default_image

popular

September 29, 2018

प्रिन्स दुबई सिरिजको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ फाइनलमा प्रवेश गरेका छन् । दुवईंमा शनिबार भएको सेमिफाइनलमा प्रिन्सले भारतका आयन बोर्चेटियालाई २–० को सोझो सेटमा पराजित गर्दै सिरिजको उपाधि नजिक पुगेका हुन् । प्रिन्सले आयनमाथि २१–१२ र २१–१७ को सहज जित निकाल्यो । यससँगै प्रिन्स नेपालबाट उमेर समूहको कुनैपनि प्रतियोगिताको […]

September 29, 2018

प्रिमियर लिगका अपराजित चेल्सी र लिभरपुल भिड्दै

लन्डन (एजेन्सी)– लन्डन क्लब चेल्सीले आज राति मर्सिसाइड क्लब लिभरपुललाई घरेलु मैदानमा निम्त्याउदैछ । चेल्सी र लिभरपुलबीचको खेल आज राति १०ः१५ बजे शुरु हुनेछ । यी दुई टोली पछिल्लो एक हप्तामा दुई पटक भिड्न लागेका हुन् ।   कारबाओ कपमा यि दुई टोलीले प्रतिस्पर्धा गरेका थिए । एनफिल्डमा भएको खेलमा चेल्सीले घरेलु टोली लिभरपुललाई २–१ […]

September 29, 2018

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगः एनआरटीले आर्मीलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लब पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो खेलमा एनआरटीसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।     सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा आज भएको पहिलो खेलमा एनआरटीका रोजित पुडासैनी र राजेश परियारले गोल गरे । आर्मीका सन्तोष तामाङले दुवै गोल गरे । खेलको शुरुवातदेखि […]

September 29, 2018

यू–१९ एसिया कपः भारतसँग नेपालको फराकिलो हार

ढाका (एजेन्सी ) – एसीसी यू–१९ एसीसी एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले भारतसँग फराकिलो हार बेहोरेको छ । नेपालले भारतसँग १ सय ७१ रनका फराकिलो हार बेहोरेको हो ।  भारतले दिएको ३ सय ५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ३६ ओभर ४ बलमा सबै विकेट गुमाएर १सय ३३ रनमा समेटियो । नेपालका लागि कप्तान […]

September 29, 2018

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगः एनआरटी रआर्मीबिचको खेलको पहिलो हाफ १–१ गोलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एनआरटी र त्रिभुवन आर्मी क्लबले १–१ गोलको बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा एनआरटीका रोजित पुडासैनीले १२औं मिनेटमा गोल गर्दै खेलमा शुरुवाती अग्रता बनाउन सफल भएका थिए । खेलमा आर्मीले दवाव सिर्जना गरेपनि १२औं मिनेटमा […]

September 29, 2018

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगः आर्मी विरुद्ध एनआरटीको शुरुवाती –११

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आज देखि शुरु हुदैछ । उद्घाटन खेलमा न्युरो टिम (एनआरटी) ले विभागीय त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । आर्मी विरुद्धको खेलको लागि एनआरटी टिमको शुरुवाती ११ सार्वनजिक भएको छ । अजित प्रजापति (गोलरक्षक), प्रविन सैजु, अनिल धामी, सकल रेग्मी, सरोज तामाङ, आशिष वन, […]

September 29, 2018

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगः एनआरटीविरुद्ध आर्मी (प्रत्यक्ष प्रसारण)

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आज देखि शुरु हुदैछ । उद्घाटन खेलमा न्युरो टिम (एनआरटी) ले विभागीय त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । एनआटरी विरुद्धको खेलको लागि आर्मी टिमका शुरुवाती ११ सार्वनजिक भएको छ । विकेश कुथु (गोलरक्षक), जितेन्द्र कार्की, बिमल पान्डेय, दीपक गुरुङ, सुमन अर्याल, सन्तोष तामाङ, […]

September 29, 2018

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग: एनआरटीविरुद्ध आर्मीको शुरुवाती–११

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आज देखि शुरु हुदैछ । उद्घाटन खेलमा न्युरो टिम (एनआरटी) ले विभागीय त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । एनआटरी विरुद्धको खेलको लागि आर्मी टिमका शुरुवाती ११ सार्वनजिक भएको छ । विकेश कुथु (गोलरक्षक), जितेन्द्र कार्की, बिमल पान्डेय, दीपक गुरुङ, सुमन अर्याल, सन्तोष तामाङ, […]

September 29, 2018

‘एन्फा फर्कने सम्भावना कम छ’ -प्रशिक्षक शाक्य

काठमाडौं (हाम्रो खेलकुद)– फुटबल प्रशिक्षणबाट अलग नरहनेपनि तत्काल अखिल नेपाल फुटबल संघ (एन्फा) मा गएर काम गर्ने सम्भावना भने कम रहेको प्रशिक्षक राजुकाजी शाक्यले बताएका छन् । नेपालले दक्षिण एसियाली खेलकुद (तत्कालिन साफ र हालको साग) मा दुई पटक स्वर्ण पदक जित्दा दुवै टोलीमा रहेका २ खेलाडी मध्ये एक शाक्यले आफ्नो खेल र प्रशिक्षण जीवनमा […]

September 29, 2018

यू–१९ एसिया कप : भारतले नेपाललाई दियो ३ सय ५ रनको विशाल लक्ष्य

ढाका (एजेन्सी ) – बंगलादेशमा आजबाट सुरु भएको यू–१९ एसीसी एसिया कप क्रिकेटको पहिलो खेलमा भारतले नेपाललाई ३ सय ५ रनको विसाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ४ रन बनाएको छ ।   भारतलाई विशाल योगफल तयार पार्न ओपनर यशस्भी जैसवाल शतक […]

Success

Thank you for your time.