September 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । शनिबार नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । योसँगै नेपाल पुलिस क्लबले रु पाँच लाख हात […]
September 21, 2019
एजेन्सी – क्वारेवियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राइडेन्टसले सेन्ट लुसिया जुक्सलाई ७१ रनले पराजित गरेको छ । १ सय ७३ रनको लक्ष्य पछ्याएको लुसिया १४.५ ओभरमा १ सय १ रनमा अल आउट भयो । उसका लागि हार्डस भिलोजेन ३१ र कोलीन डी ग्राण्डहोमले २८ रन जोड्न बाहेक अन्यले […]
September 21, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले बर्नमाउथसँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार राति सेन्ट मेरिज स्टेडियममा भएको खेलमा बल पोजेसन राखेपनि साउथह्याम्टन घरेलु मैदानमै बर्नमाउथसँग ३–१ ले पराजित भएको हो । बर्नमाउथको जितमा नाथन एके, ह्यारी विल्सन र कलुम विल्सनले गोल गरे । घरेलु टोलीका जेम्स वार्डले एक गोल फर्काए । खेलको १९औं […]
September 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू १६ च्याम्पियनसिप छनोटमा नेपाली टोलीले अर्को लज्जास्पद हार बेहोरेको छ । जोर्डनमा जारी छनोटमा शुक्रबार नेपाली टोली ताजकिस्तानसँग ७–० ले पराजित भएको छ । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली टोली पहिलो हाफमै ४–० ले पछि परेको थियो । टोलीले दोस्रो हाफमा थप ३ गोलको सामना […]
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षाका कारण दुई पटकसम्म स्थगित भएको घरेलु पुरुष भलिबलको सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल खेल शनिबार हुदैछ । उपाधिका लागि घरेलु भलिबलकै दुई चर्चित दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । आर्मीले गण्डकी प्रदेशलाई तथा पुलिसले एपीएफलाई […]
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नमुना बौद्ध मास्टर्स बुद्धिचाल प्रतियोगिताको छैटौं चरणको समाप्तीमा फिडेमास्टर रुपेश जैसवाल, नेपाल च्याम्पियन पुरुषोत्तम चौलाई र डायनामिक एकेडेमीका क्यान्डिडेट मास्कर भुपेन्द्र निरौला संयुक्त रुपमा अगाडि रहेका छन् । पाँचौ राउण्ड सम्म एकल अग्रता लिएका रुपेश छैटौ राउण्डमा पूर्व नेपाल च्याम्पियन सूरवीर लामासँग बराबरीमा रोेकिए । रुपेशसँगै पुरुषोत्तम र चौलागाइ र भुपेन्द्रको समान […]
September 20, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार नभएकै कारण रियल म्याड्रिडलाई हराउन सकेको प्रशिक्षक थोमस टुचेलले बताएका छन् । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतको पहिलो खेलमा बुधबार पिएसजीले रियललाई ३–० ले हराएको थियो । जसमा टोलीका स्टारत्रय नेयमार, केलियन एमबाप्पे र इन्डिन्सन काभानी खेलेका थिएनन् । नेयमार प्रतिबन्ध तथा काभानी र एमबाप्पे चोटका कारण […]
September 20, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – डिफेन्डिङ च्याम्पियन नेपाल साफ यु-१८ पुरुष फुटबल च्याम्पियनसिपकाे पहिलाे खेलमा माल्दिभ्ससँग बराबरीमा राेकिएकाे छ । हल्चाेकस्थित नेपाल एपीएफ क्लबकाे खेल मैदानमा शुक्रबार भएकाे पहिलाे खेलमा नेपाल माल्दिभ्ससँग १-१ गाेलकाे बराबरीमा राेकिएकाे हाे । पहिलाे हाफमै पछि परेकाे नेपालले दाेस्राे हाफमा पुनरागमन गाेल गरेकाे हाे । नेपालका मनिष डाँगीले बराबरी गाेल फर्काए […]
September 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघका उपाध्यक्ष रञ्जन खड्काले राष्ट्रपतिबाट जन सेवा पन्चम श्रेणी पाउने भएका छन् । संविधान दिवसका अवसरमा शुक्रबार पदक पाउनेको नामावली घोषणा भएमध्ये खड्का पनि एक हुन् । खड्का सन्चुरी बैंकका प्रमुख बजार अधिकृत हुन् । संविधान दिवसमा ६ सय ३४ जनालाई विभिन्न पदक दिने घोषणा गरिएको छ । खेलकुद क्षेत्रबाट […]
September 20, 2019
बिर्तामोड (हाम्रो खलकुद)– राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ तथा शारीरिक सुगठनका राम दाहाल र उमेश राई झापा स्पोर्टस अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनमा पर्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले असोज १३ गते आयोजना गर्ने झापा स्पोर्टस् अवार्ड तेस्रो संस्करणको शुक्रबार मनोनयन सार्वजनिक गरेको छ […]