default_image

मार्सल आर्टस्

April 30, 2018

ज्ञवालीको नेतृत्वमा रुपन्देही आइटिएफ तेक्वान्दो संघ

दिपक न्यौपाने बुटवल – यदु ज्ञवालीको अध्यक्षतामा ९ सदस्यीय रुपन्देही आइटिएफ तेक्वान्दो सघं तदर्थ समिति गठन भएको छ । बुटवलमा सम्पन्न भेलाले संघको उपाध्यक्षमा दानबहादुर थापा,सुरेन्द्र श्रेष्ठ,सचिवमा कपिल ज्ञवाली,कोषाध्यक्षमा नवराज खरेललाई चयन गर्यो । सदस्यमा दिपक न्यौपाने,प्रकाश खनाल,हेमबहादुर थापा,कृष्ण गौतम रहनुभएको छन् । भेलाले नवराज खरेललाई टेक्निकल प्रमुख, दिपक न्यौपानेलाई प्रेस सल्लाहकार तथा हेमबहादुर थापा […]

April 30, 2018

विमलाले अमेरिकामा स्वर्ण पदक जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली पदक विजेता विमला तामाङमाले अमेरिकामा स्वर्ण पदक जितेकी छिन् । न्यूयोर्कमा भएको २३ औं हिराल्डो बार्षिक सातोकान सोबुकान अन्तर्राष्ट्रिय कराते कप प्रतियोगिताको महिला एकल कातामा विमलाले पहिलो स्थान प्राप्त गरेकी हुन् । एल्मकोर सेन्टरमा भएको प्रतियोगितामा अमेरिकाका विभिन्न राज्य, नेपाली, इक्वेडर र मेक्सिकन खेलाडी गरि ३ सय बढीको सहभागिता रहेको […]

April 29, 2018

प्रशिक्षण र अध्ययनका लागि जुडोकी फुपूल्हामु जापान जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – दुई वर्षपछि जापानमा टोकियो ओलिम्पक हुदैछ । ओलम्पिक आउन २ वर्ष भन्दा बढी समय बाँकी रहँदा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी तथा ओलम्पियन जुडो खेलाडी फूपूल्हामू खत्रीले ओलम्पिक अघिसम्म जापान मै प्रशिक्षण मौका पाएकी छिन् । ओलम्पिक सोलिडारिटी कोर्ष अन्र्तगत फुपूले उक्त प्रशिक्षणको मौका पाएकी हुन् । नेपाल […]

karate selection

April 29, 2018

एसियन गेम्सको लागि करातेबाट ८ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा आउदो सेप्टेम्वरमा हुने १८ औ एशियन गेम्सका लागि कराते बाट ८ खेलाडी छनोट भएका छन् । नेपाल कराँते महासंघले शनिबार खुल्ला प्रतिस्पर्धाबाट आवश्यक ८ कोटाको लागि ८ जना नै खेलाडीको छनोट गरेको हो । कुमुतेमा पुरुष तर्फ र महिलातर्फ समान ३–३ खेलाडी छनोट भएको हो । यस्तै एकल कातामा पुरुषतर्फ १ र […]

April 23, 2018

कराते खेलाडी छनोट गर्न समिति

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जकार्तामा भदौमा हुने १८ औं एसियाली खेलकुदका लागि कराते खेलाडी छनोट गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोमबार ५ सदस्यीय छनोट समिति गठन गरेको छ । राखेपकी सदस्य शान्ति सिंहको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, राष्ट्रिय टिम तयारीका […]

Taekwando minister

April 23, 2018

तेक्वान्दो संघद्वारा खेलकुदमन्त्रीलाई बधाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई स्वागत तथा बधाइ दिएको छ । सोमबार तेक्वान्दो संघले मन्त्री विश्वकर्मालाई सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको बहुउद्देश्यीय भवनमा स्वागत गर्दै बधाइ ज्ञापन गरेको हो । संघका अध्यक्ष प्रकास शम्सेर राणा, उपाध्यक्षत्रय हरिश्वर पोख्रेल, भोजबहादुर शाह र भानुु चन्द लगायतले खेलकुद मन्त्री विश्वकर्मालाई फुलमाला लगाई […]

Judo Nepal second

April 23, 2018

टिम इभेन्ट्समा भारतलाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा भारतले टिम इभेन्टस्मा दोहोरो स्वर्ण जितेको छ । च्याम्पियनसिपको अन्तम दिन भारतले महिला र पुरुष टिम इभेन्टस्मा दोहोरो स्वर्ण हात पारेको हो । भारतले पुरुषमा पाकिस्तानलाई तथा महिलामा नेपाललाई पराजित गर्दै दोहोरो स्वर्ण हात पारेको हो । तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद अन्तिम दिन सोमबार […]

April 22, 2018

पामका इन्द्रले दिलाए नेपाललाई दोस्रो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– इन्द्र बहादुर श्रेष्ठले आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको दोस्रो दिन नेपाललाई एक स्वर्ण दिलाएका छन् । ललितपुर लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम प्रशिक्षण केन्द्रमा शनिबारबाट शुरु भएको च्याम्पियनसिपको दोस्रो दिन इन्द्रले पाकिस्तानका बाबार हुसेनलाई इप्पोनमा पराजित गर्दै नेपाललाई स्वर्ण दिलाएका हुन् । तस्बिरहरु : विवेक सुवेदी/हाम्रो खेलकुद शुरुबाटै आक्रमक खेल खेलेका इन्द्रले […]

April 22, 2018

‘एसियाड हाम्रो खेलाडीले मात्र खेल्छन्,’– तेक्वान्दो संघ

काठमाडौं (हाम्रो खेलकुद)– आफु मातहतमा रहेका खेलाडीले मात्र भदौंमा इन्डोनेसियाको जाकार्तामा आयोजना हुने एसियाली खेलकुद (एसियाड) मा भाग लिन पाउने नेपाल तेक्वान्दो संघले प्रष्ट पारेको छ । तेक्वान्दो संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता रहेको अर्को संघ राष्ट्रिय तेक्वान्दो युनियनले पनि एसियाडका लागि खेलाडी छनोट गरेपछि तेक्वान्दोको सहभागितामा अन्यौलता सृजना भएको छ । […]

April 21, 2018

रविनलाई स्वर्ण, फूपु र लीला चुकिन्

ललितपुर (हाम्रोखेलकुद)- शनिबारबाट शुरु भएको आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको पहिलो दिन भारतले चार स्वर्णपदक जित्न सफल भएको छ । ललितपुर लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम प्रशिक्षण केन्द्रमा शनिबारबाट शुरु भएको च्याम्पियनसिपमा भारतले ४ स्वर्ण जित्दै अग्रता लिएको हो । च्याम्पयनसिपमा पाकिस्तानले २ स्वर्ण नेपालले १ स्वर्ण जित्न सफल भएको छ । नेपाललाई रविन श्रेष्ठले […]

Success

Thank you for your time.