default_image

lokpriya

September 29, 2019

भारत पहिलोपटक साफ यू-१८ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुलका रवी बहादुर रानाले इन्ज्युरी समयमा गरेको गोलसँगै भारत पहिलो पटक साफ यू-१८ च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएको छ । आइतबार एपीएफस्थित हल्चोक रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा भारतले बंगलादेशलाई २-१ ले पराजित गर्यो । खलेको दोस्रो मिनेटमा नै भारतले अग्रता बनाएको थियो । विक्रम सिंहले वन भर्सेस वनमा गोल […]

September 29, 2019

नेपालगन्ज म्याराथन मंसिर ७ गते आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालगन्ज म्याराथनको यो पाँचौं संस्करण मंसिरको ७ गते आयोजना हुने भएको छ । ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आायोजना हुने नेपालगन्ज म्याराथनमा २०१९ को तयारी तिब्र पारिएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन […]

September 29, 2019

पारस : नेपाली आधुनिक क्रिकेट इतिहासका पर्याय

भूपेन्द्र जिसी, काठमाडौं कप्तान पारस खड्कालाई नेपाली क्रिकेटमा एकल योद्धा अर्थात वान म्यान आर्मी भन्ने गरिन्छ । उनलाई यो त्यसै भनिएको पनि होइन । उनले मैदानमा गर्ने प्रर्दशन र सफलताको कारण भनिएको हो । नेपालको आधुनिक क्रिकेटमा बनेका अधिकांश कीर्तिमान हुन् वा ऐतिहासिक सफलता कप्तान पारस खड्काकै नाममा वा नेतृत्वमा बनेका छन् । ऐतिहासिक सफलतासँगै […]

September 29, 2019

बायर्नको कठिन जित, डर्टमन्ड रोकियो

एजेन्सी – जर्मन बुन्डेस लिगामा साविकको विजेता बायर्न म्युनिखले कठिन जित दर्ता गर्दा बोरुसिया डर्टमन्ड बराबरीमा रोकिएको छ । बायर्नले घरेलु टोली पाडेरबर्नलाई ३–२ ले पराजित गर्दा डर्टमन्ड वेर्डेर ब्रेमेनसँग २–२ गोलको बराबरीमा रोकिएको हो । निकै नै प्रतिस्पर्धात्मक खेलमा बायर्नको जितमा सर्जी जिनाब्री, फिलिपे कौटिन्हो र रोवर्ट लेवान्डोस्कीले गोल गरे । घरेलु टोलीका केइ […]

September 29, 2019

नेयमारको निर्णायक गोलमा पीएसजीको जित

एजेन्सी – कीर्तिमानी तथा स्टार फरवार्ड नेयमार जुनियरको गोल सहयोगमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित फ्रेन्च लिग वानमा संघर्षपुर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले बोर्डुअक्सलाई १–० को गोल अन्तरले पराजित गर्दा नेयमारको गोल निर्णायक बनेको हो ।बोर्डुअक्सलाई लगातार दवामा सिर्जना गरेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो […]

September 29, 2019

इन्टर अझै अपराजित

एजेन्सी – इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएका छन् । शनिबार राति भएको खेलमा साम्पडोरियालाई ३–१ गोल अन्तरले पराजित गर्दै इन्टरले आफ्नो अपराजित यात्रालाई सातौ खेलसम्म लम्ब्याएको हो । १० खेलाडीमा सिमित इन्टरको अपराजित यात्रामास्टेफानो सेन्सी, एलेक्सिस सान्चेज र रोबर्टाे गाग्लीआर्डीनीले गोल गरे । साम्पडोरियाका जाकुब जाङ्टोले एक गोल फर्काए […]

September 29, 2019

मेस्सीबिनै बार्सिलोनाको सहज जित

एजेन्सी – नियमित कप्तान लियोनेल मेस्सीबिनै मैदान उत्रिएको क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । साविकक विजेता बार्सिलोनाले गेटाफेमा १० खेलाडीमा समेटिएपनि घरेलु टोलीलाई २–० ले पराजित गरेको हो । मेस्सीबिना चोटका कारण टोलीमा नरहँदा लुइस सुआरेज र जुनियर फिर्पाेले गेटाफेविरुद्ध गोल गरे । लगातार घरेलु टोलीलाई दवावमा बार्सिलोनाले गोलका लागि […]

September 29, 2019

लिभरपुल पछ्याउदै सिटी

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई उसैको मैदानमा ३–१ ले पराजित गरेको हो । सिटीलाई जिताउन ग्राबियल जेसस, रियाद महारेज र रहिम स्ट्रलिङले गोल गरे । घरेलु टोलीका डोमिनिक लेविनले एक गोल फर्काए । गुडिसन पार्कमा शनिबार राति भएको खेलको […]

September 29, 2019

म्याड्रिड डर्वी गोलरहित बराबरी

एजेन्सी – स्पेनीस ला लिगाको म्याड्रिड डर्वी गोलरहित बराबरीमा सकिएको छ । रियाल म्याड्रिडले घरेलु टोली एट्लेटिको म्याड्रिडलाई दवावमा राखेपनि गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । वान्डो मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फाल्दा बराबरीमा रोकिन पुगेको हो । खेलको आठौं मिनेटमा डिएगो कोस्टाको पासमा युवा जोआओ फेलिक्सको […]

September 29, 2019

युभेन्ट्सको जितमा रोनाल्डोको गोल

एजेन्सी – माउरिजियो सारीको युभेन्ट्सले सिरि एमा अपराजित यात्रालाई जारी राखेको छ । युभेन्ट्सले शनिबार स्पाललाई २–० ले हराउँदा क्रिस्टियानो रोनल्डोले गोल गरेका छन् । मिरालिम प्ययानिचले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पाउलो डिबेला र रोनाल्डोले दोस्रो हाफमा गोल गर्ने मौका पाएका थिए । तर, सफल भएनन् । अन्तत […]

Success

Thank you for your time.