June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा सोमबार पराजित भएको छ । ब्वाइज-गल्र्स दुवै टोली पराजित भयो । ब्वाइजमा श्रीलंकाले नेपाललाई ३–० ले पराजित ग¥यो । सिंगल्समा मयुरनले आद्रित नेपाललाई ६–० र ६–२ तथा सोमरत्नले वृजेश अर्याललाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे […]
June 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेनिस संघको आयोजनामा आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता, रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव मनोहरदास मुलले जानकारी गराए । नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट समान ३–३ ब्वाइज÷गल्र्सले प्रतिस्पर्धा गर्ने […]
June 5, 2022
एजेन्सी – पाँचौ वरीयताका स्पेनिस राफयल नाडाल कीर्तिमानी १४औं पटक फ्रेन्च ओपनको च्याम्पियन बनेको छ । आठौं वरीयताका आफ्नै चेला क्यास्पर रुडलाई ३–० को सोझो सेटमा पराजित गदै नाडालले कीर्तिमानी उपाधि जित्न सफल भएका हुन् । पेरिसमा आइतबार राति एकपक्षीय बनेको फाइनलमा क्ले कोर्टका बादशाह नाडालले नर्वेजियन क्यास्पर रुडलाई ६–३, ६–३ र ६–० को सोझो […]
June 4, 2022
एजेन्सी – खेल दौरान चोट बोक्न पुगेपछि तेस्रो वरीयताका जर्मन एलेसान्डर जेभेरेभबाट वाकओभर पाएपछि पाँचौ वरीयताका स्पेनिस राफायल नाडाल फ्रेन्च ओपनको फाइनलमा प्रवेश गरेका छन् । पेरिसमा शुक्रबार राति भएको खेल दौरान दोस्रो सेटमा लडेर घाइते हुन पुगेपछि जेभेरेभले खेल त्यागेपछि नाडाल उपाधिनजिक पुगेका हुन् । कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले पहिलो सेट ७–६ (१०–८) […]
June 1, 2022
एजेन्सी – शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचलाई पराजित गर्दै पाँचौ वरीयताका स्पेनिस राफायल नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । पेरिसमा मंगलबार राति भएको क्वाटरफाइनलमा नाडालले चिरपरिचित प्रतिद्धन्द्धी जोकोभिचलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो सेट सहजै ६–२ ले आफ्नो पक्षमा पारेको नाडालले दोस्रो सेट ४–६ ले […]
May 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दिवस शंकर र एसिया जवेगुको जोडीले दुबईमा भएको ‘बेसलाईन ब्याडमिन्टन च्याम्पियनसिप–२०२२’ मा पुरुष युगलतर्फ कास्यपदक जित्न सफल भएको छ । उनीहरु पाँच चरणको खेल जितेर सेमिफाइनलमा प्रवेश गरेका थिए । तर, सेमिफाइनलमा दिवस र एसियाको जोडी भारतका दिपु भी र जुनहेल्ड पिभीसँग २–१ को सेटमा पराजित हुँदै फाइनलमा पुग्नबाट वञ्चित बन्यो […]
May 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा टेबलटेनिस प्रतियोगिताको व्हीलचेयरतर्फ पुरुष सिंगल्समा डिगमसिंह चेम्जोङ शनिबार पहिलो भएका छन् । रमेश खत्री दोश्रो तथा भरतबहादुर कार्की र अर्पण सुनुवार राई तेश्रो भए । सोही विधाको महिला सिंगल्समा लली तामाङले स्वर्ण, रजनी राईले रजत तथा निर्मला भण्डारी र संगीता माझीले कांस्य जिते । राष्ट्रिय पारा […]
May 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष वरीयतामा रहेका नेपाली उदियमान ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको वरीयता खस्किएको छ । उनी एकपटक सातौ स्थानमा झरेका हुन् । विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले १ अप्रिलमा जारी गरेको नयाँ वरीयताअनुसार प्रिन्स एकैपटक सातौ स्थानमा झरेका हुन् । विश्व नम्वर १ भए देखि हालसम्म कुनैपनि अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताहरुमा […]
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) –टिम टेनिस नेपालको आयोजनामा टिम टेनिस नेपाल जेटीआई जुनियर टेनिस प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा १ सय १० खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् । विभिन्न ६ उमेरसमूहमा खेल हुने छ । ब्वाइज-गल्र्समा ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन […]
May 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यु–१४ टेनिस प्रतियोगिताको सर्किट– २ मा रजत पदक जितेकी छन् । प्रशंसाले गल्र्स सिंगल्स स्पर्धामा रजत जितेकी हुन् । कतारको दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा भएको फाइनलमा प्रशंसा रुसकी एलेक्जेन्ड्रासंग ६–२ र ६–३ को सोझो सेटमा पराजित भइन् । सर्किट– १ […]