default_image

lokpriya

September 23, 2019

पिपिएल कात्तिकको अन्त्यतिरबाट सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)–सर्वाधिक पुररस्कार राशीको घरेलु फ्रेन्चाइज लिग पोखरा प्रिमियर लिग (पिपिएल) टि ट्वान्टी क्रिकेट कात्तिकमा आयोजना हुने भएको छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले सोेमबार विज्ञप्ती जारी गर्दै पिपिएलको दोस्रो संस्करण कात्तिक २६ गते देखि मंसिर ७ गते सम्म पोखरा रंगशाला हाता भित्रको मैदानमा हुने जनाइएको छ । पिपिएलमा ६ शहरका ६ टोलीको सहभागिता रहनेछ […]

September 23, 2019

स्टर्लिङ विश्वकै उत्कृष्ट खेलाडी बन्न सक्छन् !

एजेन्सी – बार्सिलोनाका महान खेलाडी जाभीले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोपछि राहिम स्टर्लिङ विश्वका उत्कृष्ट खेलाडी हुन सक्ने सम्भावना रहेको बताएका छन् । जाभीका पूर्व क्लब बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षणमा म्यानचेस्टर सिटीका स्टर्लिङले गत सिजन २५ गोल गरेका थिए । यो सिजन पनि उनले ६ गोल गरिसकेका छन् । ‘वर्षौदेखि मेस्सी र रोनाल्डोले […]

September 23, 2019

सन्दीपको बार्बाडोसलाई हराउँदै गुयाना प्ले अफमा

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राइडेन्स गुयाना ऐमेजन वारियर्ससँग डक वर्थ लेविस पद्धतीको आधारमा १२ रनले पराजित भएको छ । योसँगै गुयाना सुरुवाती ६ खेलमा जित निकाल्दै प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको गुयाना ११ ओभरमा ८१ रन जोड्न २ विकेट गुमाएको […]

September 23, 2019

नेपोलीको प्रभावशाली जित

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा नेपोलीले प्रभावशाली जित निकालेको छ । घरेलु टोली लिसमाथि नेपोलीले ४–१ को प्रभावशाली जित निकालेको हो । आइतबार राति भएको खेलमा नेपोलीको प्रभावशाली जितमा फर्नान्डो लोरेन्टेले दुई तथा लोरेन्जे इनसिग्ने र फावियनले समान एक गोल गरे । घरेल टोलीका मार्काे मनकोसुले सान्त्वना गोल फर्काए । नेपोलीले खेलको २८औं मिनेटमा […]

September 23, 2019

डर्टमन्ड बराबरीमा रोकियो

एजेन्सी – इन्ज्युरी समयतिर आत्मघाती गोल भएपछि जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले फ्रन्कफर्टसँग बराबरी खेल्दै अंक बाँडेको छ । फ्रन्कफर्टको मैदानमा आइतबार राति भएको खेलमा डर्टमन्ड २–२ गोलको बराबरीमा रोकिएको हो । डर्टमन्डका एक्सेल विस्टेल र जाडोन सान्चोले गोल गरे । घरेलु टोलीका आन्द्र सिल्भाले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको ११औं […]

September 23, 2019

नेयमारको निर्णायक गोलमा पीएजसी विजयी

एजेन्सी – सुपरस्टार फरवार्ड नेयमारले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा विजयी भएको छ । पीएसजीले लियोनलाई उसकै मैदानमा १–० ले हराएको हो । बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयतिर नेयमारले उत्कृष्ट गोल गर्दै पीएसजीलाई महत्वपुर्ण ३ अंक दिलाएको हो । खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलका लागि निकै संघर्ष […]

September 23, 2019

सेभिल्लामाथि रियालको संघर्षपूर्ण जित

एजेन्सी – फरवार्ड करिम बेन्जिमाको निर्णायक गोलमा स्पेनिस महारथी रियाल म्याड्रिडले स्पेनिस ला लिगामा सेभिल्लालाई पराजित गरेको छ । रियालले सेभिल्लालाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । सेभिल्लामा आइतबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा बेन्जिमाले दोस्रो हाफमा गोल गरेको थियो । ३५औं मिनेटमा बेन्जिमाको प्रहार सेभिल्लाका गोलरक्षक थोमस भकलिकले सहजै बचाए । […]

September 22, 2019

भिल्लामाथि आर्सनलको पूनरागमन जित

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लामाथि पुनरागमन जित निकालेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको आर्सनलले खेलमा दुईपटक पछि परेर पनि ३–२ को पूनरागमन जित निकाल्न सफल भएको हो । आर्सनलको जितमा निकोलस पेपे, कलुम च्याम्वर्स र पिएरे हेनरिक औवामियाङले गोल गरे । […]

September 22, 2019

चेल्सीमाथि लिभरपुलको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको उपविजेता लिभरपुलले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । लिभरपुलले चेल्सीलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो । स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा लिभरपुलाई जिताउन एलेसान्दर अर्नाेल्ड र रोवर्टाे फिर्मिनोले गोल गरे । घरेलु टोलीका एङ्गोलो कान्टेले एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलमा पाहुना टोलीका […]

September 22, 2019

सुनिल दोस्रो चरणमा नै रोकिए

काठमाडौं (हाम्रो खेलकुद) – चिलीको स्यान्टियागोमा जारी डब्लु के एफ कराते वान सिरिज ए मा सुनिल लामा दोस्रो चरणमा रोकिएका छन् । विश्व कराते महास‌ंघद्वारा मान्यता प्राप्त प्रतियोगिताको ७५ केजी तौल समूहमा सुनिल दोस्रो चरणमा साइप्रसका खेलाडी सँग पराजित भएका हुन् । पहिलो चरणमा वाई पाएका सुनिलले दोस्रो चरणको नजिता ६–०ले सुम्पिएका थिए । शुरुमा […]

Success

Thank you for your time.