default_image

मार्सल आर्टस्

March 11, 2018

खुल्ला कराते चैत्र पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्योकुसिन कराते–डो संघ बज्रको आयोजनामा चैत पहिलो साता १५औं राष्ट्रिय पुरुष तथा १४औं राष्ट्रिय महिला खुल्ला फुलकन्टयाक्ट कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कवर्डहलमा चैत २ र ३ गते हुने नेपाल क्योकुसिन कराते–डो संघ बज्रका अध्यक्ष जगत गौचनले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए । […]

March 11, 2018

कुरोदय सेमिनार सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)– केआईएफ कुरोदय मार्सल आट्र्स संघ नेपालको आयोजनामा केआईएफ मार्सल आट्र्स सेल्फ डिफेन्स तालिम तथा सेमिनार राजधानीमा सम्पन्न भएको छ । एक दिने सेमिनारमा ३० जनाको सहभागिता रहेको आयोजक संघका महासचिव सुरेन्द्र विष्टले बताएका छन् । सहभागीहरुलाई कुरो जुजुत्सो महासंघ युरोपका अध्यक्ष एवं संस्थापक नेडरल्यान्डका कृष्ण गोपालले प्रशिक्षण दिएका थिए । ४५ दिने […]

February 28, 2018

तेक्वान्दो टोली मलेसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा हुने मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गरेका छन् । बुधबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा आयोजित कार्यक्रममा १० सदस्यीय तेक्वान्दो टोलीलाई बिदाई गरिएको छ । तेक्वान्दो टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास सम्सेर राणा, संघका केन्द्रीय सदस्य नोर्बु लामा, बद्रीप्रसाद घिमिरे र संगिना बैद्य लगायतले […]

February 28, 2018

जुडोमा नेपाल टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा भएको बीकेएसपी कप जुडो प्रतियोगितामा नेपाल बुधबार टिम च्याम्पियन बनेको छ । नेपाल ४ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बनेको नेपाल जुडो संघका कार्यालय सचिव एवं टिम व्यवस्थापक ईश्वर रेग्मीले जनाएका छन् । त्यस्तै भारत दोश्रो भयो । अन्तिम दिन महिला ४४ केजीमुनि सोनिया भट्ट तथा पुरुष […]

February 28, 2018

श्रेष्ठलाई सहायक मुख्य प्रशिक्षकको कार्यभार

काठमाडौं (हाम्रो खेलकुद) – करातेका प्रशिक्षक दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदले सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ । २०५२ सालमा सहायक प्रशिक्षकको रुपमा राखेपमा प्रवेश गरेका कराते राष्ट्रिय टिम तयारीको समेत प्रशिक्षक रहेका श्रेष्ठलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरि सदस्य सचिवस्तरिय निर्णयानुसार फागुन १५ गते देखि लागु हुने गरि उक्त जिम्मेवारी […]

February 27, 2018

करातेका पदक विजेतालाई सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– बर्लिन ओपन अन्तर्राष्ट्रिय करातेमा पदक जित्ने नेपाली खेलाडीलाई खोप फुटबलले नगद पुरस्कारसहित सम्मान गरेको छ । फुटबल लिगका दौरान मंगलबार पदक विजेता खेलाडीलाई सम्मान गरियो । गृहमन्त्री रामबहादुर थापाले उनीहरुलाई सम्मान गरेका थिए । सोही कार्यक्रममा राम श्रेष्ठले व्यक्तिगत रुपमा ५/५ हजार रुपैयाँबाट सम्मान गरेका थिए । बर्लिन ओपमा अनु अधिकारी, मलिका […]

February 27, 2018

बंगलादेशको बिकेएसपी जुडोमा नेपाललाई ४ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)–  बंगलादेशमा जारी बिकेएसपी कप जुडो प्रतियोगितामा मंगलबार नेपालले ४ स्वर्ण र १ कास्य पदक पदक जितेको नेपाल जुडो संघले जनाएको छ । महिला ५७ केजीमुनि १२ औं सागकी रजतधारी मनिता श्रेष्ठ प्रधानले स्वर्ण पदक जितिन् । उनले फाइनलमा बंगलादेशकी अरिफा अक्तरलाई पराजित गरेकी थिगइन् । पुरुष ६० केजीमा रोशनबहादुर दोङले स्वर्ण पदक जिते […]

February 22, 2018

अन्तरविद्यालय करातेमा एलएकी श्रीयालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लिटिल एन्जल्स स्कुल ९एलए० की श्रीया लामाले दोश्रो एलए अन्तरविद्यालय कराते प्रतियोगिताको गल्र्स २० केजीमा बिहीबार स्वर्ण जितेकी छन् । फाइनलमा श्रीयाले आफ्नै स्कुलकी जिबिका भण्डारीलाई पराजित गरिन् । गल्र्स २५ केजीमा हेभेनकी दिप्ती पराजुलीले नारायन्जनकी सजिना मगर, ३० केजीमा बेसिक एकेडेमीकी दीपा राईले नारायन्जनक सरिशा तामाङ तथा एकल कातामा […]

February 18, 2018

बर्लिनमा ३ नेपालीले जिते स्वर्ण पदक

काठमाडौं ( हाम्रो खेलकुद) – बर्लिन ओपन अन्तर्राष्ट्रिय करातेमा भाग लिने सबै ४ खेलाडीले पदक जितेका छन् । अनु अधिकारी, मलिका थापा र मुकुन्द्र महर्जनले स्वर्ण पदक तथा मन्डेकाजी श्रेष्ठले कास्य पदक जितेका छन् । जर्मनीमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा अनुलले महिला ५० केजी र मलिकाले ५५ केजीमा स्वर्ण पदक जितिन् । अनुले फाइनलमा […]

February 16, 2018

आइटिएफ तेक्वान्दोका पाँच खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – बनेपा नगरपालिका, काभ्रे र मोर्डन कलेज भक्तपुरले तेक्वान्दो आइटिएफ नेपालका पदक जित्न सफल पाँच खेलाडीलाई सम्मान गरेको छ । बनेपा नगरपालिका र मोर्डन कलेजले तेक्वानदो आइटिएफ नेपालको संयोजनमा शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेक्वान्दो खेलाडीहरु सस्मन बस्नेत, विविका बस्नेत, आषिश थापा, शान्ताकुमार थापा मगर र निशान्त लामिछानेलाई सम्मान गरेको हो […]

Success

Thank you for your time.