August 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ र चञ्चला दनुवार स्वेदशमा चार महिनापछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि छनोट भएका छन् । बिहिबार भएको छनोटमा मन्डेकाजी दोहोरो स्वर्ण हात पार्दै पुरुष तर्फको एकल काता र टिम कातामा छनोट भएका हुन् । चञ्चला महिला एकल काताका […]
August 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आगामी डिसेम्बरमा नेपालमा हुने साउथ एसियन गेम्स(साग) को लागि प्रारम्भिक चरणमा नेपाली राष्ट्रिय पुरुष टोलीको बन्द्र प्रशिक्षणको लागि ३५ खेलाडी खेलाडीको नाम सार्वजनिक गरिएको छ । पारस खड्काको कप्तानीमा घोषित ३५ खेलाडी सम्मिलित टोलीमा थुप्रै युवा खेलाडीले मौका पाएका छन् । रित गौतम, कुशल मल्ल, सागर ढकाल र इशान पाण्डे पहिलोपटक […]
August 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियन क्लबबाट व्यवासायिक फुटबल खेल्दै आएका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द आज स्वदेश फर्कदैछन् । विश्वकप छनोट समूह चरणको खेल खेल्ने तयारीमा रहेको टोलीको प्रशिक्षणमा सामेल हुन उनी बिहीबार दिउँसो २ः०० बजे काठमाडौं आइपुग्ने उनका दाजु रविनले हाम्रो खेलकुदलाई जानकारी दिए । विश्व कप छनोटको पहिलो खेल नेपालले कुवेतविरुद्ध भदौं […]
August 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कप अघि दोस्रो अभ्यास खेलमा नेपाली यू१९ टोलीले आज श्रीलंकाको स्थानिय क्लव बादुरेलिया सीसीसँग खेल्दै छ । नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।, सेप्टेम्बर ५ देखि १४ सम्म चल्ने प्रतियोगिताका लागि चाडैं प्रस्थान गरेको नेपाल पहिलो अभ्यास खेलमा मंगलबार एसएससी यू२३ सँग ३ विकेटले […]
August 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१५ च्याम्पियनसिप अन्तर्गत बिहीबार अन्तिम लिग खेलमा नेपालले भुटानको सामना गर्दैछ । भारतको कोलकातामा जारी प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भुटानविरुद्ध जित आवश्यक छ । मंगलबार भएको खेलमा बंगलादेशविरुद्ध जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । साविक विजेता समेत रहेको बंगलादेशलाई नेपालले ४-१ को फराकिलो अन्तरले पराजित गरेको थियो […]
August 29, 2019
एजेन्सी – प्रिमियर लिग क्लब एभर्टन इएफएल कपको अर्काे चरणमा प्रवेश गरेको छ । दोस्रो राउन्डमा एभर्टनले लिग वान क्लब लिन्कन सिटीलाई ४–२ ले पराजित गर्दै अर्काे चरणमा पुग्न सफल भएको हो । एभर्टनको जितमा लुकास डिग्ने, गिल्फी सिगुर्डसन, एलेक्स इओवी र रिचार्लीसनले गोल गरे । घरेलु टोलीका लागि ह्यारी एन्डरसन र ब्रुनो एन्डराडेले गोल […]
August 29, 2019
एजेन्सी – डच क्लब आयाक्स युइएफए च्याम्पियन्स पलगको समूह चरणका प्रवेश गरेको छ । दोस्रो लेगमा साइप्रसको अपोइल निकोसियालाई २–० ले पराजित गर्दै अघिल्लो सिजन सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनल सम्मको यात्रा तय गरेको आयाक्स समूह चरणमा पुग्न सफल भएको हो । आयाक्स पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको थियो । बुधबार राति घरेलु मैदान योहान क्रुफ […]
August 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानको यो सिजनको सुरुवात राम्रो गर्न सकेन । लिग वानमा आफ्नो झन्डै आधा खेल सकिन लाग्दा पनि टोलीले अधिकांश खेलमा बराबरीमा चित्त बुझाउनु परेको छ । बुधबार पनि टोलीले त्यस्तै अर्को बराबरी बेहोरको छ । घरेलु मैदानमा पिएसएम माकासारसँग भएको […]
August 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नवौं कोरियन एम्बेसडर खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली राष्ट्रिय टोली टिम च्याम्पियन बनेको छ । नेपालस्थित दक्षिण कोरियाली दुतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा आइतबारदेखिसुरु भएको प्रतियोगितमा नेपाली राष्ट्रिय टोलीले कुल ३२ पदक जित्दै टिम च्याम्पियन बनेको हो । राष्ट्रिय टोलीले १३ स्वर्ण, ९ रजतपदक र १० कास्यपदक हात पा¥यो […]
August 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाको चोङजुमा यसै साता सुरु हुने १२ औं विश्व कुराँश सिनियर च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबारबाट सुरु हुने च्याम्पियनसपिमा उपेन्द्र थापाले प्रतिस्पर्धा गर्ने नेपाल कुराँश संघले जानकारी दिएको छ । उनको प्रशिक्षकका रुपमा दीपककृष्ण श्रेष्ठ रहेका छन् भने संघका अध्यक्ष ध्रुबराज न्यौपाने टोलीको व्यवस्थापक रहेका छन् […]