default_image

lokpriya

September 28, 2019

नेपालको सानदार जितमा बनेका ६ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काको ऐतिहासिक शतकमा नेपालले त्रिकोणात्मक सिरिजमा सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य नेपालले १६ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको जितमा कप्तान पारस खड्का ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनमा अविजित रहे । त्यस अघि […]

September 28, 2019

पारसद्वारा म्याक्सवेल र गुप्तिलसँग बराबरी!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेपछि नेपालले सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा घरेलु टोलीविरुद्ध सहज जित दर्ता गर्यो । यसक्रममा कप्तान पारस खड्काले टि-२० क्रिकेटमा छिटो शतक बनाउने क्रममा मार्टिन गुप्तिल र ग्लेन म्याक्सवेलसँग शीर्ष १० मा बराबरी गरेका छन् । नेपालका लागि आक्रामक ब्याटिङ […]

September 28, 2019

कप्तान पारसको ऐतिहासिक शतकसँगै नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सिंगापुरविरुद्ध त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा सानदार शतक प्रहार गरेसँगै नेपालले ९ विकेटको जित दर्ता गरेको छ । यो नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक पनि हो । पारसले ४९ बलमा शतक प्रहार गरेका हुन् ।  पारसले १५ ओभरको अन्तिम बलमा टिम डेविडलाई छक्का […]

September 28, 2019

पारसको उत्कृष्ट अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले त्रिकोणात्मक सिरिजमा घरेलु टोली सिंगापुरविरुद्ध उत्कृष्ट अर्ध शतक पुरा गरेका छन् । पारसले २९ बलमा आफ्नो टि२० आई कअरियरको चौथो अर्ध शतक पुरा गरेका हुन् । अर्ध शतक पुरा गर्न पारसले ३ चौका र ४ छक्का प्रहार गरे । पारसले यस अघि नेदरल्यान्ड,कुवेत र मलेसियाविरुद्ध टि२० आईमा अर्ध […]

September 28, 2019

नेपाललाई सिंगापुरको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक सिरिजमा घरेलु टोली सिंगापुरले नेपाललाई १ सय ५२ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । सिंगापुरका लागि कप्तान टिम डेविड ४४ बलमा ३ चौका र ४ छक्का सहित ६४ रनमा अविजित रहे । […]

September 28, 2019

सिंगापुरविरुद्ध नेपालको मध्यम सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो दोस्रो खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर बलिङको निम्तो पाएको नेपालले मध्यम सुरुवात गरेको छ । सिंगापुरले १० ओभरमा ७४ रन जोड्दा २ विकेट गुमाएको छ । सिंगापुरका मनप्रित सिंह ३ र टिम डेविड १८ बलमा समान २ चौका र छक्का २७ सहित रनमा खेली […]

September 28, 2019

क्यानमा चन्दको प्यानल नै विजयी, नयाँ कार्यसमितिबाट पदभार ग्रहण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुर बहादुर चन्द विजयी भएका छन् । चन्दले अर्का अध्यक्षका प्रत्यार्सी विनयराज पाण्डेलाई २९ भोटले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । विजयी भएका चन्दले ४४ भोट प्राप्त गरे । पाण्डेको नाममा १५ भोट रह्यो । मिङ्मा डन्डु शेर्पालाई २४ भोटले पराजित गर्दै राजबाबु श्रेष्ठ […]

September 28, 2019

सिंगापुरसँग बदला लिने सोचमा नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – त्रिकोणात्मक सिरिजमा नेपालले आज दोस्रो खेलमा घरेलु टोली सिंगापुरसँग खेल्दै छ । खेल नेपाली समय अनुसार साझ ५ः१५ बाट सुरु हुनेछ । अघिल्लो महिना सिंगापुरसँग नेपाल आईसीसी टि२० विश्वकप एसिया छनोटमा ८२ रनले पराजित हुँदै बाहिरिएको थियो । नेपाल उक्त हारको बलदा लिने सोचमा छ । पहिलो खेलमा जिम्बावेसँग गरेको प्रर्दशनले नेपालको […]

September 28, 2019

क्यान चुनाव : १७ पद, २९ उम्मेदवार, ५९ मतदाता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को १७ सदस्यीय कार्यसमितीको लागि २९ जनाले आफ्नो उम्मेदवारी दिएका छन् । क्यानको अध्यक्षका लागि विनय राज पाण्डे र चतुर बहादुर चन्दले उम्मेदवारी दिएका छन् । यस्तै मिङ्मा डन्डु शेर्पा र राजबाबु श्रेष्ठले उपाध्यक्षमा उम्मेदवार दिएका छन् । सचिव पदमा विनोद कुमार मैनाली र अशोकनाथ प्याकुरेलले उम्मेदवारी […]

September 28, 2019

एनआरटी फर्कंदै प्रशिक्षक शाक्य

काठमाडौं (हाम्रो खेलकुद)– राजुकाजी शाक्यले नेपाली फुटबलको लामो इतिहास बोकेको क्लबमध्येको एक क्लब न्यूरोड टिम (एनआरटी) बाट फुटबल प्रशिक्षण सुरु गरेका थिए । खेलाडी र प्रशिक्षक दुवै भूमिकामा २२ वर्षअघि एनआरटीको प्रशिक्षणमा सम्हालेका शाक्यले बीचमा अरु धेरै क्लबको प्रशिक्षण पनि सम्हाले । अब विस्तारै प्रशिक्षण जीवनको विट मार्ने क्रममा शाक्य फेरि एनआरटी फर्कने तयारीमा छन् […]

Success

Thank you for your time.