September 26, 2019
एजेन्सी – साविकक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै रेइम्ससँग स्तब्ध बनेको छ । पीएसजी रेइम्ससँग २–० ले स्तब्ध बनेको हो । लिग वानमा शुरुवाती ७ खेल सकिदा पीएसजीको यो दोस्रो हार हो । घरेलु मैदानमा पीएसजीले १६ महिनापछि हार बेहोरेको हो । पीएसजी यसअघि रेनिससँग २–१ ले पराजित भएको थियो । खेलको २९औं […]
September 26, 2019
एजेन्सी – ब्राजिलका युवा खेलाडीद्वय भिनिसियस जुनियर र रोड्रीगो गोएसले गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा अोसासुनामाथि जित दर्ता गरेको छ । बुधबार घरेलु मैदान सान्टियागो बर्नाबाउमा रियलले २-० को जित दर्ता गरेको हो । खेलको दुवै हाफमा रियलले १-१ गोल गरेको थियो । रियलले पछिल्लो खेलबाट ८ खेलाडी परिवर्तन गरेको थियो । गोलरक्षक […]
September 25, 2019
प्रकाश तिमल्सिना, काठमाडौं सिपोरा गुरुङ नेपाली खेलकुदले पाएको फरक व्यक्तित्व मध्यमा पर्छिन् । पछिल्लो दुई वर्षयता देश बाहिर रहेका कारण स्वदेशमा उनको चर्चा कम हुनु स्वभाविक हो । तर, नेपाली खेलकुद क्षेत्र र चलचित्र क्षेत्रले उनलाई बिर्सिसकेको भने छैन । खेलकुद, त्यसमा पनि भलिबलका कारण चर्चाको शिखरमा पुगेकी उनले पछि आफुलाई मिस नेपालको प्रतिस्पर्धीका रुपमा […]
September 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)-नेपाल ओलम्पिक कमिटिको समन्वयमा तेक्वान्दोको ओलम्पिक सोलिडारिटी कोर्ष बुधबार सुरु भएको छ । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले कोर्षको उद्घाटन गरे । कोर्षमा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक, जिल्लाहरुमा डोजाङ सञ्चालन गदै आएका तेक्वान्दो प्रशिक्षकले सहभागिता जनाएका छन् । कोर्षको संचालन कोरियन प्रशिक्षक प्रा.डा.इन सक ह्वाङले गर्नेछन् । नवौं डान […]
September 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार एक दिने ‘वल्ड टुरिजम डे गल्फ’ प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल गल्फ संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भ्रमण वर्ष २०२० लाई प्रवर्दन गर्ने उदेश्यले आयोजना गर्न लागिएको जानकारी गराए । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता १८ होलको स्टेबल ३÷४ हेन्डीक्यापमा हुनेछ । प्रतियोगितामा […]
September 25, 2019
अर्जुन कार्की बागलुङ – बुर्तिबाङ राइजिङ युवा क्लब र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा पुरुष र महिला खुल्ला पालिका स्तरिय मेयर रनिङ गोल्ड कप भलिबल प्रतियोगिता हुने भएको छ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा असोज २६ गतेदेखि कार्तिक २ गतेसम्म खुल्ला पालिका स्तरिय मेयर रनिङ गोल्ड कप तथा पूर्णिमा मेला हुने बुधबार पत्रकार सम्मेलन गरेर आयोजकले […]
September 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– भारत साफ यू १८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । सशस्त्र प्रहरी बलको हलचोक मैदानमा जारी च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३–० ले हराउँदै भारत समूह ‘बी’ को विजेताका रुपमा अघि बढेको हो । भारतको जितमा गुर्किरात सिंहले २ र अमन क्षेत्रीले १ गोल गरे । तीनै गोल दोस्रो हाफमा सम्भव […]
September 25, 2019
एजेन्सी – युरोपियन क्लब फुटबलको सबैभन्दा चर्चिच लिग युइएफए च्याम्पियन्स लिग र युरोपा लिग आयोजक युइएफएले तेस्रो युरोपियन लिगको रुपमा युरोपियन कन्फेरेन्स लिग आयोजना गर्ने अवधारणा अघि सारेको छ । युइएफएको स्लोभेनियामा बसेको बैठकले युरोपियन कन्फेरेन्स लिग २०२१ देखि सुरु हुने निर्ण गरेको हो । यो लिग पनि च्याम्पियन्स लिग र युरोपा लिग सँगसँगै आयोजना […]
September 25, 2019
September 25, 2019
एजेन्सी – रहिम स्ट्रलिङ र ग्याब्रियल जेससको गोल सहयोगमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिग कप (इएफएल) मा सहज जित निकालेको छ । सिटीले च्याम्पियनसिप क्लब प्रिस्टन नर्थ इन्डमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । एक गोल उपहार पाएको थियो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । […]