May 17, 2019
एजेन्सी – पाँच ओडीआई सिरिज अन्तर्गत चौथो खेलमा पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई ३ सय ४१ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको गुमाउँदै ३ सय ४० रन बनायो । पाकिस्तानका लागि बाबर आजमले उत्कृष्ट शतकीय पाली खेले । बाबरले १ सय १२ बलमा १३ चौका […]
May 17, 2019
प्रकाश तिमल्सिना, काठमाडौं व्यासायिक फुटबलका लागि नयाँ उडान भर्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तिमगरले माल्दिभ्सको यात्रा आफ्ना लागि अवसर र चुनौति दुवै भएको बताएका छन् । माल्दिभ्सको टिसी स्पोर्टसमा आबद्ध भएका उनी अर्को साता त्यसतर्फ जाँदैछन् । टिसी स्पोर्टस् त्यहि क्लब हो जहाँ राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले पछिल्लो दुई सिजन […]
May 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्न लागेको सहिद स्मारक ‘सी’ डिभिजन लिगका लागि छनोटमा यसपटक ३८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले आज सार्वजनिक गरेको खेल तालिका अनुसार आउदो ७ जेठबाट शुरु हुने छनोटमा मोफसलका १० टोलीसहित ३८ टोलीले प्रतिस्पर्धा गर्न लागेको एन्फाका लिग […]
May 17, 2019
एजेन्सी – एटलेटिको म्याड्रिडका फरवार्ड एन्टोइन् ग्रिज्मनले यसै साता स्पेनिस क्लब छाड्ने घोषणा गरे । फ्रान्सलाई विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका ग्रिज्मनले कुनै क्लबमा सम्झौता नगर्दै एटलेटिको छाड्ने निर्णय लिएका हुन् । बार्सिलोनाले लामो समयदेखि ग्रिज्मनलाई पछ्याएको खबर संचारमाध्यमले जनाउँदै आएका छन् । पछिल्लो ट्रान्सफर विन्डोमा बार्सिलोनाले औपचारिक रुपमा बार्सिलोनालाई प्रस्ताव पनि गरेको थियो […]
May 17, 2019
टुरिन (एजेन्सी)– टोटेनहम हट्सपरका प्रशिक्षक माउरिसियो पोचेटिनो युभेन्ट्सको भावी प्रशिक्षकका रुपमा नियुक्त हुने बलियो सम्भावना रहेको बताइएको छ । जारी सिजनको अन्त्यसँगै वर्तमान प्रशिक्षक मासिमिलियानो एलिग्री पदबाट अलग हुने युभेन्ट्सले प्रष्ट पारिसकेपछि पोचेटिनोको चर्चा सुरु भएको हो । ५१ वर्षे इटालियन एलिग्रीको नेतृत्वमा युभेन्ट्सले पाँच पटक इटालियन लिग जित्नुका लागि ४ वटा कोपा इटालीया उपाधि […]
May 17, 2019
एजेन्सी – इंग्ल्यान्ड र वेल्समा मे ३० देखि सुरु हुने एक दिवसिय विश्वकप घरेलु टोली इंग्ल्यान्डले जित्न सक्ने उच्च सम्भावना भारतीय टोलीका पुर्व महान् क्रिकेटर ‘लिटिल मास्टर’ सुनील गावस्करले बताएका छन् । गावस्करले ब्रिटिश हाई कमिश्नर आवासमा भएको एक कार्यक्रममा यस्तो बताएका हुन् । ‘ मैले सारा अनुमान लगाउदा र पछिल्ला प्रर्दशन हेर्दा इंग्ल्यान्डले विश्वकप […]
May 17, 2019
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले जर्मन क्लब आइनट्राक्ट फ्रान्कफर्टबाट सर्बियन फरवार्ड लुका जोभिचलाई भित्र्याउने भएको छ । रियलले जोभिचलाई अनुबन्धन गर्न जर्मन क्लबलाई ६० मिलियन युरो खर्चने स्काई स्पोर्ट्सले जनाएको छ । जोभिचको पूर्व क्लब बेन्फिकाले पनि उक्त ट्रान्सफर रकमबाट २५ प्रतिशत रकम प्राप्त गर्नेछ । उनले क्लबसँग ५ वर्षको लागि चम्झौता गर्नेछन् । […]
May 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नवौं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ जेठ दोस्रो साता आयोजना हुने भएको छ । आयोजक कान्तिपुर मिडिया ग्रुपले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नवौं संस्करणको म्याराथन जेठ ११ गते शनिबार हुने जानकारी गराए । पब्लिकेसन्सकै वार्षिकोत्सवको अवसरमा आयोजना गरिने भएपनि गत वर्षदेखि यसलाई छुट्टै विधाको रुपमा अघि बढाउने उद्देश्यले फरक दिनमा […]
May 17, 2019
लन्डन (एजेन्सी)– प्रिमियर लिग टोली चेल्सीले स्ट्राइकर गोन्जालो हिगुइनसँगको लोन सम्झौता नबढाउने भएको छ । युरोपा लिगको फाइनल पछि चेल्सीले अर्जेन्टिनाका फरवार्डलाई युभेन्ट्स फर्काउने सम्भावना रहेको बताइएको छ । ३१ वर्षे फरवार्डले इंग्ल्यान्डमा प्रभाव पार्न सकेनन् । उनले चेल्सीका लागि २१ खेलमा मात्र ५ गोल गर्न सके । चेल्सीसँग उनका लागि दुई वटा विकल्प थियो […]
May 17, 2019
एजेन्सी – एकदिवसिय विश्वकप आउन अब मात्र तीन साता बाँकी छ । इन्डियन प्रिमियर लिग (आईपीएल) गत आइतबार देखि सकिएपछि अब सबैको ध्यान इंग्ल्यान्ड र वेल्समा ३० मे देखि सुरु हुने वान डे विश्वकपमा केन्द्रित हुनेछ । विश्वकपमा पहिलो पटक सहभागी १० देशलेनै एक अर्कासँग खेल्ने छन् । शीर्ष चार टोली सेमिफाईनलमा पुग्ने छन् । […]