September 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलको प्रतियोगिता सञ्चालनका लागि मिति सार्वजनिक गरेको छ । एन्फाले मोफसलको सबै तहमा आयोजना हुने लिगलाई व्यवस्थित गर्नको लागि २ असोजबाट ४ असारसम्मको मिति सार्वजनिक गरेको हो । जसमा २२ गोल्डकपसहित सहिद स्मारक ‘ए’ डिभिजन लिग, अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट कप र राष्ट्रिय लिग आयोजना […]
September 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अन्तर्गत साफ यू-१८ च्याम्पियनसिप शुक्रबारदेखि नेपालमा सुरु हुँदैछ । हालसम्म आयोजित दुवै संस्करणको विजेता नेपाल यसपटक घरेलु मैदानमा ह्याट्रिक गर्ने सुरमा छ । तर अघिल्लो संस्करणको विजेता टोलीले भने एन्फाले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाएको छैन । गोलरक्षक अर्पण कार्कीको कप्तानीमा रहेको नेपालले भुटानमा […]
September 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सेप्टेम्बर महिनाको फिफा वरीयतामा ५ स्थान सुधार गरेको छ । अघिल्लो महिना १ सय ६६ औं स्थानमा रहेको नेपाल १ सय ६१ औं स्थानमा पुगेको हो । नेपालले फिफा विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा कुवेतसँग ७-० को फराकिलो अन्तरको हार बेहोरेको थियो । दोस्रो खेलमा नेपालले […]
September 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी सिंगापुर र ओमान भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको उपकप्तान चयन भएका छन् । नेपालले सिंगापुरमा त्रिकोणात्मक टि-२० सिरिज र ओमानमा पाँच राष्ट्र सम्मिलित मैत्रीपूर्ण सिरिजमा सहभागिता जनाउँदै छ । राष्ट्रिय टोलीका प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले आज एक कार्यक्रममाझ राष्ट्रिय टोलीको अन्तिम १५ खेलाडीको […]
September 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा हुने त्रिकोणात्मक र ओमानमा हुने टि२० सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । विहीबार भएको घोषणा टोलीमा ३ युवा खेलाडीलाई पहिलो पटक मौका दिईएको छ । घोषणा टोलीमा अलाउन्डर कुशल मल्ल र शीर्षक्रमका ब्याट्सम्यान इशान पाण्डे पहिलो पटक टोलीमा परेका छन् । कुशल मल्लले उमेर समुहमा राम्रो […]
September 19, 2019
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले नयाँ सिजनको युइएफए च्यािम्पयन्स लिगमा सुखद शुरुवात गरेको छ । बायर्नले सर्वियन रेडस्टार बेलग्रेडलाई ३–० ले पराजित गर्दै च्याम्पियन्स लिगमा सुखद शुरुवात गरेको छ । घरेलु मैदानमा बायर्नलाई जिताउन किङ्सले कोमान, रोबर्ट लेवान्डोस्की र थोमस मुलरले गोल गरे । एलिनाज एरिनामा बुधबार राति भएको खेलमा घरेलु टोली बायर्नको खेलको […]
September 19, 2019
एजेन्सी – इंग्लिस क्लब म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । सिटीले युक्रेनी क्लब साख्त डोनेस्कमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । युक्रेनमा बुधबार राति भएको खेलमा सिटीलाई सहज जित दिलाउन रियाद महारेज, इकेए गुन्डोगान र ग्याब्रियल जेससले गोल गरे । खेलको २४औं मिनेटमा सिटीले रियाद महारेजको गोलबाट अघि […]
September 19, 2019
एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा इटालियन च्याम्पियन युभेन्टसले च्याम्पियन्स लिगको पहिलो खेलमा स्पेनको एट्लेटिको म्याड्रिडसँग बराबरी खेल्दै अंक बाँडेको छ । युभेन्टस घरेलु टोलीसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा सबै चार गोल सम्भव भएको थियो । वान्डा मेट्रो पोलिटानोमा […]
September 19, 2019
एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग लज्जास्पद हार बेहोरेको छ । रियालले पीएसजीको मैदानमा ३–० को लज्जास्पद हार बेहोेरेको हो । रियाललाई हार चखाउन रियालकै पुर्व खेलाडी एन्जल डि मारियाले दुई तथा थोमस म्युनियरले एक गोल गरे । रियालका ग्यारेथ बेलले उत्कृष्ट […]
September 18, 2019
एजेन्सी – कप्तान विराट कोहलीको विश्व कीर्तिमानी अर्ध शतकसँगै दक्षिण अफ्रिकासँगको दोस्रो टि ट्वान्टी खेलमा घरेलु टोली भारत ७ विकेटले विजयी भएको छ । १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको भारतले १९ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । भारतको सहज जितमा कप्तान विराट कोहली ५२ बलमा ४ चौका र ३ छक्का सहित ७२ […]