September 30, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले न्यु क्यासल युनाइटेडमाथि शानदार जित निकालेको छ । घरेलु टोली लेस्टरले १० खेलाडीमा समेटिएको न्यु क्यासलमाथि ५–० को शानदार जित निकालेको हो । किङ पावर स्टेडियममा आइतबार राति भएको खेलमा लेस्टरको जितमा जेमी भार्डीले दुई तथा रिकार्डाे पिरेरा र एलडिडिले गोल गरे । एक गोल उपहार पाएको […]
September 30, 2019
एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग आफ्नो सम्बन्ध राम्रो रहेको र क्लबका लागि ज्यानै दिन तयार रहेको अभिव्यक्ति दिएका छन् । पीएसजीका लागि पछिल्ला ४ लिग खेलमध्य ३ खेलमा निर्णायक गोल गरेका नेयमार सिजनको सुरुवातमा बार्सिलोना जाने हल्ला चलेको थियो । नेयमारकै आग्रहमा बार्सिलोनाले औपचारिक प्रस्ताव पनि राखेको थियो, […]
September 30, 2019
एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले ८० वर्षयताकै खराव नतिजा आत्मसात गरेको छ । आइतबार राति घरेलु मैदानमा फियोरेन्टिनासँग ३–१ को लज्जास्पद हार बेहोर्दै मिलानले ८० वर्षअघिकै खराव नतिजालाई आत्मसात गरेको हो । सिरी ‘ए’ को शुरुवाती ६ खेलमा मिलानले ४ खेल गुमाइसकेको छ । दुई खेलमा जित हात पारेको छ । मिलानले […]
September 30, 2019
एजेन्सी – स्पेनिस ला लिगामा सेभिल्लाले रियल सोसिडाडमाथि कठिन जित निकालेको छ । घरेलु टोली सेभिल्लाले रियल सोसिडाडमाथि ३–२ को कठिन जित निकालेको हो । आइतबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा मिकेल ओएरजावालको गोलको पाहुना टोलीको खेलको चौथो मिनेटमा नै शुरुवाती अग्रता लिएको थियो । तर, पाहुना टोलीको त्यो अग्रता लामो समय टिकेन । […]
September 29, 2019
एजेन्सी – त्रिकोणात्मक सिरिजमा घरेलु टोली सिंगापुरले टेष्ट टोली जिम्बावेलाई ४ रनले हराउँदै ऐतिहासिक जित हात पारेको छ । टस जितेर ब्याटिङ थालेको सिंगापुरले १८ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । वर्षाको कारण खेल १८ ओभरमा झारिएको थियो । टिम डेविड र विकेटकीपर मनप्रित सिंहले समान ४१ रन जोडे । […]
September 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)- आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बिच भलिबलतर्फको तयारीमा रहेको पुरुष तथा महिला भलिबल टोलीलाई पुर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी फाउन्डेसनले पोशाक हस्तान्तरण गरेको छ । फाउन्डेसनले आइतबार विजयी दशामी, दिपावाली, नेपाल सम्वत र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम दौरान सागको तयारीमा रहेका चार पुरुष र ५ […]
September 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिका सचिव र युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) बीच बैठक आइतबार सम्पन्न भएको छ । बैठकमा मन्त्री विश्वकर्माले साग राष्ट्रियको प्रतिष्ठाको विषय भएको भब्यताका साथ सफल पार्न गम्भीर भएर सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु पर्नेमा जोड दिदै […]
September 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा परिचय दिलाउन सबै भन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चार ओलम्पियनले मासिक भत्ता उपलब्ध नगराएकोमा गुनासो गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पिकमा भाग लिने खेलाडी तथा दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता दिने परम्पराको सुरुवात गरेकोमा धन्यवाद दिदै पुर्व ओलम्पियन वैकुण्ठ मानन्धर,संगिना […]
September 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियाका सेङ जोय योह र भारतकी माल्विका बानसोट अन्नपूर्ण नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन बनेका छन् । सेङले पुरुष एकल र माल्विकाले महिला एकलको उपाधि जितेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार भएको पुरुष एकलको फाइनलमा सेङले भारतका स्वर्णराज बोरालाई २१–१९, २१–८ ले हराए । यस स्पर्धामा नेपालका प्रिन्स […]
September 29, 2019
ढोरपाटनमा मेयर रनिङ गोल्डकप असोज अन्तिम साता काठमाडौं (हाम्रो खेलकुद)- बाग्लुङको ढोरपाटन नगरपालिका र राइजिङ युवा क्लबको संयुक्त आयोजनामा प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप तथा पुर्णिमा मेला आयोजना हुने भएको छ । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबको १७औं वार्षिकात्सवको अवसरमा ढोरपाटनमा मेयर रनिङ गोल्डकप असोज अन्तिम साता आयोजना गर्न लागेको हो । […]