default_image

lokpriya

May 15, 2019

सन्न्यास लिएका भान पर्सीलाई विशेष जर्सी

एजेन्सी– रोविन भान पर्सीका लागि व्यवसायिक फुटबल जीवनको अन्तिम खेल विशेष रह्यो । उनका लागि विशेष टिसर्ट तयार पारिएको थियो । उनले खेल जीवनमा बिताएका सबै चार क्लबको जर्सीको टुक्रा जोडेर नयाँ जर्सी बनाइएको थियो । यद्दपी उनको खेल जीवनको अन्त्य क्लबको हारबाट भएको छ । उनको टोली फेयनोर्ड एडो डेन हागबाट २–० ले पराजित […]

May 15, 2019

पन्जावसँग मनाङको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप फुटबल अन्तर्गत चौथो चरणको खेलमा घरेलु टोली मनाङ–मस्र्याङ्दी क्लबले भारतीय आई लिग च्याम्पियन मिनर्वा पन्जावसँग बराबरी खेलको छ । मनाङले १० खेलाडीमा समेटिएको पन्जावसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीसँगै दुवै टोलीले समूहमा जित निकाल्न सकेनन् । मनाङले भने चौथो खेल सकिदा पनि जित निकाल्न सकेको […]

May 15, 2019

पहिलो हाफमा मनाङ १–० ले पछि

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप फुटबल अन्तर्गत चौथो चरणको खेलमा पहिलो हाफमा घरेलु टोली मनाङ–मर्स्याङ्दि क्लब भारतीय आई लिग च्याम्पियन क्लब मिनर्वा पन्जावसँग १–० ले पछि परेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा जारी खेलमा पाहुना टोलीले खेलको ३९औं मिनेटमा मोईरङ्गथेम थोइवा सिहको अग्रता लिएको थियो । उनले रोबर्ट अल्फ्रेडको क्रसमा गोलरक्षकले क्लियर […]

May 15, 2019

क्रोएसियाका स्टिमेक भारतीय प्रशिक्षकमा नियुक्त

एजेन्सी – क्रोएसियाका पुर्व खेलाडी इगर स्टिमेकलाई भारतीय फुटबल फेडेरेसनले भारतीय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्रोएसियाको सिनियर टोलीलाई समेत प्रशिक्षण गराइसकेको स्टिमेकलाई भारतीय फुटबल फेडेरेसनले बुधबार दुई वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । भारत एसिया कपबाट बाहिरिएसँगै तत्कालिन प्रशिक्षक स्टेफन कोन्सेन्टाइनले पदबाट राजिनामा दिएपनि भारत प्रशिक्षक विहीन रहेको […]

May 15, 2019

ग्रिजमन एट्लेटिको छाड्ने, बार्सिलोना जाने सम्भावना

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिजमनले क्लब छाड्ने घोषणा गरेका छन् । फ्रान्सका फरवार्ड ग्रिजमनलले एटलेटिको छाडेसँगै बार्सिलोनाले उनलाई अनुबन्धन गर्ने प्रस्ताव अगाडी सारेको छ । क्याटलान क्लबले १०४ मिलियन पाउन्डको प्रस्ताव गर्नेछ । एटलेटिकोले उक्त प्रस्ताव स्वीकार गरे २८ वर्षीय ग्रिजमन १ जुलाईमा बार्सिलोना प्रस्थान गर्नेछन् । ग्रिजमनको क्लब छाड्ने प्रस्तावलाई […]

May 15, 2019

रोनाल्डो र इब्राहिमोभिचको समानता

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो र ज्लाटान इब्राहिमोभिचको जितमा मात्र खेल्न रमाइलो मान्ने समानता रहेको युभेन्ट्सका प्रशिक्षक मासिमिलियाने एलिग्रीले बताएका छन् । त्यसैले रोनाल्डो र इब्राहिमोभिच जितका लागि हर सम्भव प्रयास गर्ने आफुले महसुस गरेको उनले सुनाएका छन् । एलिग्रीको प्रशिक्षणमा इब्राहिमोभिचले एसी मिलानमा खेलेका थिए । स्विडेनका पूर्व स्टारले अलग अलग क्लबबाट धेरै लिग उपाधि […]

May 14, 2019

इमामको १५१ सँगै इंग्ल्यान्डलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर ईमाम उल हकले आफ्नो वान डे करियरकै उत्कृष्ट प्रर्दशन गरेपछि तेस्रो खेलमा पाहुना टोली पाकिस्तानले इंग्ल्यान्डलाई ३ सय ५९ रनको विशाल लक्ष्य दिएको छ । ब्रिस्टलमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५८ रन बनायो । पाकिस्तानका लागि ओपनर इमाम उल हकले आफ्नो ओडीआई […]

May 14, 2019

सान्तोसका अध्यक्षको आशा- ‘नेयमार रियल जानेछन्’

रियो (एजेन्सी)– ब्राजिलियन फरवार्ड नेयमार स्पेनिस क्लब रियल म्याड्रिड जाने चर्चा सेलाएको छैन । नेयमारको पहिलो क्लब सान्तोसका अध्यक्ष जोसे कोर्लोस पेरेसले उनी रियल जान सक्ने सम्भावनालाई बल दिने अभिव्यक्ति दिएका छन् । रियल आफ्नो टोलीलाई नयाँ संरचना दिने क्रममा जुटिसकेको छ । त्यहि क्रममा रियलले सान्तोसका रोड्रिगोलाई भित्राएको छ । त्यस्तै चेल्सीका फरवार्ड इडन […]

May 14, 2019

डब्लुसीएल ड्राफ्ट सम्पन्न, ५५ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टी-२० लिग को ड्राफ्ट आज काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंमा मंगलबार साँझ सकिएको ड्राफ्टबाट ५५ खेलाडीलाई ५ टोलीले अनुबन्ध गरेका छन् । नेपालमै पहिलो पटक भएको ड्राफ्टमा कुल १ सय ९ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । डब्लुसिएलमा ललितपुर फाल्कन्स, पोखरा पल्टन, क्याट क्वीन्स, […]

May 14, 2019

नेम्वाङ एन्फाको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत

काठमाडौं (हाम्रो खेलकुद)– पंकज बिक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् । एन्फा कार्यसमितिको मंगलबार बसेको कार्यसमिति बैठकले नेम्वाङलाई सर्वसम्मत चयन गरेको प्रवक्ता किरण राईले जानकारी दिएका छन् । केन्द्रिय कार्यसमितिको निर्वाचन भएको एक वर्षपछि एन्फाले वरिष्ठ उपाध्यक्ष पाएको छ । एन्फा विधान अनुसार ४ उपाध्यक्षमध्येका एक वरिष्ठ […]

Success

Thank you for your time.