August 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– हंगेरीको बुडापेस्टमा जारी सातौं विश्व जुनियर पौडी प्रतियोगितामा नेपालका दुई जना खेलाडी राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् । १ सय मिटर बटरफ्लाईमा शाहीद हम्जा शाहले तीनदशक अघिको राष्ट्रिय कीर्तिमान भंग गरेका हुन् । शाहले १ मिनेट १ दशमलव २२ सेकेण्डका साथ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यसअघि यो […]
August 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सातौं विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय टोली शनिबार हंगेरीको बुडापेस्ट प्रस्थान गरेको छ । अगष्ट २० देखि २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमालले प्रतिस्पार्धा गर्नेछन् । महिलामा टीसा […]
July 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियामा जारी १८ औं फिना विश्व च्याम्पियनसिपमा नेपाली पौडीबाज गौरिका सिंह र एलेक्जेन्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा आफ्नै पुरानो कीर्तिमान तोड्न सफल भएकी हुन् । उनले बिहीबार १ मिनेट ६२ मिलिसेकेन्डमा निर्धारित दुरी पुरा गर्दै १ मिनेट ७९ मिलिसेकेन्डको पुरानो कीर्तिमान […]
July 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)-अठारौं फिना विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली पौडी टोली बुधबार दक्षिण कोरियाको ग्वाङझु प्रस्थान गर्ने भएको छ । जुलाई १२ देखि २८ तारिखसम्म हुने प्रतियोगिता समान २/२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा शुभम् श्रेष्ठले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा एलेक्जेन्डर शाहले ५० र १ सय मिटर फ्रिस्टायलमा […]
May 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्टार पौडी खेलाडी गौरिकासिंहसहित ४ खेलाडीले मित्र राष्ट्र कोरियाको ग्वाङ्गजु सहरमा आयोजना हुने १८ औं फिना विश्व पौडी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल पौडी संघले विश्व च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुको छनोट भएको जानकारी गराएको हो । उक्त च्याम्पियनसिपमा महिला तर्फ गौरिका सिंह र सोफिया गाडेगार्ड शाह तथा पुरुष […]
April 24, 2019
सुबास हुमागाईं, नेपालगन्ज ओलम्पियन गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा बुधबार १२ औं स्वर्ण जितिन् । उनले एकै राष्ट्रिय खेलकुदको संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बराबरी गरिन् । गौरिकाले १ सय मिटर ब्याक स्ट्रोकमा राष्ट्रिय कीर्तिमानसहित पहिलो स्थान हात पार्दै १२ औं स्वर्ण पक्का गरेकी थिइन् । एक दर्जन स्वर्ण पदक जित्ने क्रममा र जितेपछि […]
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकद) – ओलम्पियन तथा कीर्तिमानी पौडीवाज त्रिभुवन आमी क्लबकी गौरिका सिंहले आठौं अन्तरगत राष्ट्रिय पौडी च्याम्पियनमा मंगलबार एक रािष्ट्रय कीर्तिमानसहित चार स्वर्ण जित्न सफल भएकी छन् । योसँगै आठौमा भाग लिएका सबै ८ वटा इभेन्ट्समा गौरिका स्वर्ण पदक जित्न सफल रहिन् । उनले पहिलो र दोस्रो दिन समान २–२ स्वर्ण जित्दा मंगलबार चार […]
April 22, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – ओलम्पियन गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीतर्फ दोस्रो दिनको खेलमा पनि आफ्नो उच्च लयलाई निरन्तरता दिएकी छिन् । पहिलो दिन दुई स्वर्ण र एक राष्ट्रिय कीर्तिमान कायम गरेकी गौरिकाले दोस्रो दिन सोमबार पनि दुई स्वर्ण जित्ने क्रममा एक कीर्तिमान कायम गरिन् । महिला १ सय मिटर फ्रीस्टाइलमा त्रिभुवन आर्मी क्लबकी गौरिकाले […]
April 21, 2019
प्रकाश तिमल्सिना, नेपालगन्ज सानै उमेरमा नेपालका लागि ओलम्पिक खेलिसकेकी गौरिका सिंहले पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेलेकी छिन् । परिवारका साथ बेलायतमा बस्दै आएकी गौरिका आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडी खेल्नका लागि यति बेला नेपालगन्जमा छिन् । पहिलो दिन नै दुई स्वर्ण पदक जित्दै आफ्नो पहिलो राष्ट्रिय खेलकुद सहभागितालाई उनले यादगार बनाउने संकेत देखाएकी छिन् । यसअघि […]
April 21, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – नेपालगन्ज रंगशाला परिसरमा १५ करोड रुपैयाँ लगानी गर्दा पनि पौडी पोखरी तयार हुन नसकेपछि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय पौडी प्रतियोगिता स्थानीय होटलको पुलमा आजबाट सुरु भएको छ । नेपालगन्जस्थित सिगनेट होटलको सुरु भएको प्रतियोगितामा गेरिका सिंह र शुभम श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । २५ मिटरको पुलमा खेलाइएको […]