default_image

lokpriya

August 28, 2019

पोखरामा राष्ट्रिय महिला भलिबल हुने

पोखरा (हाम्रो खेलकुद) – नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा तीज अवसरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । २३औं लामाचौर तीज महोत्सव २०७६ अवसरमा आया्जना गर्न लागेको प्रतियोगितामा साविक विजेता विभागीय नेपाल एपीएफ क्लब सहति ६ टोलीको सहभागिता रहने सशस्त्र प्रहरी बल (एपीएफ) सहित ६ टिमको सहभागिता रहने आयोजक नवआदर्श सामुदायिक विकास समाजले […]

August 28, 2019

बेलप्रति जिदानको नजर बदलियो!

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानको स्टार खेलाडी गेराथ बेललाई हेर्ने दृष्टिकोणमा फरक देखिन थालेको छ । कुनै समय तत्काल क्लब छाडे हुन्छ भन्ने जिदानले अहिले बेललाई टोलीको महत्वपूर्ण खेलाडी भएको बताएका छन् । बेल यहि समरमा रियल छाड्ने योजनामा थिए । जिदानले पनि उनलाई जान सक्ने संकेत गरेका थिए । बेल चाइनिज सुपर […]

August 28, 2019

ओलम्पियाकोस च्याम्पियन्स लिगमा

एजेन्सी – ग्रीसको ओलम्पियाकोस युइएफए च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गरेको छ । प्ले अफमा मंगलबार राति भएको खेलमा ओलम्पियाकोसले रसियन एफसी क्रासनोडरलाई २–१ ले पराजित गर्दै समूह चरणमा पुग्न सफल भएको हो । ओलम्पियाकोस समग्रमा ६–१ को जितसहित अघि बढेको हो । पहिलो लेगमा ओलम्पियाकोस ४–० ले विजयी भएको थियो । एफसी क्रासनोडरको घरेलु […]

August 28, 2019

साञ्चेज लोनमा इन्टर मिलान जाने

एजेन्सी – चिली तथा म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस साञ्चेज लोनमा इटालीयन सिरी ‘ए’ क्लव इन्टर मिलान जाने भएका छन् । इंग्लिस टोली म्यानचेस्टर युनाइटेड साञ्चेजलाई ४.५ मिलियन पाउन्डको सहमति गर्दै लोनमा इन्टर मिलानमा पठाउन सहमत भएको हो । साञ्चेजको बुधबार मेडिकल हुनेछ । समर ट्रान्सफर सकिनुअघि साञ्चेज युनाइटेड छाड्दै इन्टर मिलानमा पुग्नेछन् । इन्टर मिलानले […]

August 27, 2019

नेयमारको रोजाइ मात्र बार्सिलोना

एजेन्सी – युरोपेली ट्रान्सफर विन्डोमा यसपटक नेयमार चर्चाको केन्द्रविन्दु बने । ट्रान्सफर विन्डो सुरु भएदेखि उनको स्थानान्तरणलाई लिएर सुरु भएको चर्चा अब केहि दिन बाँकी हुँदा पनि सेलाएको छैन । स्पेनिस क्लब रियल म्याड्रिड र क्याटलान क्लब बार्सिलोनाले औपचारिक रुपमा नै पेरिस सेन्ट जर्मेन (पीएसजी) सामु प्रस्ताव राख्दा दुवैलाई फ्रान्सेली क्लबले नकारेको अवस्था छ । […]

August 27, 2019

इस्टमा होराइजन एनबिएल थ्री वाई थ्री च्याम्पियन

बिर्तामोड (हाम्रो खेलकुद) – नेपाल बास्केटबल लिग (एनबिएल) को थ्री वाई थ्री इस्टको उपाधि धरानको उपविजेता होराइजनले जितेको छ । बिर्तामोडमा मंगलबार भएको प्रतिस्पर्धात्मक फाइनलमा होराइजनले धरानकै इटहरी स्ट्याग्सलाई १५–१३ ले पराजित गर्दै एनबिएल थ्री वाई थ्री इस्टको उपाधि उचालेको हो । जितसँगै होराइजनले धरान लेगको फाइनलमा बेहोरेको हारको बदला लिएको छ । धरानमा भएको […]

August 27, 2019

‘पुरुष भन्दा महिला टोलीको विश्वकप सम्भावना बलियो’

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि नेपाली महिला राष्ट्रिय टोली हाल प्रशिक्षणमा छ । राष्ट्रिय पुरुष टोलीका पूर्व प्रशिक्षक जगत टमाटाले हाल महिला टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । उनीसँगै निरा राजोपाध्याय, महेश रिजाल, स्याम्सन जंग थापा र राजेश पोखरेलले टोलीलाई प्रशिक्षण दिइरहेका छन् । प्रारम्भिक […]

August 27, 2019

अन्तिम बलमा क्याच छुट्दा नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ क्रिकेट टोली पहिलो अभ्यास खेलमा श्रीलंकाको एसएससी यू२३ सँग ३ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य एसएससीले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो । अन्तिम २ ओभरमा २२ रन चाहिएको अवस्थामा ४१ औं ओभरमा राशिद खानले १६ रन खर्चेपछि नेपालको […]

August 27, 2019

बंगलादेशमाथि नेपालको सानदार जित

एजेन्सी – साफ यू-१५ च्याम्पियन्सिप अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले साविक विजेता बंगलादेशलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । नेपालको जितमा कृष्ण यादवले र कप्तान प्रदीप लम्सालले २-२ गोल गरे । पहिलो हाफको इन्जुरी समयमा कृष्णको गोलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । ५२ अौं मिनेटमा प्रदीपले अग्रता दोब्बर पारे । ७९ […]

August 27, 2019

एनओसीमा २७ प्रतिनिधि २६ उम्मेदवार, टण्डन र तिम्सिना निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) को साधारण सभामा प्रतिनिधि २७ जनामा १ जना बाहेक सबैले उम्मेदवारी दिएका छन् । एनओसीका पूर्व अध्यक्ष ध्रुबबहादुर प्रधानबाहेक सबै प्रतिनिधिले मंगलबार उम्मेदवारी दर्ता गराएका छन् । २० गते हुने निर्वाचनले १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष, १ उपमहासचिव, […]

Success

Thank you for your time.