default_image

popular

October 1, 2018

एसी मिलानको सहज जित

मिलान (एजेन्सी) – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । मिलानले सासुलोमाथि ४–१ को सहज जित निकालेको हो । मिलानको सहज जितमा सुसोले दुई तथा फ्रान्क यान्निक किसे र स्यामुल क्यास्टिल्जोले समान एक गोल गरे । पराजित टिमका लागि फिलिप जुरिसिसले सान्तना गोल फर्काए । सुसुलोको घरेलु मैदानमा भएको खेलमा मिलानले […]

October 1, 2018

नेपाल एक खेल अगावै साफ यू–१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एक खेल अगावै साफ यू–१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । भुटानमा भैरहेको च्याम्पियनसिप अन्तर्गत आइतबार साँझ बंगलादेशले पाकिस्तानमाथि १७–० को फराकिलो जित दर्ता गरेपछि नेपाल एक खेल अगावै अन्तिम चारमा पुग्न सफल भएको हो । पाकिस्तानमाथिको फराकिलो जितमा बंगलादेशकी  सिरत जाहान सोप्नाले दोहोरो ह्याट्रिकसहित ७ गोल गरिन् […]

September 30, 2018

टि-ट्वान्टी विश्व कप छनोटका लागि नेपाली टोलीको घोषणा, प्रदीपको कमब्याक

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा हुने टी ट्वान्टी विश्वकपको एसिया उप क्षेत्रिय छनोटको लागि १४ सदस्यीय नेपाली टोलीको आइतबार घोषणा भएको छ । छनोट अक्टोबर ३ देखि १२ गते सम्म आयोजना हुनेछ । टोलीमा ३ बर्षपछि प्रदीप ऐरीले कमब्याक गरेका छन् । खराव प्रर्दशनका कारण सन् २०१५ पछि प्रदिप राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए । […]

September 30, 2018

आर्मीमाथि न्यु डायमन्डको संघर्षपूर्ण जित

 काठमाडौं (हाम्रो खेलकुद)-उपाधिको प्रवल दावेदार टोलीको रुपमा रहेको न्यु डायमन्ड एकेडेमी विभागीय त्रिभुवन आर्मी क्लबमाथि सघर्षपूर्ण जित निकाल्दै आदीअवादी महिला भलिबल (एभीएल) लिगको सेमिफाइनलमा स्थान बनाएका छन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आइतबार भएको खेलमा डायमन्डले आर्मीमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै समूहको एक खेल अगावै लिगको सेमिफाइनलमा पुग्न सफल भएको हो । पहिलो […]

September 30, 2018

प्रिन्स दुबई जुनियर ब्याडमिन्टन सिरिजमा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली ब्याडमिन्टनका उदियामान युवा खेलाडी प्रिन्स दाहाल दुवईं जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यु–१५ पुरुष एकलमा च्याम्पियन बनेका छन् । प्रिन्सले आइतबार इन्डोनेसियाका खेलाडी क्रिस्टियन अगस्टिनसलाई २–० को सोझो सेटमा पराजित गर्दै सिजिजको यु–१५ ब्वाइजतर्फ च्याम्पयन बन्न सफल भएका हुन् । दुवई इन्टरनेसन ब्याडमिन्टन सिरिजमा च्याम्पियन बनेसँगै प्रिन्सले नेपालको ब्याडमिन्टन इतिहासमा नयाँ इतिहास […]

September 30, 2018

यू–१९ एसिया कप – नेपालले अफगानिस्तानको सामना गर्ने

ढाका (एजेन्सी) – बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले दोस्रो खेल सोमबार अफगानिस्तानसँग खेल्ने छ । खेल नेपाली समय अनुसार बिहान ८ : ४५ बजे बाट सुरु हुने छ । पहिलो खेलमा भारतसँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको नेपाललाई अघिल्लो चरणको आशा जिवित राख्नको लागि अफगानिस्तानसँगको खेल महत्वपूर्ण हुनेछ । […]

September 30, 2018

रसिद वान डेमा नम्बर एक अलराउण्डर

दुबई (एजेन्सी) – अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) को वान डे क्रिकेटको नयाँ वरियतामा अफगानिस्तानका क्रिकेटर रसिद खान अलराउन्डरमा शीर्ष खेलाडी बनेका छन् । बंगलादेशका अलराउण्डर सकिब अल हसनलाई पछि पार्दै २० वर्षे रसिद नम्बर एक अलराउण्डर बनेका हुन् । यस अघि लामो समय देखि सकिब अलराण्डरको सूचिमा अगाडि रहदैँ आएका थिए । रसिद शीर्षस्थानमा पुगेपछि […]

September 30, 2018

पल्सर ए डिभिजन लिग : संकटाको विजयी सुरुवात

लतिलपुर (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिगको दास्रो दिन आइतबार सिएमजी क्लब संकटा विजयी भएको छ । इन्जुरी समयमा लछमन रुचालले गोल गरेपछि संकटाले सरस्वती युथ क्लब  १-० ले हराएको छ । सातदोबाटोस्थित एन्फाको एस्ट्रो टर्फमा भएको खेलको दुवै टोलीले गोलको खाता खोल्ने प्रयास गरेपनि सफल भने भएका छैनन् । झन्डै पाँच वर्षपछि […]

September 30, 2018

पल्सर ए डिभिजन लिग – संकटा र सरस्वतीको पहिलो हाफमा गोलरहित बराबरी

लतिलपुर (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिगको दास्रो दिन सरस्वती युथ क्लब र सिएमजी क्लब संकटाबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । सातदोबाटोस्थित एन्फाको एस्ट्रो टर्फमा भएको खेलमा दुवै टोलीले गोलको खाता खोल्ने प्रयास गरेपनि सफल भने भएका छैनन् । झन्डै पाँच वर्षपछि ए डिभिजन लिग शनिबार सुरु भएको थियो । […]

September 30, 2018

पिपिएल अक्सनः कुन खेलाडी कहाँ ?

काठमाडौं (हाम्रो खेलकुद) – कात्र्तिक दोस्रो साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट लिगको लागि अहिले अक्सन सकिएको छ। लिगमा सहभागी सबै ६ क्लबले मुख्य खेलाडीलाई आफ्नो टिममा अनुबन्ध गर्ने प्रयास गरेको थियो । अनिल कुमार साह, रोहित कुमार पौडेल, करण केसी, ललित भन्डारी र विनोद भन्डारी सर्वाधिक २ लाख ५० हजारमा […]

Success

Thank you for your time.