default_image

कप्तान कथन

April 24, 2020

राजु खड्का – ‘कप्तान भएर पनि भिसा नलाग्नु दुखद’

कप्तान कथन राजु खड्का (नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान) घर मेरो भैरहवा हो । १३ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेको थिएँ । स्कुलको मैदानमा आफ्नो उमेरका साथीहरुसँग खेलिन्थ्यो । जहाँ सिनियर दाईहरु पनि त्यहि मैदानमा अभ्यास गर्न आउथे । सिनियर दाई त्यति बेला वसन्त शाही, शंकर राना लगायतका थिए । अभ्यास गर्न आउँदा विकेटकिपरले […]

April 23, 2020

‘देशको कप्तान भएको सम्झँदै गर्व लाग्छ’

कप्तान कथन पवन अग्रवाल (नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व–कप्तान) म सानै देखि क्रिकेट खेल्थें । ठ्याक्कै उमेर र साल याद भएन । कलैयाको राजदेवी टोल थियो, हामी त्यहाँ नै क्रिकेट खेलेर हुर्कियौं । मैले क्रिकेट खेल्दा कलैयाको अवस्था राम्रै थियो । कलैया क्रिकेट क्लब भएको हुँदा सहज थियो । क्लबमा सिनियर दाईहरु खेलिरहनु हुन्थ्यो । […]

April 22, 2020

कप्तान हुँदाहुँदै क्रिकेट छोड्नु बाध्यता

कप्तान कथन लेखबहादुर क्षेत्री (एलबी) (नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान) मैले क्रिकेट सानोमा कोलकाताको बंगालमा पठनपाठनको क्रममा सिकेको हुँ । म घरको कान्छो छोरा । एउटा दिदी र तीन दाईहरु । बुबा भारतमा जागिरे भएको कारण हामी सबैले उतै बसेर पढेका हौं । कहिलेकाहिँ नेपाल आउँथ्यौं । बंगाली केटाहरुले बहादुर त क्रिकेट खेल्न जान्दैनस् […]

April 21, 2020

‘नेपाली क्रिकेटको पहिलो कप्तान बनें’ – उत्तम कर्माचार्य

कप्तान कथन उत्तम कर्माचार्य (पूर्व कप्तान,नेपाली राष्ट्रिय क्रिकेट टोली) मेरो जन्म २०१९ साल माघ ३ गते जनकपुरमा भएको हो । त्यति बेलाको बस्ती निकै पातलो थियो । मैले १३–१४ वर्षदेखि क्रिकेट खेल्न थालेको थिएँ । सिनियर दाइ कल्याण प्रसाद उपाध्याय, बञ्चु कोइराला भारतबाट पढेर आउँदा क्रिकेट पनि सिक्नु भएको थियो । उहाँहरु मेरो घरकै छेउमा […]

April 15, 2020

मीरा चौधरी – ‘पैसा उठाएरै प्रतियोगिता गराइयो, खेलियो’

कप्तान कथन मीरा चौधरी – पूर्व कप्तान, राष्ट्रिय महिला फुटबल टोली फुटबल खेलाडीका रुपमा मेरो उदय २०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदबाट भएको थियो । हुन त त्यसअघि विद्यालयस्तरीय वीरेन्द्र सिल्डमा खेल्थेँ नै । तर, विद्यालय जीवनमा धेरै समय भलिबल खेलेर बित्यो । वीरगन्जको श्रीपुरमा जन्मिएकी म, परिवारबाट पनि खेल्ने हौसला नै मिलेको थियो […]

April 14, 2020

कमला हिराचन – ‘बेस्सरी बल हान्न सक्ने टोलीमा छानिन्थ्यो’

कप्तान कथन कमला हिराचन – पूर्व कप्तान,महिला राष्ट्रिय फुटबल टोली फुटबल खेल्ने रहर त सानै देखि नै थियो । तर परिवारबाट कहिल्यै सहयोग पाइएन । केटीहरुले केटाको खेल खेल्न हुँदैन । हातखुट्टा भाँचिन्छ भनेर डराउने प्रयास पनि हुन्थ्यो नै । परिवारले मञ्जुरी नदिँदासमेत हामीले खेल्न छाडेनौं । विद्यालय जीवनमा प्रायः भलिबल खेलियो । विद्यालयस्तरीय वीरेन्द्र […]

April 13, 2020

रमा सिंह – ‘नियम बनेपछि सारी लगाएरै फुटबल खेलौंला’

कप्तान कथन – रमा सिंह, पहिलो कप्तान – नेपाली राष्ट्रिय महिला फुटबल टोली कुनै बेला फुटबल खेल मात्रै नभएर नेपालको खेल संस्कृति नै बनेको थियो । सन् १९९० को दशकमा फुटबल प्रतियोगिता हेर्न रंगशाला पुग्ने जमात झैं घर–घरमा रेडियो नेपालको कमेन्ट्री सुन्नेको संख्या पनि कम हुदैन थियो । लोकप्रियताको चरम उचाईमा पुगेकै बेला महिला फुटबलको […]

April 11, 2020

‘फुटबलले जीवन बुझायो’ – विराज महर्जन

कप्तान कथन विराज महर्जन, कप्तान – नेपाली राष्ट्रिय फुटबल टोली खेल्ने त आखिर स्कूले विद्यार्थी हुँदादेखि नै त हो । स्कुलमा अरु खेल पनि हुन्थ्यो । तर मन भने फुटबलमै बस्यो । घरमा पनि फुटबलकै वातावरण भएर होला । ठूलो बुवा, काका, दाइ सबै फुटबल खेलाडी भएकाले पनि मेरो मन पनि यसमै बस्यो । फुर्सद […]

April 10, 2020

‘फुटबलबाट नाम र दाम दुवै कमाए’ – अनिल गुरुङ

कप्तान कथन – अनिल गुरुङ, पूर्वकप्तान – नेपाली राष्ट्रिय फुटबल टोली फुटबलरका रुपमा हेर्ने हो भने मलाई भाग्यमानीको दर्जामा राखे हुन्छ । केही समयअघि मात्र राष्ट्रिय टोलीबाट सन्यास लिएँ । मैले खेलाडी बन्न आफ्ना पूर्वज झैं कहिल्यै संघर्ष गर्नु परेन । यसअर्थमा म आफैंलाई भाग्यमानी मान्छु । मेरा पूर्वज झैं खेलेर बाँच्ने आधार तयार पार्न […]

April 9, 2020

सागर थापा – ‘स्कुल पढ्दै गर्दा राष्ट्रिय टोलीमा परें’

कप्तान कथन – सागर थापा, पूर्वकप्तान – नेपाली राष्ट्रिय फुटबल टोली म सानैदेखि बलसँग रमाउन थालेँ । मलाई खेल्नुपर्थ्यो चाहे जस्तो अवस्थामा होस् । सानैदेखि टोल तथा स्कुलमा हुने प्रतिस्पर्धामा हाम्रो टोलीले जित्थ्यो । त्यो जितले खेल्ने हौसला बढायो । अघि बढेँ । राष्ट्रिय टोलीमा परेपछि त झन जिम्मेवारी थपियो । हुन त म फुटबलसँग […]

Success

Thank you for your time.