October 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्माले दुबईस्थित इमिरेट्स गल्फ क्लबमा हुने एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिप खेल्दैछन्। अक्टोबर २३ देखि २६ सम्म हुने च्याम्पियनसिपमा भाग लिन जाने राहुललाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आज बिदाइ गरे। अमेरिकामा उच्च अध्ययनसँगै एनसिएए डिभिजन वान खेलिरहेका सदभाव सिधै दुबई जानेछन्। राहुल […]
October 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बहराइनमा हुने तेश्रो एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता कात्तिक ५ देखि १४ गतेसम्म हुनेछ । ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जनले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । […]
October 19, 2025
एजेन्सी – भारत र अस्ट्रेलियाबीको पहिलो ओडिआईमा वर्षाका कारण रोकिएको छ। वर्षाले खेल रोक्नु अघि भारतले ब्याटिङमा संघर्ष गरिरहेको थियो। ११.५ ओभरको खेल सम्भव हुँदा भारतले ३ महत्वपूर्ण विकेट गुमाएर ३७ रन जोडेको छ। ओपनर रोहित शर्मा, कप्तान शुभमन गिल र विराट कोहली आउट भएका छन्। पूर्व कप्तान रोहितलाई ८ रनमा जोस हेज्लेउडले आउट गरे। […]
October 19, 2025
एजेन्सी – लेन्ड्रो ट्रोसरले दोस्रो हाफमा गरेको निर्णायक गोलमा आर्सनलले फुलहमलाई १–० ले हराएको छ। यो जितसँगै आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ। कप्तान मार्टिन ओडेगार्ड बिना नै प्रशिक्षक मिकेल आर्टेटाले टोली उतारेका थिए। उनको स्थानमा एबेरेची इजेलाई खेलाउने निर्णय गरेका आर्टेटाको टोली सुरुमा दबाबमा पर्यो। घरेलु टोली फुलहमका ह्यारी विल्सन र जोश किङका प्रयासले […]
October 19, 2025
एजेन्सी – इन्ज्युरी समयमा गरेको निर्णायक गोलमाजिरोनालाई शनिवार २-१ ले हराएपछि बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । ओलिम्पिक लुइस कम्पनिज रंगशालमा बार्सिलोनाका लागि पेड्री र रोनाल्ड अराउजोले गरे । जिरोनाका लागि एक्सल विट्सलले गोल फर्काए । खेलको १३औं मिनेटमा पेड्रीको गोलमाबार्सिलोनाले अग्रता लियो । उनले लामिन यामलको पासमा उनले गोल गरेका हुन् […]
October 18, 2025
दुबई (हाम्रो खेलकुद)- आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकको च्याम्पियन नेपाली क्रिकेट टोली आज ओमनबाट संयुक्त अरब इमिरेट्स (युएई) आइपुगेको छ। छनोटमा च्याम्पियन भएको भोलि पल्ट नै टोली विश्व कप लिग २ को त्रिकोणात्मक सिरिजका लागि दुबई आएको हो । नेपाल, युएई र अमेरिकासम्मिलित खेल अक्टोबर २६ मा सुरु हुनेछ। पहिलो खेल […]
October 18, 2025
मस्कट (हाम्रो खेलकुद)- आवासीय नेपाली सामाजिक क्लब ओमानले आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रवि महर्जनलाई सम्मान गरेको छ। नेपाली क्रिकेट टोली च्याम्पियन बनेको आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट हेर्नका लागि ओमान आएका बेला शुक्रवार महर्जनलाई सम्मान गरिएको हो। महर्जनलाई क्लबका अध्यक्ष सुरेश खड्का, प्रमुख संरक्षक विकल […]
October 17, 2025
सुबास हुमागाईं/प्रकाश तिमल्सिना (मस्कट)- नेपाल अपराजित रहँदै टि-ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको च्याम्पियन बनेको छ ।नेपाल अन्तिम २ खेलअघि नै १० औं संस्करणको विश्व कपमा स्थान बनाएको थियो। आज सामोआलाई १ सय २४ रनको फराकिलो अन्तरले हराउँदै नेपाल अपराजित रहने एक मात्र टिम बन्यो। नेपाल १० अंक सहित च्याम्पियन बन्यो। तेस्रो पटक विश्व कपको […]
October 17, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपालले टी-ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको अन्तिम खेलमा सामोआलाई २ सय १२ रनको चुनौति दिएको छ। सामोआले टस जितेर नेपाललाई पहिले ब्याटिङको लागि उतार्यो। जहाँ नेपालले सानदार ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनायो। नेपलका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरूवात गरे। पहिलो पावर […]
October 17, 2025
मस्कट (हाम्रो खेलकुद)- नेपालका ओपनर आसिफ शेखले टि ट्वान्टी आईमा व्यक्तिगत उच्च स्कोर बनाएका छन्। टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको अन्तिम खेलमा आज उनले सामोआ विरूद्ध ६९ रन बनाए। आसिफले ३१ औं बलमा डारियस भाइसरलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। उनले यो क्रममा ६ चौका र ३ छक्का प्रहार गरे। टी-ट्वान्टी […]