default_image

पौडी

August 22, 2018

एसियाड पौडीः २०० मिटरमा गौरीकाको औसत प्रदर्शन

दीपक न्यौपाने जाकर्ता – इन्डोनेसियाको जाकार्तामा जारी रहेको १८औं एसियाड अन्तर्गत बुुधबार भएको २०० मिटर फ्रिस्टाईल पौडीतर्फ गौरीका सिंह हिट चरणबाट बाहिरिएकी छन् । आफ्नो फेवरेट सपर्धामा उनले २ मिनेट १२ः५३ सेकेन्डमा दुुरी पुुरा गरिन् । यो स्पर्धामा उनकै नाममा २ मिनेट ०९ः१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । हिट १ मा उनी सातौं स्थानमा रहिन् । […]

August 10, 2018

पौडी टोली थाइल्यान्ड प्रस्थान

  २ महिला खेलाडी र १ प्रशिक्षकसहित ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । खेलाडीमा गौरिका सिंह र टीसा शाक्य रहेका छन् । प्रशिक्षकमा ओङदेन लामा छन् । भदौ २ देखि सुरु हुने एसियाडको पौडीमा २ पुरुष खेलाडीले पनि प्रतिस्पर्धा गर्नेछन् । शिरीश गुरुङ र शुभम् श्रेष्ठ […]

default_image

September 19, 2017

एनएसए कप पौडीमा आर्मी च्याम्पियन , शिरिषको थप दुई राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब सातौं एनएसए कप पौडी प्रतियोगिताको खुलातर्फ टिम च्याम्पियन बनेको छ । स्वर्ण, रजत र कास्य पदकबाट प्राप्त समग्र अंकका आधारमा विजेताको घोषणा हुने आयोजक नेपाल पौडी संघले जनाएको छ । आर्मी (७४) च्याम्पियन बनेको खुलातर्फ नेपाल एपिएफ क्लब (२७) दोस्रो तथा प्याराडाइज स्कुल (२) तेस्रो बन्यो । खुलामा […]

September 18, 2017

पौडीमा एकै दिन पाँच राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – सिजनको अन्तिम पौडी प्रतियोगिताको रुपमा रहेको सातौ एनएसए कप पौडी च्याम्पियनसिपको पहिलो दिन आज पाँच राष्ट्रिय कीर्तिमान बनेका छन् । सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका शिरिष गुरुङ र अनुभव सुब्बा, नेपाल एपिएएफका शुभम श्रेष्ठ र लिंकन स्कुलका एलेक्सजेण्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । […]

September 17, 2017

सातौं एनएसए कप पौडी प्रतियोगिता भोलीबाट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघको आयोजनामा सातौं संस्करणको एनएसए पौडी प्रतियोगिता हुने भएको छ ।   एनएसए कप सोमबार र मंगलबार दुई दिन हुने नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले जानकारी गराए । प्रतियोगितामा खुल्लातर्फ २६ र उमेर समूहमा ३३ गरी कुल ५९ इभेन्टमा पुरुष १ सय १२ र महिला ७२ गरी १ […]

September 16, 2017

पामलाई शिरिष फाउण्डेसनको सहयोग

काठमाडौं (हाम्रो खेलकुद)–बन्दी सहायता नियोग (पाम) लाई शिरीष फाउन्डेसनले शनिबार सहयोग प्रदान गरेको छ ।ओलम्पियन पौडी खेलाडी शिरीष गुरुङको नाममा स्थापित शिरिष फाण्डेसनले बनस्थली रानीवनमा रहेको पामलाई करिब ६० हजार रुपैयाँ बराबरीको कार्पेट र पर्दा सहयोग गरेको हो ।   यस्तै फाउन्डेसनका प्रमुख शिरीषले त्यहाँ रहेका बालबालिकाका लागि विभिन्न खेलका सामाग्री पनि उपलब्ध गराएका छन् […]

September 14, 2017

एसियन इन्डोर तथा मार्सल आट्र्स गेम्समा नेपाल ८ खेलमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)– तुर्केमिनिस्तानमा अर्को साता सुरु हुने पाँचौं एसियन इन्डोर तथा मार्सल आट्र्स गेम्समा नेपालले ८ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । तुर्केमिनिस्तानको आस्गावादमा सेप्टेम्बर १७ देखि २७ सम्म आयोजना पाँचौं संस्करणको प्रतियोगितामा नेपालका ८ खेलका १८ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालले तेक्वान्दो, चेस, पौडी, भारोत्तोलन, पुरुष बास्केटबल, मुवाथाई, किक बक्सिङ र […]

people choice

September 5, 2017

कसले जित्ला पिपुल्स च्वाइस अवार्ड ?

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्ट्स अवार्डको आठ विधा मध्ये सबै भन्दा पहिलो पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक हुने गर्दछ । वर्षभरि चर्चामा रहेका खेलाडीहरूका लागि पुरस्कृत गर्न समावेश गरिएको विधा भएकाले यसलाई पिपुल्स च्वाइस अवार्ड नाम राखिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बताउँदै आएको छ । एसएमएस र फेसबुक लाइकमार्फत् विजेता चयन गरिने पिपुल्स […]

Gaurika Singh

August 18, 2017

ओलम्पियन गौरिकाको थप तीन राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) ओलम्पियन गौरिका सिंहले २० औं राष्ट्रिय पौडी च्याम्पियनसिपको अन्तिम दिन तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बिहिबार दुई इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी गौरिकाले प्रतियोगिताको अन्तिम दिन अर्थात शुक्रबार १०० मिटर फ्रिस्टाइल, १०० मिटर बटरफ्लाईं र ५० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै प्रतियोगितामा पाँच राष्ट्रिय कीर्तिमान बनाईन् । १०० […]

Swimming

August 17, 2017

ओलम्पियन गौरिकाले राखिन दुई राष्ट्रिय कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले बिहिबारबाट शुरु भएको २० औं राष्ट्रिय पौडी प्रतियोगितामा दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । गौरिकाले महिला २०० मिटर फ्रिस्टाइल र महिला ५० मिटर बटरफ्लाईमा नयाँ कीर्तिमान बनाएकी हुन् । दुवै विधामा नयाँ कीर्तिमान बनाउने क्रममा गौरिकाले सोफिया शाहले राखेको कीर्तिमानलाई भंग गरेकी हुन् । त्रिभुवन […]

Success

Thank you for your time.