August 30, 2015
शान्त चिपल्कट्टी स्मृति एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार भारतको पुना जादै छ । सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने च्याम्पियनसिपमा समान ३–३ पुरुष/महिला गरी ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा दीपेश धामी, नविन श्रेष्ठ र गौतम कठायत तथा महिलामा जेसिका गुरुङ, सुनैया मुखिया र मेघा चन्द रहेका छन् । दीपेश र […]
August 30, 2015
१३ भाद्र | दिपेन्द्र पोखरेल / हाम्रो खेलकुद नेपाली फुटबलको उदाउदो तारा बिमल घर्तिमगर सबैको आशा हुन | नेपालको फितलो आक्रमन र गोल गर्न चुक्नुकै कारण नेपाली समर्थकहरुले २२ बर्ष यता कुनै महत्वपूर्ण टाइटलको जित आवाश गर्न पाएका थिएनन | कतै यै क्रेज र स्टारडमले बिमललाई बिगार्ने हो कि भनेर चिन्ता गर्ने धेरै छन| मैले कहिलै पनि आफ्नो सफलताको […]
August 30, 2015
हेम्स छैटौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शनिबार फाइनलमा प्रवेश गरेको छ । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा हेम्सले एसियन पब्लिक स्कुललाई १०–८ ले पराजित गर्यो । हेम्सको जितमा सम्झना पोखरेलले ६ अंक योगदान गरिन् । हेम्सले उपाधिका लागि डेनेब र मार्वलसबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । डेनेबले सूर्योदयलाई १६–४ तथा मार्वलसले मार्टियर्स मेमोरियललाई १४–८ […]
August 30, 2015
नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुखशाखाडोजो, बुढानीलकण्ठले सञ्चालन गरेको ग्रेडिङबाट ११सिनियर खेलाडीले ब्ल्याकवेल्टप्राप्त गरेकाछन् । ब्राउन वेल्ट बाट ब्लायक वेल्ट पहिलो डानमा पदोन्नतीहुने खेलाडीमा सुजन लिम्बू, सागर रुम्बा, संविधान पौडेल, राज तामाङ, सुशीला तामाङ, विना तामाङ, विमल तामाङ, सञ्जय वाइबा, सुनील राई, फिन्चोक दोर्जे लामा र प्रकाशश्रेष्ठ रहेकाछन् । जुनियरतर्फ ३ खेलाडीले ब्राउनतथा ६ खेलाडीले ग्रिन वेल्टप्राप्त गरे […]
August 29, 2015
साफ च्याम्पिओन्शिप उपबिजेता भरातको प्रसिक्ष्यक सायद पासाको अनुशार नेपाली फुटबल फ्यान साफको सबै भन्दा उत्कृस्ट फुटबल फ्यान हुन | “नेपालको फ्यानहरुबिरुद्ध खेल्न हाम्रो खेलाडीहरुलाई निकै गाह्रो भयो | उनिहरु साफको देशहरुमा सबैभन्दा गाह्रो समर्थक हरु हुन ” , पासाले बताए | उनको अनुसार नेपालले खेलको अन्त्यसम्म हार मानेन जसको कारण नेपालले जित्न सफल भयो | नेपाल यु […]
August 29, 2015
आज नेपालले यु-१९ साफ चम्पिओन्शिपको फाइनल खेल खेल्दै छ त्यो पनि चिर परिचित प्रतिद्वोन्दी भारत सँग । उक्त खेलको टिकट बिहान ११:३० बाट बिर्की गर्ने संघले जनएको छ तर अहिले १०:३० नहुँदै लाईनमा दुइ हजार भन्दा धेरै टिकट किन्न इछुक दर्शक देखिएक छन जबकी २००० वटा मात्र टिकट बिक्रीमा रखिएको छ । टिकटको मुल्य ३०० […]
August 29, 2015
प्राइम कलेजले तेश्रो जेभियर इन्टरनेश्नल कप यु–१९ महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा शुक्रवार जित निकालेको छ । पुरुष यु–१९ को खेलमा प्राइमले एड्भान्समाथी ६३–३६ को सहज जित निकालेको हो । बिेजयी टिमका लागि निश्चल महर्जनले १८ स्कोर गरे । पुरुषतर्फ यु–१९ को अन्य खेलमा ह्वाइटहाउस,मल्पी र रिलायन्सले सफलता हात पारेका छन् । ह्वाइटहाउसले आयोजक जेभियर […]
August 29, 2015
नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जितका साथ एसिसी यु–१९ प्रिमियर लिगको सुरुआत गर्ने क्रममा शुक्रबार संयुक्त अरब इमिरेट्सलाई १ सय ४९ रनले हराएको छ । सुशील काडेलको ४ विकेट र कप्तान राजु रिजालको अर्धशतक उच्च प्रदर्शनबाट प्रेरित टोलीले प्रतियोगितामा दमदार सुरुआत गरेको हो । क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर ब्याटिङ गर्दै नेपालले ४९.२ ओभरमा सबै […]
August 27, 2015
अखिल नेपाल फुटबल संघ, फिफा र राष्ट्र खेलकुद परिषदको संलग्नतामा च्यासल खेल मैदानलाई १५ महिना भित्र अन्तरास्ट्रिय स्तरको बनाउने सम्झौता भएको छ| सातदोबाटो स्थित नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ र राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम भयो| नेपाल सरकारका तर्फबाट बोल्दै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सरकार निर्माण पक्षमा […]
August 26, 2015
कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आगामी भदौ ११ देखि १४ गतेसम्म पोखरा र·शालामा १४ औं संस्करणको जिल्लास्तरीय अन्तरमावि स्व. इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा छात्र एकल (१० कक्षासम्म), छात्रा एकल ( १० कक्षासम्म ), छात्र युगल (१० कक्षासम्म), छात्रा डबल युगल (१० कक्षासम्म), छात्र एकल, र छात्र एकलका विजेता र उत्कृष्ट […]