default_image

lokpriya

September 22, 2019

डी कक चम्कदा भारतमाथि दक्षिण अफ्रिकाको  जित

एजेन्सी – कप्तान क्विन्टन डी ककको उत्कृष्ट अविजित अर्ध शतकसँगै तेस्रो तथा अन्तिम टि२० खेलमा दक्षिण अफ्रिकाले भारतमाथि सानदार जित निकालेको छ । पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ९ विकेटले पराजित गर्दै तीन टि२० सिरिज १-१ को बराबरीमा सकाएको छ । १ सय ३५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १६.५ ओभरमा १ विकेट गुमाउँदै पुरा […]

September 22, 2019

एएफसी यू १६ छनोट – अन्तिम खेलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद)– जोर्डनमा जारी एएफसी यू १६ च्याम्पियनसि छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल नेपाली युवा टोली विजयी भएको छ । शनिबार भएको खेलमा नेपालले दक्षिण एसियाली छिमेकी श्रीलंंलाई ३–० ले हराएको छ ।   ३६ औं मिनेटमा मोहित गुरुङको गोलबाट नेपालले अग्रता लिएको थियो । ६४ औं मिनेटमा अनिल चौलागाईको गोलबाट नेपालको अग्रता दोब्बर […]

September 22, 2019

पुलिसका पूर्व खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीले आफ्ना पुराना खेलाडीलाई आइतबार सम्मान गरेको छ । प्रहरीको खेलकुद समितिले प्रशिक्षक प्रशिक्षण कार्यक्रमका दौरान फुटबल टोलीका पूर्व कप्तानद्वय हरि खड्का, राकेश श्रेष्ठलगायतलाई सम्मान गरेको थियो । पुलिसले २०६३ देखि लगातार तीन पटक ए डिभिजन लिग जित्दै ह्याट्रिक गर्दा हरि र राकेश टोलीका महत्वपूर्ण सदस्य थिए । तेक्वान्दोकी मनिता […]

September 22, 2019

वेस्ट ह्यामसँग युनाइटेड पराजित

एजेन्सी– वेस्ट ह्याम युनाइटेडले एन्ड्री यार्मोलेन्को र आरोन क्रिसवेलको गोलमा शनिबार प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेको छ । पहिलो हाफको लागि एक मिनेट बाँकी रहँदा यार्मोलेन्कोले गोल गर्दै अग्रता दिलाएका थिए । हुवा माटाले दोस्रो हाफको सुरुवातमै बराबरीको मौका पाएका थिए । आन्द्रेस पिरेराको क्रसमा माटाको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो । […]

September 22, 2019

सडन डेथमा द राइजिङलाई सफलता

मनोरञ्जन शर्मा भैरहवा– सडन डेथमा ग्रेट भिजयन युवा क्लब तरकुल्लाह, ओमसतीयालाई पराजित गर्दै द राइजिङ युवा क्लब कनरी सियारी सातौ थारु मिलन कप नकआउट फुटबल प्रतियोगिताको प्रि क्वाटर फाइनलमा प्रवेश गरेको छ । ओम सतियाको कर्महवाडाडा खेल मैदानमा आइतबार निर्धारित समय ग्रेट भिजयन र द राइजिङले १–१ गोलको बराबरी खेलेका थिए । टाइब्रेकरमा पनि ३–३ […]

September 22, 2019

मुनलाइटकी दिव्यानीलाई बुद्धिचाल उपाधि

सुनील गाउँले सिमरा – दोस्रो अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताअन्तर्गत छात्रातर्फ मुनलाइट एकेडेमीका दिव्यानी सर्राफ विजयी भएकी छिन् । मस्कट एकेडेमीकी प्रतिक्षा राउत दोस्रो र सोही एकेडेमीका साक्षी साह तेस्रो भइन् । बुद्धिचाल संघ पर्साले वीरगञ्जमा आयोजना गरेको बुद्धिचाल अन्तर्गत छात्र तर्फ होली एन्जल स्कुलका मुस्कान चौधरी च्याम्पियन बने । गौतम स्कुलका प्रिन्सराज सुवेदी दोश्रो तथा […]

September 22, 2019

पुरुषोत्तमलाई नमुना बौद्ध मास्टर्स चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका खेलाडी पुरुषोतम चौंलागाईंले दोश्रो नमुना बौद्ध मास्टर्स चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । प्रतियोगिताको अन्तिम चरणको खेलमा फिडेमास्टर मनिष हमाललाई हराउँदै पुरुषोत्तमले वर्षको दोश्रो ठूलो उपाधि जितेका हुन् ।   वैशाखमा सम्पन्न प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुद अन्र्तगत भएको २१ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका जितेका पुरुषोत्तमले […]

September 22, 2019

क्रिकेटर अनि डाक्टर : दोहोरो सपना सकार्दै इशान

भूपेन्द्र जिसी, काठमाडौं सपना पूरा गर्न प्रयास सबैले गर्छन् । कसैको आफ्नो सपना हुन्छ त कसैको परिवारको सपना पूरा गर्नु मुख्य लक्ष्य हुन्छ । कमैले मात्र दुवै पक्षलाई समेटेर दुवैमा सफलता प्राप्त गर्न सक्छन् । इशान पाण्डे समग्र नेपाली समाजकै यस्ता उदाहरण हुन् जसले क्रिकेट खेल्दै राष्ट्रिय टोलीमा पर्ने आफ्नो सपना पूरा गरे । र […]

September 22, 2019

स्वति सदनलाई शिक्षक भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)-स्वति सदनले प्रथम जीवन ज्योति अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नमैजुस्थित आयोजक जीवन ज्योति इङलिस बोर्डिङ स्कुलमा भएको प्रतियोगिताको फाइनलमा स्वति सदनले प्याराडाइसलाई २५–२१, २३–२५ र २५–१९ को सेटमा पराजित ग¥यो । विजेताले खसी तथा उपविजेताले बोका पुरस्कार स्वरुप पाए । मनासलुले तेश्रो स्थानमा चित्त बुझायो । तेश्रो स्थानका लागि […]

September 22, 2019

एसियाली पौडीमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गर्दै नेपाली पौडी खेलाडीले १०औं एसियाली उमेर समूह पौडी प्रतियोगितामा सहभागिता जनाउने भएको छ । प्रतियोगिता भारतको बैंग्लोरमा सेप्टेम्बर २४ देखि अक्टोबर २ तारिखसम्म हुने छ । टोली आइतबार बैंगलारु प्रस्थान गरेको छ । खेलाडीमा अनुभव सुब्बा, विकास कुमाल, दिपाङकर अवाले, […]

Success

Thank you for your time.