default_image

lokpriya

September 21, 2019

रोनाल्डोको गोलमा युभेन्टसको कठिन जित

एजेन्सी – दोस्रो हाफमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा कठिन जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएका खेलमा युभेन्टसले हेलास भेरोनामाथि २–१ को कठिन जित निकालेको हो । युभेन्टसका आरोन राम्सी र रोनाल्डोले गोल गरे । भेरोनाका मिगुइल भेलोसोले गोल गरे । खेलको २०औं मिनेटमा घरेलु […]

September 21, 2019

नमुना बौद्ध मास्टर्स बुद्धिचालको उपाधि होड खुला

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम चरणका खेल बाँकी रहँदा काठमाण्डौंमा जारी दोस्रो नमुना बौद्ध मास्टर्स बुद्धिचाल प्रतियोगिताको उपाधि होड रोमाञ्चक बनेको छ । आठौं चरण अन्र्तगत शनिबार शुरवीर लामा र पुरुषोतम चौंलागाईं तथा भुपेन्द्र निरौला र सुमित पन्तबीच सम्पन्न पहिलो तथा दोश्रो दुवै बोर्डका खेल बराबरीमा टुंगिएपछि उपाधि होड खुला भएको हो । आठौं राष्ट्रिय […]

September 21, 2019

टोटेनहमलाई पराजित गर्दै लेस्टर तेस्रो स्थानमा उक्लियो

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर लेस्टर सिटीसँग स्तब्ध बनेको छ । टोटेनहम घरेलु टोली लेस्टर सिटीसँग २–१ ले स्तब्ध बनेको हो । टोटेनहमले घरेलु टोलीविरुद्ध सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा पराजित हुन पुगेको हो । लेस्टरका रिकार्डाे पिरेरा र जेम्स म्याडिसनले गोल गरे । टोटेनहमका ह्यारी केनले एक गोल गरे । […]

September 21, 2019

सिटीको ८ गोलमा सिल्भाको ह्याट्रिक

एजेन्सी – बर्नाडो सिल्भाले ह्याट्रिक पुरा गरेपछि डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वाटफोर्डमाथि फराकिलो जित निकालेको छ । सिटीले घरेलु मैदानमा वाटफोर्डलाई ८–० को भारी अन्तरले पराजित गरेको हो । सिटीको फराकिलो जितमा सिल्भासँगै ६ खेलाडीले गोल गरे । सिल्भाले ह्याट्रिक पुरा गर्दा कप्तान डेभिड सिल्भा, सर्जियो अगुइरो, रियाद महारेज, निकोलस ओटामेन्डी र […]

September 21, 2019

महिला सेन्ट्रल जोन भलिबल कात्तिकमा

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा प्रथम एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप कात्तिकमा आयोजना हुने भएको छ । गत महिना नेपालमा आयोजना भएको एभिसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपका दौरान बसेको एभिसीको बैठकले बंगलादेशमा महिला च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको थियो । बंगलादेश भलिबल फेडेरेसनले शनिबार प्रथम एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल […]

September 21, 2019

पहिचान फेरेको भुटानविरुद्ध नेपालको परीक्षा

सुबास हुमागाईं, काठमाडौं केहि वर्षअघिसम्म दक्षिण एसियाको फुटबलमा भुटान कमजोर टोली थियो । समय यस्तो पनि थियो, भुटानसँगको खेल पर्ने भएपछि विपक्षी टोली जित-हारको हिसाब हैन, गोलको हिसाब गन्न थाल्थे । तर समयसँगै विपक्षी टोलीको हेर्ने नजर बदलिएको छ । र त्यो बदलाव भुटानले पछिल्लो समय गरेको प्रगतिकै कारण भएको हो । विगतमा भुटानविरुद्ध गोल […]

September 21, 2019

राजकुमारसहित ७ खेलाडी प्रारम्भिक छनोटबाट बाहिरीए

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि दोस्रो चरणको खेलाडी छनोट सम्पन्न भएको छ । सुरुवाती २५ खेलाडीबाट ७ खेलाडी घटाउँदै सागका लागि १८ खेलाडी दोस्रो चरणमा छनोट गरिएको हो । यसअघि एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा प्रभावशाली प्रदर्शन गरेका अपोजिट स्पाइकर राजकुमार निरौला […]

September 21, 2019

‘नेयमारलाई भित्राउन हरसम्भव प्रयास गरेका थियौं’

एजेन्सी – नेयमारलाई पुनः क्लबमा फर्काउन बार्सिलोनाले आफ्नोतर्फबाट हर सम्भव कोशिस गरेको क्लबका सिइओले बताएका छन् । तर, पेरिस सेन्ट जर्मेन (पिएसजी) ब्राजिलियन सुपर स्टारलाई बेच्न तयार नरहेका कारण सम्झौता हुन नसकेको बार्सिलोनाका सिइओ ओस्कार ग्राउले उल्लेख गरेका छन् । नेयरमालाई फर्काउनका लागि दुई पटक सम्म पिएसजीसँग प्रस्ताव गरेको सिइओ ग्राउले सञ्चारमाध्यमसँग प्रष्ट पारेका छन् […]

September 21, 2019

बंगलादेशको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा जारी साफ यु-१८ पुरुष फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा बंगलदेशले श्रीलंकालाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा शनिबार समुह बी को खेलमा बंगलादेशले श्रीलंकामाथि सहज जित हात पारेको हो । खेलको ३५ सेकेन्डमै मोहम्मद तनबीर हसनले गोलगर्दै अग्रता दिलाएका थिए । […]

September 21, 2019

आर्मीका धनबहादुर सर्वोत्कृष्ट खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – प्रथम प्रकाश दाहाल स्मृती युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा त्रिभुवन आर्मीका धनबहादुर भट्ट सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।  शनिबार भएको फाइनलमा आर्मी नेपाल पुलिस क्लबसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । आर्मीले तीनै सेट समान २५-२२ ले गुमाएको थियो । आर्मीलाई फाइनल सम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गरेका धनबहादुर […]

Success

Thank you for your time.