default_image

Timeless

December 19, 2022

एक ओभरमा ७७ रन !

क्रिकेट साच्चै अप्रत्याशित खेल हो । कति बेला के हुन्छ भन्न सकिँदैन । क्रिकेटमा एक ओभरमा कति रन बोन्ला ? धेरैको जवाफ ६ बलमा ६ छक्का हाने ३६ रन हुन्छ । एक दुई बल एक्स्ट्रा गइहाले अलिकति रन थपिएला । विश्वास नलाग्न सक्छ, क्रिकेटमा एकै ओभरमा ७७ रन बनेको छ । त्यो पनि मान्यता प्राप्त […]

August 18, 2022

पेनाल्टी प्रहारसँग जोडिएका पाँच घटना

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमार र केलियन एमबाप्पेबीच सन् २०२२-२३ को सुरुवाती खेलमा पेनाल्टी कसले लिने भन्ने विवाद पर्यो । यस्ता घटनाका उदाहारणहरु विश्व फुटबलमा प्रशस्तै छन् । फ्रेन्च लिग वानमा मोन्टपेलिएरविरुद्ध पिएसजीको लागि एमबाप्पे दोस्रो पेनाल्टी लिन चाहन्थे । उक्त खेलमा एमबाप्पेले सुरुवाती पेनाल्टी गुमाइसकेका थिए । दुईजना बीच पेनाल्टी […]

May 27, 2021

रोनाल्डो र मेस्सी : तथ्यांकमा को अगाडि ?

एजेन्सी – विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीको नाम सायदै कुनै कीर्तिमानसँग जोडिन बाँकी होला । पछिल्लो दशकमा गरेको प्रदर्शनले यी दुईलाई विश्व फुटबलकै सर्वकालीन महान खेलाडीको सुचिमा उभ्याएको छ । विश्व फुटबलमा यी दुईले जित्न बाँकी व्यक्तिगत अवार्ड सायदै होला । क्लब फुटबलमा पनि दुवैले सफलताको शिखर चुमेका छन् । तर जब अन्तर्राष्ट्रिय […]

May 27, 2021

राष्ट्रिय टोलीमा सँगै खेलेका पाँच नेपाली दाजुभाई

भुपेन्द्र जिसी, काठमाडौं राष्ट्रिय टोलीबाट खेल्ने खेलाडीको सबैभन्दा ठूलो सपना हुने गर्दछ । देशको जर्सी लगाएर एक साथ मैदान उत्रने अवसर सहोदर दाजुभाइले बिरलै पाउँछन् । घरपरिवारको साथ र सहयोगमा खेलाडीको सफलता र असफलतामा प्रभाव पार्दछ । दाईको काम वा खेलको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव भाईलाई पनि पर्छ । दाईको सपना पनि भाईलाई आफूभन्दा राम्रो बनाउने […]

May 16, 2021

क्रिकेटका पाँच अविश्वसनिय घटनाहरु

एजेन्सी – क्रिकेट एक रोचक र एक अविश्वसनिय खेल हो । क्रिकेटमा अन्तिम बल र विकेट बाँकी रहँदासम्म नतिजा जे पनि र जतापनि जान सक्छ । भनिन्छ क्रिकेटमा असम्भव केहि हुँदैन । केही नतिजा र घटना यस्ता हुन्छन्, जुन विश्वास गर्ननै निकै मुश्किल पर्छ । पछिल्लो समय सिमित ओभरका खेलले क्रिकेट झनै लोकप्रिय र रोमाञ्चक […]

May 9, 2021

क्रिकेटका पाँच अप्रत्याशित क्षण

एजेन्सी – क्रिकेट विश्वकै लोकप्रिय खेलमा गनिन्छ । हरेक खेलमा अनुशासन निकै महत्वपूर्ण हुन्छ । खेललाई अनुशासनभित्र राख्न आ–आफ्ना नियम हुन्छन् । नियममा उल्लेख नभएपनि खेलाडीले आफूलाई खेल भावनामा रहेर खेल्न अनुशासनमा रहनुपर्छ । अझ क्रिकेट त भद्रभलाद्मीको खेलका रुपमा परिचित रहेकाले अनुशासन र खेलभावनालाई निकै प्राथमिकतामा राखिन्छ । क्रिकेट एक रोमाञ्चक खेल हो । […]

July 1, 2020

भारत र पाकिस्तान दुवै देशबाट क्रिकेट खेलेका ३ खेलाडी

एजेन्सी – भारत र पाकिस्तानबीचको खेल यी दुई देशमात्र नभएर विश्व क्रिकेटमै निकै महत्त्वका साथ हेरिन्छ । दुई देशबीच चिसो राजनीतिक सम्बन्धको कारण धेरै लामो समय द्विपक्षीय सिरिज खेलेका छैनन् । सन् २०१२–१३ मा पाकिस्तान तीन ओडिआई र दुई टि२० आई सिरिज खेल्न भारतमा आएको थियो । उक्त ओडिआई सिरिज पाकिस्तानले २–१ ले जित्दा टि२० […]

June 18, 2020

फुटबल र क्रिकेट दुवै खेलेका ५ स्टार खेलाडी

एजेन्सी — फुटबल र क्रिकेट विश्वका सर्वाधिक लोकप्रिय खेल हुन् । क्रिकेट भन्दा फुटबल अझ बढी लोकप्रिय मानिन्छ । फुटबल र क्रिकेट खेल्ने खेलाडीले अन्य खेलको तुलनामा धेरै नाम र दाम पाउने गर्दछन् । कुनै पनि खेलाडीमा एक खेलको मात्र क्षमता हुन्छ भन्ने हुँदैन । एक भन्दा बढी खेलको क्षमता र रुची भएपनि एकै पटक […]

June 16, 2020

एकै खेलमा शतक र १० विकेट लिने खेलाडीहरु

एजेन्सी – टेष्ट विश्व क्रिकेट इतिहासकै सबैभन्दा पुरानो शैली हो । टेष्ट पछि एक दिवसिय, टि२० हुँदै टि१० शैलीको क्रिकेट विकासको क्रममा छ । छोटो शैलीको क्रिकेटले खेलाडीमा धेरै परिवर्तन ल्याएको छ । पछिल्लो समय टेष्टलाई धेरैले अल्छी खेल पनि भन्ने गर्दछन् । तर टेष्टको महत्त्व र लोकप्रियता उतिनै छ । अझैपनि एसोएसिएट राष्ट्रले टेष्ट […]

May 27, 2020

तीव्र गतिमा बलिङ गर्ने शीर्ष १० खेलाडी

एजेन्सी– क्रिकेट फुटबल पछिको विश्वकै सर्वाधिक लोकप्रिय खेल हो । क्रिकेटमा जितको लागि एक पक्ष मात्र बलियो भएर हुँदैन । ब्याटिङ, फिल्डिङ, बलिङका साथै टोलीको रणनितीदेखि कप्तानीसम्म उत्कृष्ट हुनुपर्छ । क्रिकेटको पिच अनुसार तीव्र, मध्यम र स्पिनमध्य कुन बलर प्रभावशाली हुने धेरथोर निर्भर हुने गर्दछ । प्राय सबै टोलीले सुरुवात र अन्त्य तीव्र गतिकै बलरले […]

Success

Thank you for your time.