default_image

जुडो

December 5, 2015

सागका लागि छ जुडो खेलाडी छानिए

भारतमा माघ–फागुनमा हुने आसन्न १२ दक्षिण एसियाली खेलकुद (साग) का लागि शनिबार छ जुडो खेलाडी छनोट भएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेपाल जुडो संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट आ–आफ्नो तौलसमूहमा पहिलो भएका समान ३–३ पुरुष/महिला गरी छ खेलाडी छनोट भएका हुन् । सागमा जुडोबाट समान ६–६ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुने छन् । […]

विश्व जुडो च्याम्पियनसिपमा सहभागी हुने खेलाडी फुपुल्हामु खत्री (बायाा) र राजन जोशी ।

August 18, 2015

विश्व जुडोमा दुई खेलाडी

काठमाडौं, भदौ १ गते । काजाकिस्तानको अस्तानामा हुने विश्व जुडो च्याम्पियनसिपमा नेपालबाट एक–एक पुरुष र महिला गरी दुई खेलाडीले सहभागिता जनाउने भएका छन् । भदौ ८ देखि १२ गतेसम्म हुने च्याम्पियनसिपको पुरुष १०० केजीमाथि राजन जोशी र महिलाको ६३ केजीमुनि फुल्हामु खत्रीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा खड्गबहादुर दाहाल र व्यवस्थापकमा नेपाल जुडो संघका […]

August 13, 2015

फुपुलाई नगद पुरस्कार

वल्र्ड र्‍याङकिङ इभेन्टअन्तर्गत हङकङ र मकाउमा सम्पन्न जेयुए क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपकी पदक विजेता फुपु ल्हामु खत्रीलाई नेपाल जुडो संघले नगद पुरस्कार प्रदान गर्ने भएको छ । दुवै स्थानमा भएको च्याम्पियनसिपमा फुपुले पदक जितेकी थिइन् । जुलाई १७ देखि १९ तारिखसम्म हङकङमा भएको प्रतियोगितामा फुपुले रजत हात पारेकी थिइन् । त्यस्तै जुलाई २४ देखि […]

Success

Thank you for your time.