December 13, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सेन्ट जेभियर्स स्कुल, जावलाखेलले २१ औं फादर मोरन स्मृति अन्तरविद्यालय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सेन्ट जेभियर्सले मंगलबार भएको फाइनलमा नेपाल डनबस्को स्कुललाई २–१ ले हराउँदै अन्तरविद्यालय च्याम्पियन बनेको हो । विजयी टोलीका लागि निशान्त थापा मगर र स्पर्शजंग पाण्डेले गोल गरे । डनबस्कोका माइकल तामाङले गोल फर्काउका थिए […]
December 13, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – लायन्स क्लव अफ दिङला भोजपुरद्वारा आयोजित ओल्ड दरबार लाइन्स क्लव सेन्टेनियल गल्फ प्रतियोगिता पौष ८ र ९ गते रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । स्टेबलफोर्ड थ्री बार्ड फो ह्याण्डोक्याप फरम्याटमा खेलाइने प्रतियोगितामा एक सय जना खेलाडीको सहभागिता रहनेछ । एक सय खेलाडीले विभिन्न ६ स्पर्धा (पुरुष, महिला, ग्रस, सिनियर, […]
December 13, 2016
काठमाडौं (हाम्रो खेलकुद)– रत्नजित तामाङसहित तीन नेपाली खेलाडी नेपाल डब्लूबिएफ योनेक्स सनराइज अन्र्राष्ट्रिय ब्याडमिन्टन सिरिज २०१६ पहिलो दिन मंगलबार मेन्स सिंगल्सको दोस्रो चरणमा पुगेका छन् । राखेप कभर्ड हलमा भएको खेलमा रत्नजितले पाकिस्तानका मोहम्मद इरफान सइद भट्टीलाई २१–१६,२५–२३ को सोझो सेटमा हराए । विष्णु कटुवालले बंलादेशका मोआजम हुसेनलाई २१–१०,२२–२० मा हराउँदै दोस्रो चरणको यात्रा तय […]
December 13, 2016
एजेन्सी (हाम्रो खेलकुद) – यस वर्षका एसियाली फुटबल महासंघले घोषणा गरेका एसियाकै सर्वोत्कृष्ट खेलाडी ओमार अब्दुलरहमान आज राति हुने बार्सिलोना र अल अह्ली विरुद्धको मैत्रीपूर्ण खेलमा अल अह्लीबाट खेल्ने पक्का भएको छ। साउदी अरेबियाको लिग च्याम्पियन टोलि अल अह्ली र क्याटलान टोलि बार्सिलोनाबीच आज रातको ९:४५ बजे मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। कतारको दोहामा […]
December 13, 2016
संसारका बालबालिकाको लागि एक्सपो चेसमा नेपाललाई तेश्रो स्थान प्राप्त भएको छ । विश्वका पा“च महादेशका आठ राष्ट्र सहभागी प्रतियोगितामा एशियाबाट नेपालको सहभागीता रहेको एक्सपो चेसका नेपाल संयोजक उमेश केसीले बताए । संसारका बालबालिकाहरुलाई चेस खेलको माध्यमबाट अन्य देशको भाषा तथा संस्कृतिका विषयमा समेत ज्ञान आर्जन गर्न सहयोग पुर्याउने उद्देश्यले आयोजित प्रतियोगितामा नेपालबाट ११ जना बालबालिकाको सहभागीता […]
December 13, 2016
अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि जितेको छ । विजेश्वरीले ५० अंक जोड्दै टिम च्याम्पियनको उपाधि उचालेको हो । आयोजक आरुणी ४५ अंकसाथ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको कान्तिपुर इङलिस एकेडेमीले १४ अंक बटुल्यो । अन्तिम दिन गल्र्स डबल्समा आरुणीका तृष्णा पुन र अस्मिता ढुंगेलको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले विजेश्वरीका मारिया थापा […]
December 13, 2016
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न बाट बञ्चित भएको विषयलाई लिएर आज पत्रकार सम्मेलनमार्फत छ करोडको क्षतिपुर्ति माग गरेको छ । अगस्टमा एएफसी कपको समूह चरणमा विजेता बनेर छनोट भएको थ्री स्टार अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरवाहीका कारण प्ले अफ खेल्नबाट बञ्चित भएको थियो । पटक पटक क्लब […]
December 13, 2016
पेरिस (एजेन्सी) – बालोन डि ओर अवार्डको भोटिङमा रोनाल्डोले मेस्सिबाट कडा चुनौतिको आशा गरिएपनी बिजेता रोनाल्डोभन्दा आधा अंक दोस्रो स्थानका मेस्सिले पाएका थिए । पोर्चुगलसङ युरो र मड्रीडसङ च्याम्पियन्स लिग जितेका रोनाल्डोले ७४५ अंक पाएका थिए जुन मेस्सी भन्दा ४२९ धेरै थियो । मेस्सिले ३१६ अंक पाएका थिए भने तेस्रो स्थानमा रहेक ग्रिजम्यानले १९८ अंक […]
December 13, 2016
स्पेन (एजेन्सी)- गए राती भएर्को स्पेनिस ला लिगा अन्तर्गतको खेलमा भिल्लारियलले पहुना टोली एट्लेटिको मड्रीडलाई ३-०ले पराजित गर्यो । पछील्लो तीन सिजनमा एट्लेटिकोले ३ गोल खाएको यो दोस्रो पटक हो । यस भन्दा अगाडी अगिल्लो महिना रियल मड्रीड्सँग मात्र ३-०को पराजय बेहोरेको थियो । यो नतिजा पश्चात एट्लेटिको लिगको छैठौं स्थानमा पुगेको छ भने घरेलु […]
December 13, 2016
पेरिस(एजेन्सी)- गए राती भएको बालोन डि ओर अवार्ड समारोहमा क्रिस्टियानो रोनाल्डो यस बर्षको सर्तोत्कृष्ट खेलाडी चुनिएका थिए । यसपटक अवार्ड जित्ने क्रममा रोनाल्डोले मेस्सी र एट्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानलाई पछि पारेका थिए । यसअघि अवार्ड समारोह फिफाको मुख्यालय स्विट्रल्यान्डको जुरिचमा हुने गरेको थियो । तर, फ्रान्स फुटबल म्यागेजिनले प्रतिष्ठित अवार्डका लागि फिफासँगको सहकार्य तोडेको थियो […]