default_image

popular

September 29, 2018

‘आर्मीलाई लिग जिताएर इतिहास रच्ने लक्ष्य’ – आर्मी प्रशिक्षक नवीन न्यौपाने

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले शनिबार हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल २०७५ को उद्घाटन खेलमा न्यूरोड टिम (एनआरटी) को सामना गर्दैछ । खेल दिनको तीन बजे सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आर्मीका प्रशिक्षक नवीन न्यौपानेले टोलीले उपाधि जित्ने लक्ष्यसहित तयारी गरिरहेको बताए । ‘ मैले […]

September 29, 2018

जर्सी नम्बर ७ लगाउने सात महान खेलाडी

प्रायजसो कुनैपनि फुटबल टोलीले जर्सी नम्बर सात टोलीका उत्कृष्ट मध्यका खेलाडीलाई प्रदान गर्ने गरिएको छ । प्रायजसो जर्सी नम्बर सात सेन्टर फरवर्डलाई प्रदान गरिएको देखिन्छ । यस रिपोर्टमा हामी विश्व फुटबलका सात त्यस्ता खेलाडी प्रस्तुत गरेका छौं जसले जर्सी नम्बर सात लगाउदै जर्सी नम्बर सातलाई अझै माथि पुर्याउन  ठुलो योगदान दिएका छन् । हेरौ जर्सी नम्बर सात लगाउने […]

September 29, 2018

यू–१९ एसिया कप : भारतविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद ) – बङ्गलादेशमा आज (शनिबार) बाट सुरु भएको एसीसी यू–१९ एशिया कपमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतबीरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । खेल अब केहि समयमा सुरु हुने छ । भारतले पहिला ब्याटिङ गर्नेछ । नेपालले अहिलेसम्म भारतलाई १ […]

September 29, 2018

‘ए’ डिभिजन लिग आजदेखि, एनआरटी र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – झन्डै पाँच वर्षको अन्तरालपछि घरेलु फुटबलको चर्चित र प्रतिष्ठित फुटबल प्रतियोगिता पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शुरुवात आजदेखि हुदैछ । पाँच वर्षको अन्तरालमा अखिल नेपाल फुटबल संघ (एन्फा) विभिन्न आरोह–अवरोह भएपछि लिगले निरन्तरता पाउन सकेको थिएन । तर, एन्फामा नयाँ नेतृत्व आएपछि लिग हुन सफल भएको हो । लिगको […]

September 29, 2018

बायर्नको अपराजित यात्रामा पूर्णविराम

बर्लिन (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखको जर्मन बुन्डेस लिगामा अपराजित यात्रामा पुर्णविराम लागेको छ । हर्था बर्लिनसँग २–० ले पराजित भएपछि बायर्नको अपराजित यात्रामा पूर्णविराम लागेको हो । हर्था बर्लिनको घरेलु मैदानमा भएको खेलमा म्युनिखलाई बुन्डेस लिगाको पहिलो हार चखाउन भेडाड इविसेभिक र अन्ड्रेज डुडाले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको […]

September 29, 2018

यू–१९ एसिया कप : नेपालले आज भारतसँग खेल्दै

 ढाका (एजेन्सी ) – बङ्गलादेशमा आज (शनिबार) बाट सुरु हुने एसीसी यू–१९ एशिया कपमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान ८ः४५ बजेबाट बाट सुरु हुने छ । नेपालले अहिले सम्म भारतलाई १ पटक मात्र पराजित गरेको छ , भने अन्य कुनैपनि खेलमा जित निकाल्न सकेको छैन । नेपालले गत […]

September 29, 2018

बागलुङमा महिला राष्ट्रिय भलिबल आयोजना : अवसर र चुनौती

अर्जुन कार्की बागलुङ– नेपालको राष्ट्रिय खेल हो भलिबल । बागलुङ जिल्लामा अरु खेल भन्दा भलिबल नै धेरैको रोजाईमा पर्ने गर्दछ । भौगोलिक बनोट र कम लगानीमा खेलन सकिने भएकाले ग्रामिण भेगमा भलिबल अहिले पनि लोकप्रिय खेलमा पर्दछ । जिल्लामा हुने मेला, महोत्सव चाडपर्वमा हुने कार्यक्रममा पनि भलिबल मुख्य आकर्षण हुने गरेको छ । जिल्लामा भलिबलको […]

ronaldo

September 29, 2018

रोनाल्डोविरुद्ध बलात्कारको आरोप

म्युनिख (एजेन्सी) – पोर्चुगल तथा युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो खेलका कारण चर्चामा रहने गरेका छन् । तर, उनको चर्चा खेलमा मात्र सिमित छैन । समय समयमा उनीसँग सम्बन्धित खेलबाहेकका सामाचार सार्वजनिक हुने गरेका छन् । एक ३४ वर्षे महिलाले रोनाल्डोले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । जर्मन सञ्चारमाध्यम डेर स्पिगेललाई क्याथरिन म्योग्राले रोनाल्डोले उनीमाथि बल […]

September 29, 2018

भारतलाई एसिया कप, फाइनलमा बंगलादेश पराजित

दुबई (एजेन्सी) – भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशलाई ३ विकेटले हराउँदै भारतले एसिया कप उपाधि जितेको हो । २ सय २३ रनको लक्ष्य पछ्याएको भारतले ७ विकेटको क्षेतिमा आवश्यक रन जोडेको थियो । भारतको यो सातौं एसिया कप उपाधि हो । श्रीलंकाले ५ र पाकिस्तानले २ पटक एसिया कप जितेको छ ।  […]

September 28, 2018

‘ओयो’ पिपिएल क्रिकेटको हस्पिटालिटी पार्टनर

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेटमा ‘ओयो’ हस्पिटालिटी पार्टनर बनेको छ । पिपिएल आयोजक क्वीन्स इभेन्टस् म्यानेजमेन्टले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ओयोलाई १ वर्षको लागि एक्सक्लुसिभ हस्पिटालिटी पार्टनरको रुपमा सम्झौता गरेको हो ।   सम्झौतमा ओयोका कन्ट्री प्रमुख निसिद हलानी र क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामाले हस्ताक्षर गरे । सम्झौताअनुसार […]

Success

Thank you for your time.