October 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– जुडोकी सोनिया भट्टले विश्व जुडो च्याम्पियनसिप जुनियरमा एक बाउट जितेकी छिन् । मोरक्कोमा जारी च्याम्पियनसिपमा बुधबार ४८ केजी मुनि तौल समूह आफ्नो पहिलो बाउटमा सोनियाले मोजाम्बिककी मन्मे जेन्नीलाई वाजारी आवासोती इप्पोनको आधारमा पराजित गरेकी थिइन् । विश्व च्याम्पियनसिपमा एक बाउट जित्ने सोनिया पहिलो नेपाली खेलाडी हुन् । सोनिया दोस्रो बाउटमा भने जापानकी […]
October 17, 2019
पोखरा (हाम्रो खेलकुद) – स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को ह्याण्डबलका लागि ३२ खेलाडी छनोट भएका छन् । सागर मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा हुने बताइएको छ । पोखरामा ह्याण्डबलको बिहीबार भएको अन्तिम छनोटबाट पुरुष र महिलामा समान १६ खेलाडी छनोट भएका हुन् । नेपाल ह्याण्डबल संघका अध्यक्ष […]
October 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदका कास्य पदक विजेता पूर्व बक्सर तथा प्रशिक्षक दीपक महर्जनले इन्टरनेसनल बक्सिङ एसोसिएसन (आइवा) को थ्री स्टार कोचेज कोर्ष उत्तीर्ण गरेका छन् । महर्जनले २०१९ जुन २८ देखि जुलाई ४ सम्म दक्षिण कोरयाको सुवोनमा भएको कोचेज कोर्ष सफलतापुर्वक उत्र्तीण गरेको आइवा बक्सिङका अन्तरिम अध्यक्ष डा. मोहमेद मौस्तासेनले नेपाल बक्सिङ संघका अध्यक्ष […]
October 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– चीनमा आयोजना हुने १५औं विश्व उसु प्यासिफिक च्याम्पियनसिपमा भाग लिन उसु टोली त्यसतर्फ प्रस्थान गरेको छ । च्याम्पियनसिप चीनको संघाईमा शनिबार सुरु भएर कात्तिक ८ गते सम्म चल्नेछ । च्याम्पियनसिपमा ११ खेलाडीले चुनौति पेश गर्नेछन् । थाउलोतर्फ सुस्मिता तामाङ, निमा घर्तीमगर, विजय सिन्जाली, दिपक हमाल, मिना ग्लान, विश्व बुढामगर, कविता थापा र […]
October 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– स्वीट्जरल्याण्डका अन्तर्राष्ट्रिय टेबल टेनिस प्रशिक्षक पाभेल रिहोरेकलाई बिहीबार विदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं प्रदेश ३ राखेपका संयोजक सुदील शाहीको पहलमा एक हप्ताका लागि १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा रहेका टेबल टेनिस खेलाडीहरुलाई प्रशिक्षण दिन आएका पाभेललाई विदाई गरिएको हो । उनी शनिबार स्वीट्जरल्यान्ड जानेछन् […]
October 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)-मित्रराष्ट्र चीनको संघाई शहरमा आयोजना हुने १५औं विश्व उसु प्रतियोगिता नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् । असोज ३० देखि कार्तिक ७ गतेसम्म संचालन हुने विश्व च्याम्पियनसिपमा नेपालका ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल उसु महासंघका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी गराएका छन् । ११ खेलाडी सहित ५ जना अफिसियलले सहभागिता जनाउने उक्त […]
October 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ई स्पोर्टस् संघको आयोजनमा दोस्रो नेपाल ई स्पोर्टस् च्याम्पियनसिप बुधबारदेखि काठमाडौमा सुरु भएको छ । भोटाहिटीस्थित डब्लुएएसडीको एरिनामा सुरु भएको च्याम्पियनसिपमा ई स्पोर्टस् अन्तरगतको डोटा २ र सिएसजिओ गरि दुई विधामा प्रतिस्पर्धा भईरहेको छ । डोटामा १२ टिम र सिएसजिओमा ११ टिम गरि कुल ११५ खेलाडीहरुले कम्प्युटर र इन्टरनेटका माध्यमबाट खेलिने […]
October 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्चरी संघका अध्यक्ष दीपक राज गुरुङ दक्षिण एसियाली आर्चरी महासंघ (साफ) को अध्यक्ष चुनिएका छन् । बंगलादेशमा गत बसेको साफको बोर्ड बैठकले साफका गुरुलाई चार वर्षका लागि अध्यक्ष चयन गरेको हो । साफका संस्थापक सदस्य समेत रहेका गुरुङ यसअघि साफको वरिष्ठ उपाध्यक्ष थिए । गुरुङले नयाँ जिम्मेवारीलाई अवसरसँगै चुनौतिका रुपमा […]
October 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोली बन्द प्रशिक्षण र केही अभ्यास खेलका लागि बुधबार थाइल्यान्ड प्रस्थान गरेको छ । १८ खेलाडी, तीन प्रशिक्षक र १ व्यवस्थापक गरी २२ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) र पहिलो एभीसी एसियन सेन्ट्रल जोन महिला […]
October 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुसिदो कोन्सेकाई (एमएमऐ) का खेलाडीले भारतको कोलकातामा यसै साता हुने एमेच्योर के १ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा मन्दिप राना मगर, विशाल तामाङ , सविन लामा,वरुण घले,सन्तोष साउथ, विश्वास राई र राउल ठकुरी प्रतिस्पर्धा गर्नेछन् । उनिहरुले प्रो तथा एमेच्योर दुई विधामा प्रतिस्पर्धा गर्ने एमएमऐले जानकारी दिएको छ […]