default_image

कराते

February 2, 2024

रमिताको जित, एपिएफलाई दोस्रो स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- एपिएफले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा दोस्रो स्वर्ण पदक जितेको छ। एपिएफलाई‌ दोस्रो स्वर्ण पदक रमिता माझीले दिलाएकी हुन् । सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको‌ दोस्रो दिन शुक्रबार नेपाल पुलिस क्लबकी निरुपा दोङलाई ६-१ ले हराउँदै रमिता पहिलो भएकी हुन्। सो समूहमा कोशीकी विनिता पोखरेल र सुदूरपश्चिमकी पुष्पा मदईले कास्य […]

February 2, 2024

सन्तोषको‌ जितमा पुलिसलाई आठौं स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा आठौं स्वर्ण पदक जितेको छ। पुलिसका लागि आठौं स्वर्ण पदक सन्तोष श्रेष्ठले कुमुते ६७ केजीमा दिलाएका हुन् । सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको‌ दोस्रो दिन शुक्रबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबका‌ किरण पुनलाई ३-१ ले हराउँदै १९ औं एसियाली खेलकुदमा भाग लिएका […]

February 2, 2024

साइमनको सफलतामा बागमतीलाई दोस्रो स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- बागमती प्रदेशले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा दोस्रो स्वर्ण पदक जितेको छ। साइमन श्रेष्ठले कुमुते पुरुष ५० केजीमा बागमतीलाई‌ स्वर्ण पदक दिलाएका हुन्। सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको‌ दोस्रो दिन शुक्रबार भएको फाइनलमा साइमनले नेपाल पुलिस क्लबका साजन मोक्तानलाई ५-० ले हराउँदै पहिलो स्थान प्राप्त गरेका हुन् । एपिएफका निशान […]

February 2, 2024

एपिएफलाई मिनले दिलाए पहिलो स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- एपिएफले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ। कुमुते पुरुष ६० केजी तौल समूहमा मिनबहादुर तामाङले एपिएफलाई पहिलो स्वर्ण पदक दिलाएका हुन् । सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको‌ दोस्रो दिन शुक्रबार भएको फाइनलमा मिनले लुम्बिनी प्रदेशका सुनिल‌ समाललाई ४-१ ले हराउँदै पहिलो भएका हुन् । पुलिसका अंकित […]

February 2, 2024

रोजिताको जितमा पुलिसलाई सातौं स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबकी रोजिता ढुंगेलले तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन्। सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको‌ दोस्रो दिन शुक्रबार भएको कुमुते महिला ६८ केजी मुनीको तौल समूहको फाइनलमा कोशीकी योमसम राईलाई ६-४ ले हराउँदै रोजिताले पहिलो स्थान प्राप्त गरेकी हुन् । प्रतियोगितामा पुलिसको त्यो सातौं स्वर्ण पदक […]

February 2, 2024

राष्ट्रिय करातेमा पुलिसका एलोनलाई‌ स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका‌ एलोन श्रेष्ठले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन्। सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको‌ दोस्रो दिन शुक्रबार भएको ५५ केजी तौल समूहमा मधेश प्रदेशका रितिक लामालाई फुल स्कोर १०-२ मा पराजित गर्दै एलोनले पहिलो स्थान हासिल गरेका हुन् ।प्रतियोगितामा पुलिसको‌ त्यो छैटौं स्वर्ण पदक […]

February 2, 2024

बागमतीका लागि पुष्पकाले पहिलो स्वर्ण जितिन्

ललितपुर (हाम्रो खेलकुद)- बागमती प्रदेशले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको छ। सातदोबाटो स्थिति कराते हलमा जारी प्रतियोगिताको‌ दोस्रो दिन शुक्रबार पुष्पाका लामाले बागमतीलाई पहिलो स्वर्ण पदक दिलाएकी हुन् । ५५ केजीको फाइनलमा एपिएफकी निमा तामाङलाई ७-५ ले हराउँदै पुष्पकाले पहिलो स्थान हासिल गरेकी हुन् । पुलिसकी जिया कार्की र […]

February 1, 2024

पहिलो दिन सबै स्वर्ण पुलिसलाई

ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन बिहीबार ५ स्वर्ण पदक जितेको छ । सातदोबाटो स्थिति कराते हलमा सुरु भएको प्रतियोगितामा‌ पुलिसले महिला कमुतेको ४५ केजी तथा महिल र पुरुषको एकल र टिम काता सबैमा स्वर्ण पदक जितेको छ । ४५ केजीमा पुलिसकी वर्षा बुढामगरले स्वर्ण […]

February 1, 2024

काताको चौथो स्वर्ण पनि पुलिसलाई

ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन बिहीबार ४ स्वर्ण पदक जितेको छ । सातदोबाटो स्थिति कराते हलमा सुरु भएको प्रतियोगितामा‌ पुलिसले महिल र पुरुषको एकल र टिम काता सबैमा स्वर्ण पदक जितेको छ । पुलिसलाई चौथो महिला टोली टिम कातामा स्वर्ण पदक जितेको हो । […]

February 1, 2024

कृष्णप्रसाद स्मृति करातेमा‌ पुलिसलाई‌ तेस्रो स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लबले तेस्रो स्वर्ण पदक जितेकी छन्। सातदोबाटो स्थिति कराते हलमा बिहीबार सुरु भएको प्रतियोगितामा‌ पुलिसले पुरुष टिम कातामा‌ स्वर्ण पदक जितेको हो । यसअघि एकल काता महिला र पुरुष एकल कातामा स्वर्ण पदक जितेको थियो। एकल कातामा स्वर्ण जितेका स्वर्णिम मानन्धरसहित फुर्तेन […]

Success

Thank you for your time.