September 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कात्र्तिक दोस्रो साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट लिगको लागि अहिले अक्सन भैरहेको छ । अक्सनको पहिलो सत्र सकिदा लिगमा सहभागी सबै ६ क्लबले मुख्य खेलाडीलाई आफ्नो टिममा अनुबन्ध गर्ने प्रयास थालिरहेको छ । अनिल कुमार साह, रोहित कुमार पौडेल, करण केसी, ललित भन्डारी र विनोद भन्डारी […]
September 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बंगबंधु गोल्ड कपको उपाधि रक्षा गर्ने उद्देश्यसहित नेपाली राष्ट्रिय फुटबल टोली आइतबार बंगलादेशतर्फ प्रस्थान गरेको छ । नेपाली टोलीलाई त्यसतर्फ जानुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत पदाधिकारीले विदाई गरे । अघिल्लो पटक च्याम्पियन बन्दा ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये २५ हजार डलर मात्रै पाएपछि नेपालले […]
September 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशमा हुन लागेको बंगबन्धु गोल्डकपमा सहभागिता जनाउन आज त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाली टोलीलाई आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गर्दैछ । अघिल्लो पटक च्याम्पियन बन्दा ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये २५ हजार डलर मात्रै पाएपछि नेपालले पुरा रकम नआउँदा सम्म भाग नलिने अडान […]
September 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार हुने खेलमा सरस्वती युवा क्लब र सीएमजी क्लब संकटा आमनेसामने हुँदैछन् । लिगको फेरबदल गरिएको तालिका अनुसार दुई टोली एन्फा कम्प्लेक्समा खेल्नेछन् । संकटा र सरस्वती दुवैले यस सिजन मध्ये तालिकामा रहने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन् । सरस्वतीले अधिकांश स्थानीय र केहि […]
September 30, 2018
पेरिस (एजेन्सी) – फ्रान्सेली लिग वन अन्तर्गत शनिबार लिगको शत प्रतिशत नतिजालाई निरन्तरता दिँदै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले निसलाई ३-० ले पराजित गरेको छ । पीएसजीको जितमा नेयमारले दुई तथा एनकुन्कुले एक गोल गरे । खेलको २२ औं मिनेटमा ब्राजिलियन सुपरस्टार नेयमारले पेनाल्टी क्षेत्रबाहिर बाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दोस्रो हाफको […]
September 30, 2018
टुरीन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत शनिबार लिगको साविक विजेता युभेन्ट्सले दोस्रो स्थानको नेपोलीलाई ३-१ ले पराजित गरेको छ । लिगको लगातार सातौं जितसँगै युभेले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाउन सफल भयो । नेपोलीले खेलमा उत्कृष्ट सुरुआत लिएपनि त्यसलाई बचाउन नसक्दा खेलमा पराजय भोग्नुपर्यो । ड्रीज मर्टेन्सले दशौँ मिनेटमा खाली पोस्टमा गोल गर्दै […]
September 30, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिड र एटलेटिको म्याड्रिडबिचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । यस बराबरीसँगै रियलले शीर्ष स्थानमा बार्सिलोनालाई उछिन्ने मौका पनि गुमायो । अघिल्लो साता सेभिल्ल्लासँग ३-० ले पराजित म्याड्रिडले यस खेलमा जित दर्ता गरेको अवस्थामा लिग तालिकामा २ गोलको अग्रता बनाउने अवसर थियो । शनिबारै भएको खेलमा […]
September 29, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा डिफेन्डीङ च्याम्पियन बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा एथलेटिक बिल्बाओविरुद्ध हारबाट जोगिएको छ । खेल सकिन ६ मिनेट अगाडी मुनिर एल हद्ददीले गोल गरेपछि बार्सिलोनाले बराबरी खेलेको हो । पहिलो हाफको ४ मिनेट समय बाँकी रहँदा बिल्बाओले खेलमा अग्रता लिएको थियो । मार्केल सुसाएटाको क्रसमा ओस्कार […]
September 29, 2018
लन्डन (एजेन्सी)– प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटी, टोटेनह्याम, आर्सनल, एभर्टनले जित दर्ता गर्दा म्यान चेस्टर युभनइटेड भने पराजित भएको छ । सिटीले ब्राइटन एन्ड होभ अल्बियोनलाई, आर्सनलले वार्टफोर्डलाई र टोटेनह्यामले हडर्सफिल्ड टाउनलाई समान २–० ले हराउँदा युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई ३–१ को नतिजा सुम्पिएको थियो । सिटीलाई घरेलु मैदानमा जित दिलाउन रहिम स्टेर्लिङले पहिलो हाफ […]
September 29, 2018
काठमाडौं(हाम्रो खेलकुद)- चितवन टाइगर्स र विभागीय नेपाल पुलिस क्लबले राजधानीमा शनिबारबाट शुरु भएको आदीअवादी महिला भलिबल (एभीएल) प्रतियोगितामा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिबार भएको उद्घाटन खेलमा विदेशी खेलाडी सम्मिलित चितवन टाइगर्सले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । पहिलो र […]