September 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट अम्पायर र स्कोररले अब मलेसियाको घरेलु क्रिकेटमा पनि खेलाउन पाउने भएका छन् । नेपाल क्रिकट अम्पायर एन्ड स्कोरर संघ (सियुएसएएन) र मलेसिया क्रिकेट बोर्ड (एमसिए) बीच सम्झौता पछि दुवै देशका अम्पायर र स्कोररले एक अर्काको घरेलु क्रिकेटमा भूमिका निर्वाह गर्न पाउने भएका छन् । मलृसियाको क्वालालम्पुरमा जारी अन्तर्राष्ट्रिय क्रिकेट […]
September 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रोहिच चन्द सम्मिलित इन्डोनेसियाको पर्सिजा जकार्ताले शीर्ष डिभिजनको लिगमा सोमबार सफलता हासिल गरेको छ । यो सिजन खासै राम्रो प्रदर्शन गर्न नसकेको रोहितको टोलीले सोमबार बारिटो पुतेरालाई १–० को झिनो अन्तरले हराएको थियो । ५५ औं मिनेटमा इन्डोनेसियाका हेरि सुसान्तोले गरेको गोल नै खेलको निर्णायक बन्यो […]
September 24, 2019
एजेन्सी – क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली बार्बाडोस ट्राइडेन्स जमैका तल्लावाहस ५ रनले पराजित भएको छ । अन्तिम दुई बलमा ६ रन चाहिएको अवस्थामा सन्दीपले दुबै बल डट खान पुगे । सन्दीप ८ बलमा १ चौका सहित ९ रनमा अविजित रहे । १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको […]
September 24, 2019
एजेन्सी – स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सन् २०१९ को फिफाको ‘द बेस्ट’ खेलाडीको अवार्ड जितेका छन् । मेस्सीले इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्डका भर्जिल भान डाइक र पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यसबर्षको बेस्ट खेलाडीको अवार्ड जितेका हुन् । मेस्सीले कुल ४६ वरीयता अंक जोड्दै छैटौं पटक […]
September 24, 2019
एजेन्सी – बार्सिलोना एवं अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले यस वर्षको फिफा ‘द बेस्ट’ अवार्ड हात पारेका छन् । उनले निकटतम प्रतिन्द्वन्द्वी क्रिस्टियानो रोनाल्डो र भर्जील भान डाइकलाई पछि पार्दै यस सफलता हात पारेका हुन् । मेस्सीले यो उपाधि आफ्नो करीअरमा छैटौं पटक जितेका हुन् । यसअघि उनले २००९ देखि २०१२ सम्म लगातार र २०१५ मा […]
September 24, 2019
एजेन्सी – क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले जमैका तल्लावाहसविरुद्ध घातक बलिङ गरेका छन् । टसहारेर पहिला ब्याटिङ थालेको जमैका १८.३ ओभरमा १०८-८ को अवस्थामा वर्षाको कारण खेल रोकिएको छ । उसका लागि विकेटकीपर ग्लेन फिलिप्सले ३५ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । चाडविक […]
September 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल महिला राष्ट्रिय टोली प्रशिक्षणका लागि पोखरा जाने भएको छ । स्वदेशमा मंसिर १५ गतेदेखिन २४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी थालेको छ । त्यहि सिलसिलामा महिला टोली पोखरा जान लागेको हो । पोखरामा नेपाली सेना र सहरा क्लबले […]
September 23, 2019
सुबास हुमागाईं, काठमाडौं नेपालमा हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुदका लागि बास्केटबलको पुरुष तथा महिला टोलीको छनोट सम्पन्न भएको छ । नेपाल बास्केटबल संघले दुवै महिला र पुरुषतर्फ २०-२० खेलाडीको नाम राष्ट्रिय खेलकुद परिषदलाई बुझाएको हो । दुवैतर्फ १४ खेलाडी बास्केटबल टोलीमा रहनेछन् भने ६-६ खेलाडी सम्मिलित यू-२३ टोलीले ३ बाइ ३ बास्केटबलमा हुनेछन् […]
September 23, 2019
सुबास हुमागाईं, काठमाडौं साफ यू-१८ च्याम्पियनसिप सुरु हुने पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठलाई एक प्रश्न सोधेको थिएँ । ‘सहज समूह छ, सेमिफाइनलमा एकैपटक भारत वा बंगलादेशसँग खेल्न पर्दा केहि कठिन होला कि ?’ प्रश्न सकिन नपाउँदै प्रशिक्षक श्रेष्ठले यस्तो जवाफ दिए, ‘एकदम राम्रो प्रश्न गर्नुभयो । सेमिफाइनलमा एकदम गाह्रो हुन्छ । चार […]
September 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– जापानमा यसै साता सुरु हुने टोकियो २०२० ओलम्पिक एन्ड पारा ओलम्पिक गेम्स टेस्ट इभेन्टमा भाग लिन नेपाली खेलाडी त्यसतर्फ जाने भएका छन् । ५ दिन सम्म सञ्चालन हुने च्याम्पियनसिप बुधबार सुरु हुनेछ । नेपाली टोली मंगलबार जापानतर्फ प्रस्थान गर्नेछ । दक्षिण कोरियाली प्रशिक्षक योङदाल क्वाङ प्रशिक्षक रहेको टोलीमा मनोज मल्ल, योनिशा राई […]