम्वर ६ बाट शुरु […]

October 2, 2019

वुमन्स च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – यसै महिना आयोजना हुने वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानजमेन्ट प्रालिले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । ५ टोलीको सहभागितामा डब्लुसिएल असोज २९ देखि कात्तिक ७ गते सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने छ । राउण्ड रोविनको आधारमा […]

October 2, 2019

नेपाल र अष्ट्रेलियाबीच खेलको समय परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र अष्ट्रेलियाबीच हुने विश्व कप छनोटअन्तर्गत समूह चरणको खेलको समय परिवर्तन भएको छ । यसअघि अष्ट्रेलियाको समय अनुसार दिउँसो ४ बजे सुरु हुने भनिएपनि नयाँ समय अनुसार अब रातको ८ बजे हुने भएको छ । अब नेपाली समयअनुसार खेल २:४५ बजे सुरु हुनेछ । नेपाल र अस्ट्रेलियाबीचको खेल असोज २३ गते […]

Success

Thank you for your time.