May 17, 2019
लन्डन (एजेन्सी)– प्रिमियर लिग टोली चेल्सीले स्ट्राइकर गोन्जालो हिगुइनसँगको लोन सम्झौता नबढाउने भएको छ । युरोपा लिगको फाइनल पछि चेल्सीले अर्जेन्टिनाका फरवार्डलाई युभेन्ट्स फर्काउने सम्भावना रहेको बताइएको छ । ३१ वर्षे फरवार्डले इंग्ल्यान्डमा प्रभाव पार्न सकेनन् । उनले चेल्सीका लागि २१ खेलमा मात्र ५ गोल गर्न सके । चेल्सीसँग उनका लागि दुई वटा विकल्प थियो […]
May 17, 2019
एजेन्सी – एकदिवसिय विश्वकप आउन अब मात्र तीन साता बाँकी छ । इन्डियन प्रिमियर लिग (आईपीएल) गत आइतबार देखि सकिएपछि अब सबैको ध्यान इंग्ल्यान्ड र वेल्समा ३० मे देखि सुरु हुने वान डे विश्वकपमा केन्द्रित हुनेछ । विश्वकपमा पहिलो पटक सहभागी १० देशलेनै एक अर्कासँग खेल्ने छन् । शीर्ष चार टोली सेमिफाईनलमा पुग्ने छन् । […]
May 17, 2019
एजेन्सी – इंग्ल्यान्ड तथा चेल्सीका मिडफिल्डर रुवेन लफटस चिक एक वर्ष मैदान बाहिर रहने भएको छ । अमेरिकी एमएलएस क्लब न्यु इंग्ल्यान्ड रिभोलुसनसँगको मैत्रीपुर्ण खेल दौरान रुवेनले खुट्टाको अचेलेसमा चोट बोकेका थिए । मैत्रीपुर्ण खेल चेल्सीले ३–० ले सहजै आफ्नो पक्षमा पारेको थियो । तर, चेल्सीको उक्त जित निकै महँगो सावित भयो । दोस्रो हाफमै […]
May 17, 2019
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड र जर्मन क्लब फ्रान्कफर्टका फरवार्ड लुका जोभिक सम्झौता नजिक पुगेको छ । रियलले जोभिकलाई ५ वर्षका लागि ५२ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्न सम्झौता नजिक पुगेको हो । जोभिक रियलमा पुगे फ्रान्कफर्टले उक्त रकमको १० मिलियन पाउन्ड जोभिकको पुर्व क्लब बेन्फिकालाई तिर्नेछ । उनलाई केही दिनमै सार्वजनिक गरिने क्लबले […]
May 17, 2019
पोखरा (हाम्रो खेलकुद)-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगमी २४ जेठमा टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड हुँदैछ । मञ्चले यसपालि विभिन्न ८ विधामा स्पोर्टस् अवार्ड प्रदान गर्ने विहीवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दियो । अवार्डमध्ये बतास ब्रदर्श प्रालिको प्रायोजनमा वर्ष खेलाडी पुरुषलाई मोटरसाइकल र वर्ष खेलाडी महिला खेलाडीलाई विगो स्कूटर प्रदान गरिनेछ । […]
May 16, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली गल्फमा बिहीबार नयाँ इतिहास रचियो । नेपालको व्यावसायिक गल्फले झन्डै एक दशकपछि भुवन नगरकोटीका रुपमा नयाँ नम्बर १ खेलाडी पायो । बिडम्बना भन्नुपर्छ, नम्बर १ खेलाडीले यस सिजन सूर्य नेपाल गल्फ टुरअन्तर्गतका कुनै प्रतियोगितामा उपाधि जितेनन् । भुवनकै शब्दमा भन्ने हो भने उनी ‘श्रीपेच विनाको राजा’ भएका छन् । यस सिजन […]
May 16, 2019
भरतपुर (हाम्रो खेलकुद) – मग मग झापा ११ सिएमएस चितवनमा जारी भरतपुर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपाल एपिएफलाई १–० ले हराउँदै झापा उपाधि नजिक पुगेको हो । एपिएफले शनिबार उपाधिका लागि सिएमजी क्लब संकटाको सामना गर्नेछ । संकटा घरेलु टोली चितवन ११ लाई हराउँदै बुधबार फाइनल पुगेको थियो । नारायणगढस्थित क्याम्पा […]
May 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)- डेढ दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारितामा सक्रिय रहेका हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिना बिहीबार गृह जिल्लामा सम्मानित भएका छन् । सम्पादक तिमल्सिनालाई बनेपा ब्वाइज क्लब (बीबीसी) ले नेपाल आइस बीबीसी कपको फाइनलका दौरान खेलकुद क्षेत्रको बिकास, विस्तार, र प्रचारका लागि महत्वपुर्ण भुमिका खेलेको भन्दै सम्मान गरिएको हो । काठमाडौंमा रहि […]
May 16, 2019
काभ्रे (हाम्रो खेलकुद)- चावहिल स्पोर्टस् क्लब नेपाल आइस बीबीसी कपको च्याम्पियन बनेको छ । बनेपा स्पोर्टस् क्लब (सनराइज) लाई बिहीबार २–० ले हराउँदै चावहिल च्याम्पियन बनेको हो । चावहिलका परेश राई र सोम थापाले दोस्रो हाफमा गोल गर्दै टिमलाई च्याम्पियन बनाए । काभ्रेको बनेपास्थित नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटको खेल मैदानमा निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको […]
May 16, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने केहि समयको लागि अष्ट्रेलिया जाने भएका छन् । सन्दीप आगमी मंगलबार अर्थात जेठ ७ गते अष्ट्रेलिया जाने भएका छन् । नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर तथा सन्दीपको ब्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीका अनुसार सन्दीप आगमी २१ मे अर्थात मंगलबार अष्ट्रेलिया जाने छन् । सन्दीप ब्यक्तिगत कारण अष्ट्रेलिया जान […]