default_image

popular

September 28, 2018

 ‘ए’ डिभिजन लिग भोलिदेखि, खेल अघि के भने प्रशिक्षकले ?

 काठमाडौं (हाम्रो खेलकुद) – घरेलु फुटबलको मेरुदन्ड मानिने पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल भन्डै पाँच वर्षपछि शुरु हुदैछ । २०७० मनाङ लिग च्याम्पियन बनेयता शहिद स्मारक लिगले निरन्तरता पाउन सकेको थिएन । तर, त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगको अवधारणा अघि सारेको थियो । जसमा रुस्लान थ्री स्टार च्याम्पियन बन्न […]

September 28, 2018

एसिया कप फाइनल : बंगलादेशले भारतलाई दियो २ सय २३ रनको लक्ष्य

एजेन्सी – युएईमा जारी एसिया कप क्रिकेटको फाइनलमा बंगलादेशले भारतलाई २ सय २३ रनको लक्ष्य दिएको छ । दुबईमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले ओपनर लिटन दासको शतकको सहयोगमा ४८ ओभर ३ बलमा अल आउट हुदैँ मात्र २ सय २२ रन बनाउन सक्यो । बंगलादेशका लागि ओपनर दास र मेहन्दी हसन मिराजले २१ ओभरमा […]

September 28, 2018

रेखाको दोहोरो ह्याट्रिकमा पाकिस्तानमाथि नेपालको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रेखा पौडेलले दोहोरो ह्याट्रिक पूरा गरेको खेलमा नेपालले आजबाट शुरु भएको साफ यू–१८ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि फराकिलो जितसहित विजयी शुरुवात गरेको छ ।     नेपालले पाकिस्तानमाथि १२–० को फराकिलो जित दर्ता गरेको हो । चाम्लिङथाङ रंगशालामा भएको एकपक्षीय खेलमा नेपाललाई जिताउन रेखा पौडेलले दोहोरो ह्याट्रिकसहित ७ गोल गरिन् । कप्तान […]

September 28, 2018

अन्य शीर्ष क्लब भन्दा मेस्सीका उपाधि बढि

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका कप्तान लियोनल मेस्सी फुटबल दुनियाँमा सबैभन्दा ठुलो नाम मध्येको एक हो । उनलाई उनको गोल कौशलता र महत्वका लागि चिनिने गर्द छन् । मेस्सी आफ्नो व्यावसायिक फुटबलका रुपमा एक दशक भन्दा बढि समय क्याम्प नाउमा बिताएका छन् । मेस्सीले २००५ मा आफ्नो व्यावसायिक फुटबलको सुरुवात गरे र अहिले सम्म कसैभन्दा पछि परेका […]

September 28, 2018

पीपीएलमा १ सय ९७ खेलाडी अक्सनमा

काठमाडौं (हाम्रो खेलकुद) – आगामी कात्तिक दोस्रो साताबाट पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल)  टी–२० क्रिकेट प्रतियोगितामा कुल १७९ खेलाडीले नाम दर्ता गराएका छन् । आयोजक क्विन्स इभेन्ट्स प्रा.लिका अनुसार क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७, र अनक्याप्डमा ९२ खेलाडीले नाम दर्तागराएका छन् । क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ […]

September 28, 2018

लिग एपी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ब्रोडकाष्टिङ पार्टनरको रुपमा शुक्रबार एपी वान एचडी टेलिभिजनसँग सम्झौता गरेको छ । एन्फाले ३ वर्षका लागि एपीवानसँग १ करोड पाँच लाखमा ब्रोडकाष्टिङ पार्टनरको रुपमा सम्झौता गरेको हो । सम्झौतासँगै एपीवानले पहिलो वर्ष ३० लाख एन्फालाई बुझाउने छ । दोस्रो वर्ष ३५ लाख र तेस्रो वर्ष […]

September 28, 2018

रुस्लान थ्री स्टारका कप्तान विक्रम बैंककतर्फ

काठमाडौं (हाम्रो खेलकुद)– चोटमुक्त भएर मैदान फर्कने क्रममाा रहेका रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामा परिक्षणका लागि शुक्रबार बैंकक प्रस्थान गरेका छन् । फागुन २७ गते धरानमा बुढासुब्बा गोल्डकपको फाइनलका दौरान दायाँ खुट्टा भाचिएपछि उनी मैदान बाहिर रहँदै आएका छन् । फागुन २८ गते चक्रराज पाण्डेको नेतृत्वमा ग्रान्डी अस्पताल उनको खुट्टाको शल्यक्रिया भएको थियो […]

September 28, 2018

बार्सिलोनाले यसै सिजन लोगो परिवर्तन गर्ने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यसै सिजनको अन्त्यमा क्लबको लोगो परिवर्तन गर्ने तयारी गरेको छ । क्लबले हाल प्रयोगमा आएको लोगोमा थोरै परिवर्तन गर्दै नयाँ लोगो तयार पारिसकेको छ । सन् १९१० को दशक देखि क्लबको लोगोमा रहँदै आएको एफसी बार्सिलोनाको छोटो लेखनलाई हटाउने तयारी क्लबले गरेको छ । यसबाहेक लोगोको भित्रि भागमा रहेको कालो […]

September 28, 2018

साफ यू–१८ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१८ महिला च्याम्पियनसिप आजदेखि भुटानमा शुरु हुदैछ । उद्घाटन खेलमा आयोजक भुटानले उपाधिको दावेदार भारतको सामना गर्दैछ । खल चाम्लिङथाङ रंगशालामा ४ बजेपछि शुरु हुदैछ ।   आजै नेपालले उपाधि जित्ने लक्ष्यसहित पाकिस्तानसँग खेल्दैछ । खेल साँझ ७ बजेपछि चाम्लिङथाङ रंगशालामा हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले टिमको […]

ronaldo

September 28, 2018

रोनाल्डोलाई एक खेल प्रतिबन्ध

टुरीन (एजेन्सी) – पोर्चुगलका कप्तान तथा युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा एक खेलका लागि प्रतिबन्धित हुने भएका छन् । गत साता युभेन्ट्सले भ्यालेन्सियाविरुद्ध २-० को जित दर्ता गर्दा रोनाल्डो रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । उक्त खेलमा जेसन मुरिलोलाई ३० औं मिनेटमा हात लगाएको आरोपमा रेफ्रीले रातो कार्ड देखाएका थिए । रोनाल्डोले रातो […]

Success

Thank you for your time.