default_image

lokpriya

September 20, 2019

पहिलो हाफमा नेपाल पछाडि

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ च्याम्पियन्सिप अन्तर्गत उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल माल्दिभ्सविरुद्ध पहिलो हाफमा १-० ले पछाडि परेको छ । खेलकाे १३औं मिनेटमा माल्दिभ्सले पेनाल्टी गाेलमार्फत अग्रता लिएकाे हाे । पेनाल्टी बक्समा राेशन दाेङले माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपछि प्राप्त पेनाल्टीमा कप्तान आफैंले सहजै गाेल गरेका थिए । त्यसअघि खेलकाे दाेस्राे मिनेटमा […]

September 20, 2019

संविधान दिवस – सावित्रासहित खेलाडी र प्रशिक्षकलाई पदक

काठमाडौं (हाम्रो खेलकुद)– गत वर्ष तीन महत्वपूर्ण प्रतियोगितामा उच्च प्रदर्शन गरेको महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक, कप्तान र महत्वपूर्ण खेलाडी पदकबाट विभुषित हुने भएका छन् । राष्ट्रपतिले संविधान दिवसको अवसर पारेर शुक्रबार विभिन्न पदकबाट विभुषित गर्ने व्यक्तिहरुको नाम घोषणा गर्दा खेल क्षेत्रबाट २१ जना समेटिएका छन् । जसमा फुटबलबाट राष्ट्रिय महिला टोलीका प्रशिक्षक हरि खड्का, […]

September 20, 2019

क्रिकेटको ‘डीएनए’ हराएको क्यान

क्रियटिभ भ्वाइस टीएस ठकुरी ‘इमानदारिता नै क्रिकेटको डीएनए हो ।’ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का पुर्व प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनले क्रिकेट मैदानमा भइरहेको विकृतिलाई संकेत गर्दै केही बर्षअघि भनेका थिए , ‘पछिल्लो समयमा नकारात्मक व्यवहारहरु भइरहेका छन् । यसलाई रोक्न आवश्यक छ । अन्यथा क्रिकेटको साख जोगाउन सकिन्न ।’ विश्वमा क्रिकेटको साख जोगाउनका लागि […]

September 20, 2019

साफ यू-१८ : नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्ने सुरमा रहेको नेपालले साफ यू-१८ च्याम्पियनसिपको उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार ३ बजे हल्चोकस्थित एपीएफ रंगशालामा हुनेछ । तुलनात्मक रुपमा नेपाल माल्दिभ्सभन्दा बलियो टोली हो । नेपालले पछिल्लो दुवै पटक जित्दा माल्दिभ्स भने दोस्रो चरणमा पुग्न पनि निकै कसरत गर्नुपरेको […]

September 20, 2019

पिएसजी र रियलको खेलमा बेकह्याम र खबिब सँगै

एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) र रियल म्याड्रिडबीच बुधबार च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेलका युएफसी च्याम्पियन खबिब नुर्मागोमेडोभले पूर्व फुटबल स्टार डेभिड बेकह्यामसँग भेट गरेका छन् । नुर्भागोमेडोभ र बेकह्याम दुवै उक्त खेलका विशेष अतिथि थिए । खेल सुरु हुनु अघि दुवैलेसँगै तस्बिर खिचाएका थिए । यूएफसी लाइट वेट च्याम्पियनले बेकह्यामसँगको आफ्नो तस्बिर इन्स्टाग्राममा पोष्ट […]

September 20, 2019

रोमाको प्रभावशाली जित

एजेन्सी – इटालियन क्लब रोमाले युरोपा लिग फुटबलमा प्रभावशाली जित निकालेको छ । घरेलु मैदानमा रोमाले टर्किस क्लब इस्तानुवुल बासकसेरमाथि ४–० को प्रभावशाली जित निकालेको हो । रोमाको प्रभावशाली जितमा इडेन जेको, निकोलो जानिलो र जस्टिन क्लुइभर्टले गोल गरे । एक गोल उपहार पाएको थियो । खेलको ४२औं मिनेटमा काइकाराको आत्मघाती गोलबाट रोमाले पहिलो हाफमा […]

September 20, 2019

‘कुशल’ करामत!

भूपेन्द्र जिसी, काठमाडौं युवा अलराउन्डर कुशल मल्ल भर्खर १६ वर्ष पुग्दै छन् । नेपालको अवस्थामा क्रिकेटलाई व्यावसायिक रुपमा नै अंगाल्ने वा विकल्पका रुपमा राख्ने भनेर निर्णय गर्ने उमेरमा कुशलले भने राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । संयोगवश, उनको शीर्ष श्रेणी क्रिकेट प्रवेशमा निर्णायक भूमिका खेलेका शरद भेषावकरकै स्थानमा कुशलले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् […]

September 20, 2019

फ्रान्कफर्टमाथि आर्सनलको जित

एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा जर्मन क्लब फ्रान्कफर्टमाथि प्रभावशाली जित निकालेको छ । आसर्नलले १० खेलाडीमा समेटिएको फ्रान्कफर्टमाथि उसकै मैदानमा ३–० को जित प्रभावशाली जित निकालेको हो । फ्रान्कफर्टमा बिहीबार राति भएको खेलमा आर्सनलले खेलको ३८औं मिनेटमा जोसेफ विललकको गोलबाट अग्रता लिएको थियो । ७९औं मिनेटमा घरेलु टोलीका डोमिनिक कोर दोहोरो पहँेलो […]

September 20, 2019

म्यानचेस्टरको कठिन जित

एजेन्सी – युवा मिडफिल्डर मासन ग्रिनवुडको गोल सहयोगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा कठिन जित निकालेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडले काजकस्तनको एफसी अस्तानालाई १–० ले पराजित गरेको हो । युवा खेलाडीलाई बढी मौका दिएको प्रशिक्षक ओले गनर सोल्सजरको टोलीले बल पोजेसनमा पकड राखेपनि जितका लागि निकै […]

September 19, 2019

इन्डोनेसियामा रोहितको टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मलित पर्सिजा जकार्ता इन्डोनेसियाको शीर्ष डिभिजनमा बिहीबार पराजित भएको छ । रोहितको टोली घरेलु मैदानमा शीर्ष स्थानमा रहेको बाली युनाइटेडसँग १–० ले पराजित भएको छ । नेदरल्यान्ड्का मेल्भिन पाल्ट्जेले ७२ औं मिनेटमा गरेको गोल नै खेलको निर्णय बन्यो । रोहितको टोली चार दिन अघिको […]

Success

Thank you for your time.