September 27, 2018
लन्डन (एजेन्सी) – प्रिमियर लिग प्रतिद्धन्द्धी वाटफोर्डलाई पराजित गर्दै टोटनहम कारबाओ कपको चौथो चरणमा प्रवेश गर्न सफल भएको छ । टोटनहमले वाटफोर्डलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै कारबाओ कपको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा टोटनहमले ४–२ […]
September 27, 2018
टुरीन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत बुधबार साविक विजेता युभेन्ट्सले बोलोग्नालाई पराजित गरेको छ । लिगमा लगातार छैटौं जित दर्ता गर्ने क्रममा युभेन्ट्सले २-० को सहज जित दर्ता गर्यो । खेलको ११ औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेलाई अग्रता दिलाएका थिए । उनले गोलरक्षकले बचाउ गरेको बल रिबाउन्डमा आएपछि गोल गर्दै अग्रता दिलाएका […]
September 27, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बुधबार राती अंक तालिकाको शीर्ष दुई स्थान ओगटेका युरोपकै महारथी क्लबहरु रियल म्याड्रिड र बार्सिलोना पराजित भए । रियलले सेभिल्लाको मैदानमा हार्दा बार्सिलोना भने पुछारको लेगानेसको मैदानमा पराजित भयो । स्पेनिस लिगमा दुवै टोली एकै दिन हारेको दुर्लभ क्षण बुधबार भयो । गत सिजन बार्सिलोनाले लिगमा एक खेलमा […]
September 27, 2018
इमिरेट्स (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब आर्सनल कारबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । आर्सनलले च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गर्दै कारबाओ कपको चौथो चरणमा पुग्न सफल भएको हो । आर्सनलको सहज जितमा ड्यानी वेलबेकले दुई तथा एलेक्जेन्डर लाकाजेटले गोल गरे । पराजित टिमका लागि एलन जजले एक गोल फर्काए । खेलको […]
September 27, 2018
एनफिल्ड (एजेन्सी) – लन्डन क्लब चेल्सी काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारबाओ कप अन्तर्गत बुधबार राति भएका खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी लिभरपुललाई २–१ ले पराजित गर्दै चेल्सी चौथो चरणमा पुग्न सफल भएको हो । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा चेल्सीको खेलको अन्त्यतिर गोल गर्दै चौथो […]
September 27, 2018
बार्सिलोना (एजेन्सी)- स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले दुई मिनेटको अन्तरमा दुई गोल खाएपछि लिगको पुछारमा रहेको लेगानेससँग २-१ को हार बेहोरेको छ । केहि कमजोर टोली उतार्ने प्रशिक्षक एर्नेस्टो भालभेर्डेको निर्णय पराजयसँगै गलत सावित हुन पुग्यो । लिगको साविक विजेता बार्सिलोनाले फिलिपे कोउटिन्होको गोलमा १२ औं मिनेटमा अग्रता लिएको थियो । ब्राजिलियन मिडफिल्डरले […]
September 27, 2018
एजेन्सी – ब्याटिङमा मुश्फिकर रहिम र बलिङमा मुस्ताफिजुर रहमान चम्केपछि पाकिस्तानलाई ३७ रनले पराजित गर्दै बंगलादेश एसिया कपको फाइनलमा पुगेको छ । यससँगै पाकिस्तानको यात्रा भने सुपर फोरबाटै टुंगिएको छ । बुधबार राती भएको सुपर फोरको अन्तिम खेलमा २ सय ४० रनको लक्ष्य पक्ष्याएको पाकिस्तान निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा मात्र २ सय २ […]
September 27, 2018
सेभिल (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत बुधबार रातीको खेलमा रियल म्याड्रिडले शीर्ष स्थानमा एकल अग्रता बनाउने मौका गुमाएको छ । सेभिल्लाको घरेलु मैदानमा रियल म्याड्रिड ३-० ले पराजित हुन पुग्यो । खेलको ३९ औं मिनेटमा नै रियल ३-० ले पछाडी परेको थियो । १७ औं मिनेटमा पोर्चुगलका फरवार्ड आन्द्रे सिल्भाले गोल गर्दै सेभिल्लालाई अग्रता […]
September 26, 2018
आबुधावी (एजेन्सी)-युएईमा जारी एसिया कप क्रिकेटको सुपर फोरको अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई २ सय ४० रनको लक्ष्य दिएको छ । युएईको आबुधावीमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेश ४८ ओभर ५ बलमा अल आउट हुदैँ २ सय ३९ रन बनाउन सक्यो । बंगलादेशको सूरुवात भने खराव रह्यो । पहिलो विकेट २ ओभर ५ बलमा जुनैद […]
September 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)-प्रेरणा कोइराला र निक रासट्रप तेस्रो वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् । प्रेरणा महिला एकलतर्फ र निक पुरुष एकलतर्फ च्याम्पियन बनेका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार भएको खेलमा प्रेरणाले साविकको विजेता माहिका राणालाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनिन् । पहिलो सेट ६–० को सोझो सेटमा गुमाएपनि […]