default_image

popular

November 14, 2017

नेपाल र फिलिपिन्सबीचको पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र फिलिपिन्सबीचको एएफसी एसियन कप छनोट चरण अन्तर्गत आज एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । समूह एको शीर्षस्थानमा रहेको फिलिपिन्सले केही अवसर पाएर पनि गोलको खाता खोल्न सकेको छैन । खेलेको सुरुआतमा केही समय हावी जस्तो देखिएको नेपाल खेलअघि बढ्दा रक्षात्मक अवस्थामा पुगेको छ । यस […]

November 14, 2017

नेपालविरुद्ध फिलिपिन्स – प्रत्यक्ष जानकारी

एएफसी एसियन कप छनोट नेपालविरुद्ध फिलिपिन्स खेल स्थान : एन्फा कम्प्लेक्स, सातदोबाटो’एस्ट्रो टर्फ’ काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपाल र फिलिपिन्सबीचको खेल अहिले एन्फा कम्पलेक्स सातदोबाटोमा चलिरहेको छ ।  चैतमा फिलिपिन्समा भएको यी दुईबीचको पहिलो खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । त्यसपछिका ३ खेलमा नेपालले ताजकिस्तानविरिुद्धको दुवै खेल गुमाएको […]

November 14, 2017

ब्याडमिन्टनमा नेपाललाई अर्को ठूलो सफलता, दीपेश र शोभाको जोडीलाई स्वर्ण पदक

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीले लगातार दोस्रो वर्ष ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । यसपटक पाकिस्तानको इस्लामावादमा आइतबार सम्पन्न योनेक्स सनराइज इन्टरनेसनल सिरिजको मिक्स डबल्समा दीपेश धामी र शोभा गौचनको जोडीले स्वर्ण पदक जितेको छ । फाइनल अघि नै यसपटक पनि नेपाली खेलाडीले स्वर्ण जित्ने पक्का भइसकेको थियो । गत वर्षको विजेता दिदीभाई […]

November 14, 2017

नेपाल विरुद्ध फिलिपिन्स – सम्पूर्ण जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपालले मंगलबार घरेलु मैदानमा फिलिपिन्सको सामाना गर्दैछ । चैतमा फिलिपिन्समा भएको यी दुईबीचको पहिलो खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । त्यसपछिका ३ खेलमा नेपालले ताजकिस्तानविरिुद्धको दुवै खेल गुमाएको थियो भने यमनसँग गोलरहित बराबरीमा टुंगिएको थियो । समूहमा ८ अंकसहित शीर्षस्थानमा रहेको फिलिपिन्सले २ खेलमा जित […]

November 14, 2017

यू १९ एसिया कप क्रिकेट – वर्षाका कारण खेल सुरु हुन सकेन

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ क्रिकेटमा वर्षाका कारण आज खेलहरु सुरु हुन सकेका छैनन् । नेपाल र आयोजक मलेसिया तथा भारत र बंगलादेशबीच खेल हुनु पर्ने थियो । लगातारको वर्षाका कारण नेपाली समय अनुसार बिहान ७ः१५ को लागि तय खेल सुरु हुन नसकेको बताइएको छ । अब नेपाली समय अनुसार ९ः०० […]

November 14, 2017

यू १९ एसिया कपमा आज : नेपालले मलेसियालाई हराएर मात्र नपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा नेपालले सबैको ध्यान तानेको छ । भारतविरुद्ध उमेर समूहमा पहिलो जित निकाल्दै नेपालले एतिहास रचेको छ । यद्दपी त्यो जितले मात्र नेपालको अघिल्लो चरणको यात्रा भने तय गर्ने सकेन । त्यसका लागि नेपालले आज आयोजक मलेसियाविरुद्ध हुने खेल जितेर मात्र पुग्ने छैन । अर्को […]

November 13, 2017

फुटबलका शाक्यसहित १५ जना सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल प्रशिक्षक राजुकाजी शाक्यसहित प्राविधिक र प्रशासनिक १५ कर्मचारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारीसँगले आज सम्मान गरेको छ । उमेर हद (५८ वर्ष) का कारण अनिवार्य गत वर्ष कात्तिकदेखि यो महिनासम्म अवकास पाएका राखेप कर्मचारीलाई संघले विदाई स्वरुप सम्मान गरेको हो । अहिले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक समेत रहेका शाक्य त्यस्ता […]

November 13, 2017

अन्तर्राष्ट्रिय खेल जीवनलाई विट मार्दै अनिल

काठमाडौं (हाम्रो खेलकुद) – को त्यस्तो खेलाडी होला जसलाई आफ्नो खेल जीवनको माया नहोस् । त्यसैले त होला दुनियाँका स्टार खेलाडी पनि खेल जीवनको अन्त्यमा आइपुग्दा भावुक हुन्छन् र सबै थोक त्याग्नु परे जस्तो महसुस गर्दछन् । एउटा चम्किलो खेल जीवनका लागि खेलाडीले कति परिश्रम गर्नुपर्छ त्यो खेलाडीले बाहेक अरुले अनुमान मात्र लगाउन सक्दछन् । […]

November 13, 2017

नेपालविरुद्धको खेल प्रतिस्पर्धात्मक हुनेछ– प्रशिक्षक थोमस

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटअन्तर्गत भोली नेपालविरुद्ध हुने खेल सहज नहुने फिलिपिन्सका मुख्य प्रशिक्षक थोमस डोलले बताएका छन् । ‘पछिल्लो समयमा नेपालले निकै सुधार गरेको छ । यो खेल हाम्रो लागि निकै महत्वपूर्ण छ । नेपालमाथि जित हात पार्नु हामीलाई सजिलो हुनेछैन ’ आज आयोजित प्रि म्याच कन्फ्रेन्समा प्रशिक्षक डोलेले भने, ‘घरेलु […]

November 13, 2017

फिलिपिन्सलाई जित्न मेहनत गर्नुपर्दछ – कप्तान अनिल

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीको एउटा प्रचलन स्थापित भैसकेको छ । राष्ट्रिय टोलीमा जति बेला अनिल गुरुङ उनै टोलीको कप्तान हुन्छन् । चोट वा अन्य कारण उनी टोलीमा नहुँदा टोली नेतृत्वको जिम्मेवारी विराज महर्जनको काँधमा जाने गर्दछ । यो प्रक्रिया चलेको लामो समय भइसकेको छ । यसपटक पनि फेरि सोही प्रक्रिया दोहोरिएको छ । एएफसी […]

Success

Thank you for your time.