September 25, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत मंगलबारको खेलमा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । एन्टोइन ग्रिज्मन र आर्थरको गोलमा बार्सिलोनाले २-१ को जित दर्ता गरेको हो । घरेलु मैदानमा बार्सिलोनाले छैटौं मिनेटमा नै अग्रता लिएको थियो । बार्सिलोनाका लागि पहिलो पटक सुरुवाती रोजाईमा कप्तान लिओनेल मेस्सी, ग्रिज्मन र लुइस सुआरेजले आक्रमणको जिम्मेवारी सम्हालेका थिए । […]
September 24, 2019
एजेन्सी – दक्षिण अफ्रिकासँगको तीन टेष्ट सिरिज अघि घरेलु टोली भारतलाई धक्का लागेको छ । खुट्टामा चोटका कारण तीब्र गतिका बलर जसप्रित बुमराह दक्षिण अफ्रिकासँगको टेष्ट सिरिजबाट बाहिरिएको भारतिय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) ले जनाएको छ । बुमराहको स्थान उमेश यादवले लिएको बीसीसीआईले एक ट्वीट गर्दै जनाएको छ । पहिलो टेष्ट २ अक्टोबर देखी सुरु […]
September 24, 2019
काठमाडौं(हाम्रो खेलकुद) – अपाङ्गता भएकाहरुको स्ट्यान्डिङ क्रिकेट शृंखलाको उपाधि भारतले जितेको छ । मंगलबार भएको अन्तिम तथा तेस्रो खेलमा घरेलु टोली नेपाललाई २८ रनले पराजित गर्दै भारतले तीन खेलको शृंखला ३–० ले जित्दै क्लिन स्वीप गरेको छ । टस जितेर पहिले ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको […]
September 24, 2019
एजेन्सी – लिभरपुलका रक्षक भर्जिल भान डाइकले अर्जेन्टिनी सुपर स्टार लियोन मेस्सीसँग आफ्नो तुलना गर्नु उपयुक्त नहुने बताएका छन् । भान डाइक र पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सोमबार मेस्सीले फिफा द बेस्ट अवार्ड जितेका छन् । अघिल्लो महिना भएको युइएफए अवार्ड भने मेस्सी र रोनाल्डोलाई पछि पार्दै भान डाइकले जितेका छन् । […]
September 24, 2019
लामो समयदेखि अभिभावकविहिन रहेको नेपाली क्रिकेटका लागि यो साता महत्त्वपूर्ण छ । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनले सम्भवत अहिले देखिएको अन्यौलताले एक किसिमको निकास लिने आशा गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बनमा रहेको क्यानको विधानसम्मत निर्वाचनसँगै निलम्बन फुकुवाका हुने आँकलन गरिएको छ । स्वभाविक छ निर्वाचनका माध्यमबाट आफुलाई स्थापित गराउने र […]
September 24, 2019
एजेन्सी – अर्जेन्टिना र बार्सिलोनाका सुपर स्टार लियोन मेस्सी गए राती फिफा द बेस्ट अवार्ड जिते । उनले लिभरपुलका भर्जिल भान डाइक र युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड जितेका हुन् । द बेस्ट अवार्ड मेस्सीले जित्नु कतिका लागि आश्चार्यजनक पनि मानिएको छ । गत महिना युईएफए उत्कृष्ट खेलाडीको अवार्ड भान डाइकले जितेकाले […]
September 24, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय यू-१८ फुटबल टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ यू-१८ च्याम्पियनसिपमा खराब प्रदर्शनसँगै पदबाट राजीनामा दिने घोषणा गरेका छन् । साविक विजेता नेपालले घरेलु मैदानमा खराब प्रदर्शन गरेपछि श्रेष्ठ दबाबमा रहेका थिए । माल्दिभ्ससँग पहिलो खेल बराबरी खेलेपछि दोस्रो खेलमा नेपाल भुटानसँग ३-० को लज्जास्पद हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको […]
September 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता तथा घरेलु टोली नेपाल साफ यू-१८ च्याम्पियन्सिपको समुह चरणबाटै बाहिरिएको छ । समूह ‘ए’ को अन्तिम खेलमा मंगलबार भुटान र माल्दिभ्स गोलरहित बराबरी खेलेपछि नेपालको अघिल्लो चरणको संभावना सकिएको हो । नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भुटानसँग ३-० ले पराजित भएपछि अघिल्लो […]
September 24, 2019
एजेन्सी – स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सन् २०१९ को फिफाको ‘द बेस्ट’ खेलाडीको अवार्ड जितेका छन् । यसक्रममा मेस्सीले चिर परिचित प्रतिद्वन्द्वी रोनाल्डोलाई पनि मतदान गरे । मेस्सीले इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्डका भर्जिल भान डाइक र पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यसबर्षको बेस्ट खेलाडीको अवार्ड जितेका […]
September 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना हुने प्रधानमन्त्री कप चौथो अन्तर विश्वविद्यालय राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै तयारी पुरा भएको जनाएको छ । प्रतियोगिताको ब्यवस्थापनको जिम्मेवारी पाएको राष्ट्रिय विश्वविद्यालय खेलकुद संघले मंगलबार पत्रकार सम्मेलनमा गर्दै असोज ९ गते देखि ११ गते सम्म चल्ने प्रतियोगितामा फुटबल, भलिबल,दौड,बास्केटबल,टेबल टेनिस,चेस र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुने जनाएको […]