May 16, 2019
अर्जेन्टिना (एजेन्सी) – अर्जेन्टिना राष्ट्रिय टोलीका पूर्व फरवार्ड ग्यब्रिएल बाटिस्टुटा फुटबलबाट सन्न्यास लिएपछि अहिले हिड्न नसक्ने अवस्थामा पुगेका छन् । खेल जीवनमा अत्यधिक मिहेनती खेलाडीका रुपमा परिचित बाटिस्टुटाले फिफासँग लिएको अन्तर्वार्तामा बोल्दै आफुले अत्यधिक दुखाइका कारण डाक्टरलाई खुट्टा काटिदिन आग्रह गरेको खुलासा गरे । इटालियन क्लब फियोरेन्टिना, इन्टर मिलान र एएस रोमाबाट खेल्दै २ सय […]
May 16, 2019
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले यो सिजन निकै खराव प्रदर्शनलाई निरन्तरता दियो । रियलले यस्तो खालको कमजोर प्रदर्शन कहिल्यै गरेको थिएन । खराव प्रदर्शनलाई निरन्तरता दिदा रियल यो सिजन उपाधि विमुख बन्यो । रियल च्याम्पियन्स लिग, स्पेनिस ला लिगा र स्पेनिस कोपा डेल रेको उपाधिबाट विमुख बन्यो । टिमले यतिसम्मको कमजोर प्रदर्शन गर्नुमा सिजनको […]
May 16, 2019
एजेन्सी – एक दिवसिय विश्वकप आउन अब तीन साता बाँकी छ । इंग्ल्यान्ड र वेल्समा ३० मे देखि संयुक्त रुपमा आयोजना हुन लागेको वान डे विश्वकप सहभागी १० देशलेनै एक अर्कासँग खेल्ने छन् । शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् । यसपटक छिमेकी मुलुक भारतलाई विश्वकपको प्रमुख दाबेदारको राष्ट्र मानिएको छ । सन् २०१७ को च्याम्पियन्स […]
May 16, 2019
एजेन्सी – त्रिकोणात्मक सिरिज अन्तर्गत बुधवार राती सम्पन्न खेलमा बंगलादेशले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेकोे छ । २ सय ९३ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै पुरा गर्यो । बंगलादेशका लागि लिटन दासले ६७ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक ७६ रन जोडे । त्यस्तै तामिम इकवाल ५७, सकिब […]
May 16, 2019
म्युनिख (एजेन्सी)– आर्जेन रोबेनले सिजनको अन्त्यमा बायर्न म्युनिख छाडेपछि सन्यासका विषयमा गम्भिरतापूर्वक सोच्ने बताएका छन् । बायर्नमा १० वर्षका बिताएका रोबेनले जारी सिनजको अन्त्यसँगै क्लब छाड्ने बीबीसीले जनाएको छ । रोबेन इटालिन क्लब इन्टर मिलान वा आफनै सहरको ग्रोनिगेन जाने सम्भावना रहेको बताइएको छ । मंगलबार म्युनिखमा आयोजित पत्रकार सम्मेलनमा रोबेनले बार्यन छाडेपछि के भन्ने […]
May 16, 2019
एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगमा अभुतपुर्व प्रदर्शन गर्दै सेमिफाइनल यात्रा तय गर्न सफल भएको आयाक्स ५ वर्षपछि डच लिग च्याम्पियन बनेको छ । ५ वर्षपछि नेदरल्यान्डको शीर्ष डिभिजनको लिग च्याम्पियन बन्ने क्रममा आयाक्सले बुधबार राति भएको खेलमा डि ग्राफस्क्यापलाई ४–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । आयाक्सको जितमा […]
May 15, 2019
भरतपुर (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटा चितवनमा सिएमएस भरतपुर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । घरेलु टोली चितवन ११ लाई बुधबार पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अन्तिम संकटा उपाधि नजिक पुगेको हो । चितवनका गोलकपर प्रदीप भट्टराई खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । […]
May 15, 2019
बुटवल (हाम्रो खेलकुद) – बालबालिकालाई लक्षित गरेर अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्षदेखि प्रत्येक जिल्लामा ग्रास रुट प्रशिक्षण सुरु गरेको छ । खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एन्फाले गत भदौ देखि ग्रास रुट फुटबलको प्रशिक्षण सुरु गरेको थियो । जस अन्र्तरगत जिल्ला फुटबल संघ रुपन्देहीले विशेष कार्यक्रमको आयोजना गर्दै बुधबार ग्रासरुट डे मनाएको हो […]
May 15, 2019
एजेन्सी – क्यारेबियन प्रिमियर लिग(सीपीएल) मा चार नेपाली खेलाडी ड्राफ्टमा पर्न सफल भएका छन् । बुधबार सर्वाजनिक भएको ड्राफ्टमासुचिमा चार नेपाली खेलाडी सहित कुल ५ सय ३६ खेलाडी रहेको सीपीएलले जनाएको छ । जसमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने,युवा अलराउण्डर दिपेन्द्र सिंह,तीब्र गतिका बलर सोमपाल कामी र रोहित कुमार पौडेल ड्राफ्टमा पर्न सफल भएका छन् […]
May 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मिनेर्भा पन्जाब फुटबल क्लबका युवा खेलाडी थोइबा सिंह मोइराङथेमले मनाङ मर्स्याङदी विरुद्ध गोल गर्दै एएफसी कप प्रतियोगितामा कीर्तिमान रचेका छन् । एएफसी कप अन्तर्गत बुधबार एन्फा कम्प्लेक्समा भएको समूह चरणको चौथो खेल मनाङ मर्स्याङदी क्लब र मिनेर्भा पन्जाव फुटबल क्लबले १-१ को बराबरीमा सकियो । उक्त खेलमा मिनेर्भालाई अग्रता दिलाएका थोइबा […]