default_image

Racquet

February 12, 2023

लिनिङ बाह्रौं पुष्पलाल स्मृति ब्याडमिन्टन मंगलबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा लिनिङ १२औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा मंलबारबाट सुरु हुने भएको छ । प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए । शहिद रंगशालास्थित कभर्डहलमा फागुन २ देखि ७ गतेसम्म हुने प्रतियोगिताको सह–आयोजकमा मोरङ जिल्ला ब्याडमिन्टन […]

February 11, 2023

चीनका वेन्बो र झाङलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – वेन्बो बाइ र झाङ क्विन वेइले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत सिंगल्स स्पर्धामा शनिबार स्वर्ण जितेका छन् । दुवै चीनका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज सिंगल्स फाइनलमा वेन्बोले भारतका प्रत्यशलाई पराजित गरे । पहिलो सेट वेन्बोले ६–० ले सहजै जितेका थिए । दोश्रो […]

February 11, 2023

राजेन्द्र र पार्वतीलाई सिंगल्स स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकमका राजेन्द्रसिं कार्की र राष्ट्रिय खेलकुद परिषद् (राखेप) की पार्वती राईले १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको सिंगल्स स्पर्धामा शनिबार स्वर्ण जितेका छन् । सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा राजेन्द्रले नेपाल विद्युत प्राधिकरणका श्यामसुन्दर महर्जनलाई २१–१८ र २१–१४ को सोझो सेटमा पराजित […]

February 11, 2023

प्रिन्स र जेशिका च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङकिङ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । प्रिन्स पुरुष एकलमा तथा जेशिका महिला एकलमा च्याम्पियन बनेका हुन् । शनिबार भएको फाइनलमा उपाधि जित्ने क्रममा प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २३–२१ र २१–१५ ले पराजित गर्दै उपाधी उचाले […]

February 10, 2023

सेहज र देबशिषको जोडी विजेता

काठमाडौं (हाम्रो खेलकुद) – भारतका सेहजसिंह पवार र देबशिष साहुको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत ब्वाइज डबल्समा शुक्रबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा सेहज र देबशिषको जोडीले नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडीलाई ६–१ र ७–६(३) को सेटमा पराजित गरे । […]

February 10, 2023

पार्वती र श्रद्धा फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) की पार्वती राई र नेपाल टेलिकमकी श्रद्धा मानन्धर १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् । सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा भइरहेको प्रतियोगिताको शुक्रबार भएको सेमिफाइनलमा पार्वतीले नेपाल विद्युत प्राधिकरणकी अम्बिा सापकोटा तथा श्रद्धाले नागरिक लगानी कोषकी मौसमी […]

February 10, 2023

राष्ट्रिय च्याम्पियन रशिलालाई हराउँदै जेशिका फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङकिङ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ फाइनल प्रवेश गरेकी छिन् । जेशिकाले रशिलालाई १८–२१, २१–१६ र २१–१३ ले पराजित गर्दै उपाधीका लागि आर्मीकी अमिता गिरीसँग भेट पक्का गरेकी हुन् । गिरी र कस्तुरी कलेजकी सिमा राजवंशीबीचको […]

February 9, 2023

अकी र आरभको जोडी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत ब्वाइज डबल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा सर्किट– १ का विजेता अकी र आरभको जोडीले चीनका वेन्बो बाइ र फान्मिङ मेङको जोडीलाई ३–६, ६–३ र १०–५ ले […]

February 9, 2023

रामविनय र टक्कर क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – जनक शिक्षा सामाग्री केन्द्रका रामविनय श्रेष्ठ र कृषि विकास बैंकका टककर कुँवर १३औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष एकलमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रामविनयले नागरिक उड्डयन प्राधिकरणका रमेशबहादुर कुँवरलाई १२–२१, २१–११ र २१–७ तथा टक्करले नेपाल विद्युत प्राधिकरणका रत्न श्रेष्ठलाई २१–१४ र २१–१७ […]

February 9, 2023

प्रिन्स र विष्णु क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र बिष्णु कटुवाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय ¥याङकिङ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल र युगल दुवैतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एकलतर्फ बिष्णुले त्रिभुवन आर्मी क्लबका नरेन्द्र बमलाई २१–१०, १५–२१ र २५–२३ को जित निकाल्यो । यस्तै प्रिन्सले आर्मीकै हिमाल चन्दमाथि २१–१४ र २१–७ को […]

Success

Thank you for your time.