default_image

popular

February 22, 2017

बंगलादेशमा दोस्रो खेलमा मनाङको हार

चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्रा्ष्ट्रिय क्लब कप–२०१७ को सेमिफाइनल यात्रा कठिन मोडमा पुगेको छ। समूह चरणको दोस्रो खेलमा अफगान क्लब शाहिन आस्मयीलाई ३–१ को नतिजा सुम्पिएपछि मनाङको अन्तिम चारको यात्रा कठिन बनेको छ । यद्दपी आयोजक चितगोङ अवहनी लिमिटेडसँग हुने समूह चरणको खेलको नतिजाले टोली अघि […]

February 22, 2017

धरानमा ८ किलोमिटर दौड २ हजार बढीले दौडने

बिकास चाम्लिङ राई धरान – स्वच्छ धरान स्वास्थ्य धरानको नारा सहित हरेक वर्ष आयोजना हुने नेवा च्यारेटि ८ के (८ किलोमिटर) रन दौड प्रतियोगिताको पाँचौं संस्करण शनिबार हुने भएको छ । नेवा च्यारेटिको मातहतमा रहेको धरान रनको आयोजनामा हुने ८ के रनमा यस पटक २ हजार बढीले भाग लिने बुधबार आयोजित पत्रकार सम्मेलनमा धरान रनका अध्यक्ष […]

February 22, 2017

बंगलादेशमा मनाङ ३-१ ले पछाडी

चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्रा्ष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलको मध्यान्तरसम्म १–० ले पछाडी परेको छ । मनाङविरुद्ध अफगानिस्तानी क्लब शाहिन आस्मयीले ३८ औं मिनेटमा गोल गरेको थियो । अमिरुद्धिन सरिफीले उत्कृष्ट गोल गर्दे शहिनलाई अग्रता दिलाएका थिए । लगत्तै मनाङले बराबरीको मौका पाएपनि […]

mmc-team-photo-manang marshyangdi club

February 22, 2017

विक्रम मनाङको पहिलो रोजाइमा परे

चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले शेख कमल अन्तर्रा्ष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलमा एक खेलाडी परिवर्तन गरेको छ । केही समयमा अफगानिस्तानी क्लब शाहिन आस्मयीविरुद्ध सुरु हुने खेलमा सामसनको ठाँउमा विक्रम लामाले मौका पाएका छन् भने बाँकी १० खेलाडी यथावत छन् । पहिलो खेलमा सुरुआती ११ मा रहेका विदेशी […]

February 22, 2017

बुढासुब्बा रेडबुल गोल्डकपमा पहिलो सेमिफाइनल आज,संकटा र रुपन्देहीबीच प्रतिस्पर्धा

धरान (हाम्रो खेलकुद)– धरानमा जारी १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगितामा बुधबार सिएमजी क्लब संकटा र रुपन्देही ११ बीच पहिलो सेमिफाइनल खेल हुँदैछ । पछिल्लो दुई सातामा दुवै टोली संकटा र रुपन्देहीले नकआउट प्रतियोगिताको उपाधि जितेर धरान पुगेका थिए । संकटाले त्रिभुवन आर्मीलाई हराउँदै माघ २९ गते रुस्लान आठौं सिमरा गोल्डकपको उपाधि जितेको थियो […]

February 21, 2017

मध्यपुर स्कुल फुटबलमा दुवै खेलको नतिजा टाइब्रेकरबाट

काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो मध्यपुर थिमी नगरपालिका कप स्कुल स्तरीय फुटबल प्रतियोगितामा मंगलबार दुवै खेलको नतिजा टाइब्रेकरबाट निस्केको छ । अलग अलग खेलमा जेनिथ एकेडेमी र नवरत्न स्कुलले सफलता प्राप्त गरेका छन् । थिमी मैदानमा जेनिथले हिमचुली एकेडेमीलाई टाइब्रकेरमा ४–२ ले हराएको थियो । त्यसअघि खेल १–१ को बराबरीमा टुंगिएको थियो । निर्धारित ७० मिनेटका […]

February 21, 2017

सूर्य नेपाल वेस्टर्न ओपनमा तेन्जिङको अग्रता निरन्तर

काठमाडौं (हाम्रो खेलकुद)– तेन्जिङ छिरिङले सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन पनि आफ्नो अग्रतालाई कायम राखेका छन् । तेन्जिङले दोस्रो दिन मंगलबारको खेल समाप्त हुँदा ६ स्ट्रोक्सको अग्रता बनाएका छन् । राष्ट्रिय टोलीका सदस्य समेत रहेका तेन्जिङले दोस्रो दिन २ अन्डर ७० को प्रदर्शन गरे । सूर्य नेपाल गल्फ टुर २०१६/०१७ अन्तर्गतको चौथो प्रतियोगितामा दुई […]

Nepal Cricket Team vs Oman (5)

February 21, 2017

भारत भ्रमणपछि मात्र क्रिकेट टोलीको अन्तिम छनोट हुने

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिनाको अन्त्यमा केन्याविरुद्ध हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि खेलाडीको अन्तिम छनोट भारत भ्रमणपछि मात्र हुने भएको छ । भारत भ्रमण जानु तीन दिनअघि बुधबार तीन सदस्यीय खेलाडी छनोट समितिले प्रशिक्षणमा रहेका २४ बाट १९ खेलाडीको नाम तय गरेको छ । पछिल्लो छनोटबाट विक्रम सोब, अमित श्रेष्ठ, दीपेश श्रेष्ठ, कुशल […]

February 21, 2017

आमन्त्रण राष्ट्रिय कराते वैशाखमा

काठमाडौं (हाम्रो खेलकुद) – नयाँ बर्षमा राजधानीमा आमन्त्रण राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल कराते महासंघको तत्वधान र सातदोबाटो डोजोको आयोजनामा कराते वैशाख २१ देखि २३ गते सम्म हुने नेपाल खेलकुद पत्रकार मञ्चमा मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कबर्डहलमा आयोजना हुने प्रतियोगिता अबका केही बर्षमा आयोजना हुने […]

default_image

February 21, 2017

पेन्टागनलाई अल्टिमेट अन्तर कलेज इन्डोर क्रिकेट उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– रोमाञ्चक फाइनलमा राजश्री जनक कलेजलाई १३ रनले हराउँदै पेन्टागन कलेजले मंगलबार अल्टिमेट अन्तर कलेज इन्डोर  क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पेन्टागनले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको पेन्टागनले निर्धारित १८ ओभरमा १ सय २९ रन जोडेको थियो । १ सय ३० रनको लक्ष्यलाई रक्षा […]

Success

Thank you for your time.