September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल जुनियर च्याम्पियन तथा डिफेन्डिङ च्याम्पियन प्रिन्स दाहालले दुवई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज २०१९ मा विजयी सुरुवात गरेका छन् । बिहीबार भएको ब्वाइज एकलमा प्रिन्सले घरेलु खेलाडी भरुणकार्थिक बराथी मोहनलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेका हुन् । पहिलो सेटमा २१–८ को सहज जित निकालेको प्रिन्सले दोस्रो सेट २१–१५ […]
September 12, 2019
नेपालगन्ज (हाम्रा खेलकुद) – बाँकेको पश्चिम क्षेत्रमा अर्को महिना हुन लागेको योगिनी कप फुटबल प्रतियोगितालाई नेपाल आईस वियरले मुख्य प्रायोजन गरेको छ । नेपालगन्जमा बिहीबार भएको पत्रकार सम्मेलनमा सिजी ब्रुअरी (नेपाल) प्राली र आयोजक सहयोग आवाज नेपालले सम्झौता पत्रमा हस्ताक्षर गरे । प्रतियोगिता संयोजक तरिन्द्र बहादुर थापा र सिजी ब्रुअरी(नेपाल) प्रालीका म्यानेजर उमेश निरौलाले सम्झौता […]
September 12, 2019
पोखरा( हाम्रो खेलकुद)– कास्की जिल्लाको लिग च्याम्पियनसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली युवा टोलीले अर्को महिना स्वदेशमा आयोजना हुने साफ यू १८ च्याम्पियनसिपको तयारी गरिरहेको छ । प्रशिक्षणका लागि भन्दै भदौ २३ गते पोखरा पुगेको टोलीले बिहीबार कास्कीको लिग च्याम्पियन आदर्श युवा क्लबसँग मैत्रीपूर्ण खेल खेल्यो । सहारा क्लब पोखराको दोबिल्लास्थित एकेडेमीको मैदानमा भएको खेलमा यू […]
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले आगामी संस्करणको विग ब्यास लिग मेलवर्न स्टार्सबाटै खेल्ने भएका छन् । सन्दीपको ब्यवस्थापन हेर्दै आएका नेपाली टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीले सन्दीप मेलबर्न स्टार्सबाटनै विग ब्यास खेल्ने पक्का भएको जानकारी दिए । तर सम्झौंता हुन भने बाँकी छ । ‘सबै कुरा मिली सकेको छ,सन्दीपले […]
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । गोगंबु बसपार्कमा जारी प्रतियोगितामा बिहीबार आर्मीले जाउलाखेल भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २५–२३,२५–११ र २५–२१ ले जावलाखेललाई पराजित गरेको थियो । समूह एबाट आर्मी सेमिफाइनलमा पुगेका […]
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय फुटबलमा त्यति लामो इतिहास छैन । तर कम समयमै नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा भने आफ्नो परिचय स्थापित गरेको छ । दक्षिण एसियाली फुटबलमा लगभग सबै प्रतियोगितामा भारतभन्दा पछाडि रहेर नेपाल उपविजेता बन्दै आएको छ । नेपालले गतवर्ष कोलकातामा सम्पन्न हिरो गोल्डकपमा पहिलो पटक भारतलाई पराजित […]
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन भदौ २८ गते शनिबार हुने भएको छ । सर्वाेच्चकै निर्णयका आधारमा मान्यता पाएको रुक्म शम्सेर राणा अध्यक्ष रहेको एनओसीका सदस्य कमलबहादुर चित्रकारले एनओसीको निर्वाचन रोक्नमा माग गर्दै १७ भदौमा आइतबार रिट दायर गरेपछि २० भदौलाई तय भएको निर्वाचन स्थगित भएको थियो । २२ भदौ आफ्नै अन्तरिम […]
September 12, 2019
एजेन्सी – स्पेनिस ला लिगा क्लब भ्यालेन्सियाले आफ्ना मुख्य प्रशिक्षक मार्सेलिनोलाई बर्खास्त गर्दै अर्काे स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व सहायक प्रशिक्षक अल्वर्ट सेलाडेसलाई अनुबन्ध गरेको छ । दुईवर्ष अघि भ्यालेन्सियाका प्रशिक्षकमा नियुक्त भएका मार्सेलिनोले भ्यालेन्सियालाई चौथो स्थानमा राख्दै च्याम्पियन्स लिगको लागि छनोट गराएका थिए । सेभिया र भिल्लारियलका पुर्व प्रशिक्षक समेत रहेका ५४ वर्षीय मार्सेलिनोले […]
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानले क्वारेवियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियसविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका छन् । सन्दीपले ३.५ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका छन् । कप्तान जोसन होल्डरले सन्दीपलाई पाँचौ ओभरमा मौका दिएका थिए । सन्दीपले यस ओभरमा ७ रन मात्र खर्चिए । लगातार दुई […]
September 11, 2019
एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोली सन् २०२२ को फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेल खेलेर स्वदेश फर्किएको छ । नेपाली टोली बुधबार राति विमानस्थल अवतरण गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ट उपाध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतका पदाधिकारीले स्वागत गरेका थिए । नेपाली टोलीसँग […]