January 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालको विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सुधार भएको छ । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार जारी गरेको वरियतामा प्रिन्स ११ औं स्थानमा उक्लिएका छन् । गत साताको वरियतामा प्रिन्स १४ औं स्थानमा थिए । यसपटक उनी तीन स्थान माथि उक्लेका छन् । अघिल्लो साता उनी ३२ […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल प्रेसिडेन्ट कप नेपाल इन्टरनेसल सिरिज यू १९ को फाइनलमा पराजित भएका छन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हालमा शनिबार भएको प्रिन्स एकलतर्फको फाइनलमा भारतका मिरबा लुवाङ्गसँग पराजित भएका थिए । प्रतियोगितामा मिरबा शीर्ष वरियता र प्रिन्स दोस्रो वरियतामा रहेका थिए । मिरबाले प्रिन्सलाई २१–१६,२१–२३ र […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भेट्रान टेबलटेनिस संघले दक्षिण एसियाली खेलकुद ९साग० मा हालसम्म पदक जित्ने टेबलटेनिस खेलाडीलाई शनिबार सम्मान गरेको छ । तेस्रोदेखि १३ औं सागमा पदक जित्ने सबै टेबलटेनिस खेलाडीलाई सम्मान गरिएको हो । सागको १३औं संस्करण समाप्तिसम्म नेपालले टेबलटेनिसमा १ स्वर्ण, ६ रजत र २१ कांस्य जितेको छ । भारतको कोलकातामा सन् १९८७ […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)- आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार फिलिपिन्सको मनिला प्रस्थान गरेको छ । जनवरी १३ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । पुरुषमा आरभसम्राट हाडा र अकी जुवेन […]
January 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)- गत महिना सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल खेलाडीहरुलाई रिलायन्स पब्लिक स्कुललेसम्मान प्रदान गरेको छ । बुढानिलकण्ठ ११ कपनमा रहेको रिलायन्सले आफ्नो सप्ताहव्यापी खेलमहोत्सव समापनको अवसर मा सागमा करातेतर्फ स्वर्ण जित्ने अनु अधिकारी, बास्केटबलमार्फत रजत जित्ने माया स्याङ्तान र ब्याडमिन्टनतर्फ कास्य पदक जित्ने जेसिका गुरुङलाई नगदसहित सम्मान गरेको […]
January 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल काठमाडौंमा जारी प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज २०२० को यू १९ को फाइनलमा पुगेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको सेमिफाइनलमा प्रिन्सले भारतका अभिन बशिष्टलाई २–१ को सेटमा हराउँदै अन्तिम दुईको यात्रा तय गरेका हुन् । पहिलो सेट २१–१८ मा आफ्नो पक्षमा […]
January 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहाल काठमाण्डौमा जारी प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज २०२० यू १९ मा पुरुष एकल तर्फ सेमिफाइनल पुगेका छन् । प्रिन्सले बिहीबार भारतीय आयन रसिदलाई २१–१०, २१–९ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् । प्रिन्स सम्मिलिन मिक्स डबल्समा भने उनको जोडी पराजित भएको थियो । रसिला महर्जन […]
January 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– दुबई इन्टरनेशनल सिरिजका विजेता ब्याडमिन्टनका युवा स्टार खेलाडी प्रिन्स दाहाल प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिजमा विजयी सुरुवात गर्न सफल भएका छन् । त्रिपुरेश्वरथित राखेप कभर्डहलमा बुधबार प्रिन्सले भारतका आर। बिकास प्रभुलाई २१–१५, ७–२१, २१–१४ को जित निकाल्दै पुरुष एकलतर्फ सेमिफाइनल यात्रा तय गर्न सफल भए । नरेन्द्र बमले भने भारतका […]
January 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुनियर वरियतामा ठुलो छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लूएफ) ले सोमबार राति जारी गरेको वरियतामा प्रिन्स १४औं स्थानमा उक्लिए । उनले १८ स्थान छलाङ मारेका हुन् । यसअघि उनी ३२औं स्थानमा रहेको थिए । यो उनको अहिलेसम्मकै उत्कृष्ट वरियाता हो । […]
December 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा प्रतिभा रशिला महर्जन र जेसिका गुरुङको जोडी बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको महिला डबल्समा रजत पदक जितेकी छिन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा आइतबार भएको फाइनलमा मलेसिययन जोडीसँग पराजित भएपछि रशिला र जेसिकाको जोडीले रजत पदकमा चित्त बुझाएको हो । रशिला र […]