November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत -नेपाल डिसाबिलिटी क्रिकेट सिरिजमा सहभागी हुन १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली आइतबार भारतको हरियाणा जाने भएको छ । टोलीको खेलाडीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरुङ, बालकृष्ण गिरी, छवी धाबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुन्जाबिहारी चौधरी, सुखलाल मिया, अनिलकुमार कहर, रामजान अली, अनुरेश पासी, रामकुमार यादव र तब्रेज […]
November 28, 2025
एजेन्सी – पोर्चुगलले दोहामा भएको फाइनलमा अष्ट्रियालाई १-० ले हराउँदै यु १७ विश्वकप फुटबलको इतिहासमा पहिलोपटक उपाधि जितेको छ। खेलको ३२औं मिनेटमा अनिसियो काब्रालले गरेको गोल नै निर्णायक बन्यो। उनी ‘प्लेयर अफ द म्याच’ पनि घोषित भए। अष्ट्रियाले बराबरी गोलका लागि धेरै प्रयास गर्यो। खेलको अन्त्यतिर डानियल फ्राउस्चरको प्रहार पोस्टमा लागेर फर्किँदा टोली दुर्भाग्यशाली बने। […]
November 28, 2025
एजेन्सी – युरोपा लिगमा बिहीवार रोमा, नटिङ्घाम फरेस्ट र एस्टन भिल्लाले महत्त्वपूर्ण जित निकालेका छन् । रोमा २-१ मिड्ट्युल्यान्ड रोमाले घरेलु मैदानमा पहिलो जित हासिल गर्यो। खेलको सातौं मिनेटमा नेइल एल आयनाउईले जेकी सेलिकको क्रसमा गोल गरे। दोस्रो हाफमा पाउलो डायबाला र स्टेफान एल शारावीका प्रहार रोक्न मिड्ट्युल्यान्डका गोलरक्षकले राम्रो बचाउगरे। तर ८३औँ मिनेटमा एल […]
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पहिलो जित निकालेको छ। पोखराले आज साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै अंकको खाता खोलेको हो। जनकपुर लगातार तेस्रो खेलमा पराजित भएको छ। पोखराको जितमा विपिन खत्रीको बलिङ सानदार रह्यो। खराब ब्याटिङ जनकपुरको हारको कारण बन्यो। जितको लागि १ सय ५६ […]
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल युएईमा जारी एसिसी पुरुष यु-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। हङकङलाई आज १ सय १९ रनले पराजित गर्दै लगातार दोस्रो जितका साथ समूह विजेता बनेर नेपाल अन्तिम चारमा पुगेको हो। जितको लागि २ सय ७१ रनको लक्ष्य पछ्याएको हङकङ ४०.५ ओभर मा अल आउट हुँदै १ सय ५ रनमा रोकियो। […]
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई जितको लागि १ सय ५६ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ। पोखराका सुमित बर्माले अर्धशतकीय पारी खेले। टियु क्रिकेट स्टेडियममा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर ब्याटिङ रोजे। जारी एनपोएलमा टस जितेर ब्याटिङ रोज्ने पोखरा पहिलो टोली बन्यो। पोखराले २० ओभरमा ६ […]
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर पोखराले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जारी एनपिएलको १४ औं खेलमा टस जित्ने टोलीले ब्याटिङ रोजेको यो पहिलो पटक हो। यसअघि सबै खेलमा टस जित्ने टोलीले पहिला फिल्डिङ रोज्दै आएका थिए। साविक […]
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा लगातार चौथो जितका साथ प्ले अफ पुग्ने सम्भावनालाई बलियो बनाएको छ। सुदूरपश्चिमले आज लुम्बिनी लायन्सलााइ ७ विकेटले हरायो। लुम्बिनीको यो लगातार तेस्रो हार हो। यो सँगै उसको प्ले अफ यात्रा कठिन बनेको छ। सुदूरपश्चिमको जितमा ओपनर विनोद र आरिफ शेखको साझेदारी प्रमुख रह्यो। […]
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कप्तान अशोक धामीको उत्कृष्ट ब्याटिङमा नेपाली युवा टोलीले एसिसी यु १९ प्रिमियर कपमा हङकङलाई २ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। युएईको अजमानस्थित सेभेन डिस्ट्रिक्ट ग्राउण्ड २ मा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७० रन बनाएको छ। अशोकले ५१ बलमा ३ चौका र […]