November 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र दक्षिण कोरियाकी गा युन पार्क योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्ज ब्याडमिन्टनको महिला एकल उपाधिका लागि भिड्ने भएका छन् । दशरथ रंगशालास्थित कर्भड हलमा शनिबार भएको सेमिफाइनलमा पोर्नतिपले जापानकी रिको गुन्जीलाई २१–१७, २१–१५ लाई कोरियाकी गा युन जापानकै अकारी नाकाशिजुलाई २१–१८, २१–१९ ले हराउँदै फाइनल भेट पक्का गरेका हुन् […]
November 15, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डकी पोर्न बुरानाप्रसेर्तुक योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज अन्तर्गत महिला एकलको सेमिफाइनलमा पुगेकी छिन् । च्यालेन्जमा पहिलो वरियतामा रहेकी पोर्नले पाँचौं वरियताकी अष्ट्रेलियन श्वान यु बेन्डी चेनलाई सोझो सेटमा हराउँदै अन्तिम चारको यात्रा तय गरेकी हुन् । चेन दुवै सेटमा समान २१–११ ले पराजित भइएकी थिइन् । फाइनल प्रवेशका लागि पोर्नले जापानकी […]
November 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनमा पहिलोपटक संचालन भएको योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्जमा दिपेश धामी र बिष्णु कटुवालले बुधबार विजयी सुरुवात गरेका छन् । दिपेशले भारतका दीपक शर्मामाथि २१–१० र २१–१६ को जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । यस्तै बिष्णुले भुटानका निदुप दोर्जीलाई २१–९ र २१–४ को सहज जित निकाले […]
November 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा पहिलो पटक पहिलो पटक अन्तर्राष्ट्रिय च्यालेन्ज हुने भएको छ । बुधबार सुरु हुने प्रतियोगिता मंसिर १ गते सम्म चल्नेछ । यसअघि ब्याडमिन्टनको अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दै आएको संघले च्यालेन्ज पहिलो पटक आयोजना गर्न लागेको हो । २५ हजार अमेरिकी डलर पुरस्कार राशी रहेको च्यालेन्जमा २१ राष्ट्रका १ […]
November 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शीर्ष वरीयताका खेलाडीद्धय रत्नजित तामाङ र दिपेश धामीको जोडी पनि पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मेन्स डबल्समा रजत पदकमा सीमित बनेको छ । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको खेलमारत्न र दिपेशको जोडी थाईल्यान्डका प्राड र अपिचासिटसँग २–० को सेटमा टमा पराजित भएपछि रजतपदकमै सीमिति बनेको मुख्य प्रशिक्षक […]
November 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दिपेश धामी र अमिता गिरीकाे जाेडी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा रजत पदकमा सीमित बनेकाे छ । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको खेलमा दिपेश र अमिताको जोडी माल्दिभ्सका हुसेन जायन शाहिद र फातिमा रजाकको जोडीसँग २-० काे साेझाे सेटमा पराजित भएपछि रजतपदकमा सीमित बनेको हो […]
November 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दोस्रो वरीयताका दिपेश धामीसम्मिलित नेपालका दुई जोडी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा फाइनलमा प्रवेश गरेका छन् । नेपाली टोली सिरिजको मिक्स डबल्स् र पुरुष डबल्समा फाइनलमा पुग्न सफल भएको हो । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शनिबार भएको खेलमा दिपेश र अमिताको जोडीले घरेलु टोली पाकिस्तानका मोहम्मद […]
November 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको दोस्रो वरीयताका दिपेश धामी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा दोहोरो सफलता हात पारेका छन् । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुरुष डबल्समा दिपेश धामी र रत्नजित तामाङको जोडीले पाकिस्तानी खेलाडीलाई तथा मिक्स डबल्समा दिपेशले अमिता गिरीसँग मिलेर दोहोरो सफलता हात पारेको हो । ब्वाइज डबल्समा दिपेश […]
November 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको दोस्रो वरीयताका दिपेश धामी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको पुरुष एकलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शुक्रबार भएको प्रि–क्वाटरफाइनल खेलमा धामीले पाकिस्तानकै मोहम्मद अली लारोसलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा दिपेशले २१–१९ […]
October 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल नम्बर तथा नेपाली सेनाका रत्नजित तामाङ चीनको वुहानमा जारी सातौ विश्व सैन्य खेलकुद अन्तरगतको ब्याडमिन्टनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद (सिआइएसएम) को आयोजनामा चीनको वुहानमा जारी विश्व सैन्य खेलकुद अन्तरगतको ब्याडमिन्टनको प्रि–क्वाटरफाइनलमा रत्नजितले फ्रान्सका खेलाडीलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो […]