August 25, 2019
काठमाडौं(हाम्रो खेलकुद)- नेपालस्थित दक्षिण कोरियाली दुतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा आइतबारदेखि नवौं कोरियन एम्बेसडर खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । सातदोबाटोस्थित राष्ट्रिय तेक्वान्दो एकेडेमी हलमा प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना र कोरयाली राजदुत पार्क योङ सिकले संयुक्त रुपमा गरे प्रतियोगितामा सात प्रदेशका ७५० खेलाडीहरुको सहभागिता रहेको […]
August 25, 2019
बिर्तामोड (हाम्रो खेलकुद)– टि भ्याली इलाम बास्केटबल क्लब नेपाल बास्केटबल लिग थ्री बाई थ्री इस्टको बिर्तामोड च्याम्पियन बनेको छ । टावर टेम्पल स्कुलमा आइतबार भएको फाइनलमा टि भ्यालीले बिटिएम हुलिगनलाई १८–१२ ले पराजित गर्यो । यो सँगै एनबिएल इस्टको फाइनल्सको लागि सबै ६ वटा टोली पक्का भएको छ । टि भ्याली र हुलिगनसँगै विराटनगरको इस्टर्न […]
August 25, 2019
एजेन्सी – आयोजक भारत र बंगलादेशले कलकत्तामा जारी साफ यू-१५ च्याम्पियनसिपअन्तर्गत आइतबारको खेलमा फराकिलो जित दर्ता गरेका छन् । कल्याणी रंगशालामा भएको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको हो । बंगलादेशको जितमा मोहमद रहमान एक्लैले ४ गोल गरे । अल मिराद, रकिबुल इस्लाम र रब्बीले १-१ गोल थप्दा श्रीलंकाका लागि इशान […]
August 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराइज पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको नवौं संस्करण यसै महिना इटहरीमा आयोजना हुने भएको छ । नेपाल खेलकुद महासंघको तत्वावधान तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगिता भदौ २४ गते देखि २८ गते सम्म हुने बताइएको छ । इटहरीस्थित रंगशाला हाता भित्र रहेको कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ शीर्ष वरीयताका १६ खेलाडीले एकलमा […]
August 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)- चौथो संस्करणको एब्सुलेट कर्पाेरेट फुटसल प्रतियोगिताो फाइनल शनिबार हुने भएको छ । आयोजक एब्सुलेट इभेन्ट प्रालिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको क्वाटरफाइनल, सेमिफाइनल र फाइनल आउदो शनिबार हुने उल्लेख गरेको छ । गत शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा विभिन्न १६ कर्पाेरेट हाउसहरुले सहभागिता जनाएका थिए । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी […]
August 25, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो राउन्डमा आज तीन खेल हुँदैछन् । साविकको विजेता म्यानचेस्टर सिटीले बर्नमाउथको भ्रमण गर्दैछ । खेल साँझ ६ः४५ बजेपछि हुनेछ । आजै टोटेनहम हस्टपरले न्यु क्यासल युनाइटेडको र वुल्भ्सले बर्नलीसँग खेल्दैछ । वेस्टह्याम युनाइटेडमाथि ५–० को जितसँगै प्रिमियर लिगमा दमदार शुरुवात गरेको सिटी दोस्रो खेलमा टोटेनहमसँग २–२ गोलको बराबरीमा […]
August 25, 2019
एजेन्सी – रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले ब्राजिलियन फरवार्ड नेयमार विश्वका उत्कृष्ट ३ खेलाडीको सुचिमा पर्ने बताएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार पछिल्लो समय ट्रान्सफर बजारमा सरुवाको हल्लाले चर्चामा छन् । उनले यसअघि नै पीएसजी छाडेर जाने संकेत दिएका कारण रियल म्याड्रिड र बार्सिलोना दुवै टोलीले उनलाई […]
August 25, 2019
एजेन्सी – फरवार्ड रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा पहिलो जित निकालेको छ । पहिलो खेलमा हर्था बर्लिनसँग २–२ गोलको बराबरी खेलेको बायर्नले घरेलु टोली साल्केमाथि ३–० को सहज जित निकालेको हो । बायर्नको सहज जितमा निकै उच्च फर्ममा रहेका लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे । उनले अघिल्लो खेलमा पनि दुई […]
August 25, 2019
एजेन्सी – रियाल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । रियाल घरेलु मैदानमा रियल भालाडोलिडसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा रियालले भालाडोलिडलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । खेलको ८२औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए । तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा सर्जी […]
August 25, 2019
एजेन्सी – मोहम्मद सलाहको दुई गोल सहयोगमा मर्सिसाइड क्लब लिभरपुलले लन्डन क्लब आर्सनलमाथि जित हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३–१ को जित निकालेको हो। जारी सिजनमा लिभरपुलको यो लगातार तेस्रो जित हो । लिभरपुलले यसअघि नर्विच सिटीलाई ४–१ ले तथा साउथह्याम्पटनलाई २–१ ले हराएको थियो । आर्सनलको यो […]