default_image

भलिबल

default_image

May 13, 2016

भलिबल संघद्वारा पुर्व प्रशिक्षक, खेलाडी र पत्रकार सम्मानित

नेपाल भलिबल संघको सातौं साधारण सभा तथा केन्द्रिय निर्वाचनको अवसरमा उत्कृष्ट जिल्ला संघ र भलिबलको विकासमा योगदान पु¥याउनेलाई सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप)सदस्य सचिव केशब कुमार विष्ट र नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ लगायतले राष्ट्रिय टोलीका पुर्व खेलाडी दुर्ज कुमार राई, प्रशिक्षक एवम पुर्व राष्ट्रिय टोलीका सदस्य कपिल किशोर श्रेष्ठ र खेल […]

April 20, 2016

तृप्ती फाउण्डेशन कप पुरुष भलिबल सम्पन्न; म्याग्दी जलजला परिवारलाई उपाधि

म्याग्दी जलजला परिवारले अष्ट्रेलियामा सम्पन्न तृप्ती फाउण्डेशन कप पुरुष भलिबलको दोश्रो संस्करणको उपाधि जितेको छ । म्याग्दी सेवा समिति अष्ट्रेलियाको आयोजनामा अप्रिल १७ मा सम्पन्न भएको फाईनल खेलमा पश्चिम म्याग्दीको जलजला परिवारले बाग्लुङ कम्युनिटिमाथी ३–२ को रोमाञ्चक जित निकालेको थियो । अष्ट्रेलियाको सिड्नी स्थित म्यारिकभिलमा भएको खेलमा बाग्लुङ कम्युनिटीले पहिलो र दोश्रो सेट २५–२२ र […]

April 17, 2016

भारतको रेलवे च्याम्पियन

नेपालगन्ज, बैशाख ४ भारतको रेलवे टोलीले नेपालगन्जमा शनिबार भएको तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबलको उपाधि जितेको छ । रेलवेले एपिएफलाई हराउादै च्याम्पियन बनेको हो । रेलवेले नेपालगन्ज कभर्ड हलमा १९–२५, २५–१९, २५–२३, २५–१६ ले एपिएफलाई पराजित गरेको छ । यसैगरी तेस्रो स्थानको लागी भएको खेलमा उत्तर प्रदेशले न्यु डायमन्डलाई हराउादै तेस्रो भयो । […]

April 16, 2016

पुलिस र पश्चिमामञ्चलको विजयी शुरुवात

झापाको धाईजनमा भएको तेस्रो राष्ट्रिय पुरुष भलिबल लिग प्रतियोगितामा नेपाल पुलिस क्लब र पश्चिमाञ्चल क्षेत्रिय भलिबल सघंले बिहीबार विजयी शुरुवात गरेको छ । धाइजन मोडको भलिबल कोर्टमा भएको उद्धघाटन खेलमा पुलिसले ढोरपाटन भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पुलिसले पहिलो सेट २५–१८,दोस्रो २५–१९ र तेस्रो २५–१० ले आफ्नो पक्षमा पादै खेल सहज […]

volleyball

April 15, 2016

एपिएफ र रेलवेले फाइनलमा भिडने

नेपालगन्ज साविक विजेता एपिएफ क्लब र भारतको रेलवे क्लब तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबलको फाइनलमा शनिबार भिडने भएको छ । शुक्रबार पहिलो सेमिफाइनलमा रेलवेले भारतकै उत्तर प्रदेश टोलीलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको हो । उत्तर प्रदेशलाई सहजै पन्छाउने क्रममा रेलवेले खेल २८–२६, २५–१९, २५–८ ले हरायो । पहिलो सेट प्रतिस्पर्धा भएपनि त्यसपछिको […]

volleyball

April 15, 2016

राष्ट्रिय लिगमा भलिबलमा विभागिय टोलीको दबदबा

काठमाडौं – मध्यपश्चिममा प्रधानमन्त्री कप जारी रहँदा पूर्वको झापामा भने तेस्रो राष्ट्रिय पुरुष लिग भलिबलको सेमिफाइनल समिकरण पुरा भएको छ । अन्तिम चारमा विभागिय टोलीको बहुल्यता रहेको छ । सेमिफाइनल पुग्ने चारमध्ये तीन टोली विभागकै छन् । नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी र पश्चिमाञ्चल भलिवल संघ अन्तिम चारमा प्रवेश गरेका छन् । तीनै […]

March 29, 2016

एपिएफ र पश्चिमाञ्चल विजयी

काठमाडौं, चैत १६ ‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७२’ को मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लब र पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ बिजयी भएको छ । मंगलबार भएको खेलमा नेपाल एपिएफले ढोरपाटन स्पोर्टस टे«निङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफको यो लगातार दोस्रो जित हो । यसअघि एपिएफले सोमबार पश्चिमाञ्चललाई […]

March 29, 2016

राष्ट्रिय लिग भलिबल झापामा हुने

काठमाडौं, चैत १६ सर्वाधिक पुरस्कार राशिको तेस्रो राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिता बैशाख पहिलो साता झापाको धाईजन–दुवागढीमा हुने भएको छ । नेपाल भलिबल संघ र विहानी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजना वैशाख २ देखि ५ सम्म सञ्चालन हुने प्रतियोगितामा पुर्वाञ्चल क्षेत्रीय भलिबल संघ, मध्यमाञ्चल क्षेत्रीय भलिबल संघ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, नेपाल […]

March 28, 2016

एपिएफ र पुलिसको विजयी सुरुआत

काठमाडौं, चैत १५ तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीकौ एपिएफ क्लब र नेपाल पुलिस क्लबले विजयी सुरआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एपिएफले पश्चिमाञ्चललाई तथा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्टस टे«निङ सेन्टरलाई पराजित गर्दै विजयी सुरुआत गरेको हो । एपीएफले २५–१०, २५–१९ र २६–२४ को सोझो सेटमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई […]

March 25, 2016

नयाँबजार कपलाई धौलागिरी आवास कम्पनीको साथ

काठमाडौं, चैत १२ तेस्रो सस्ंकरणको नयाँबजार कप राष्ट्रिय खुल्ला पुरुष भलिबललाई धौलागिरी थापा आवास कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गर्ने भएको छ । नयाँबजार सामाजिक युवा क्लबमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा धौलागिरी आवासका संचालक दाम्पन्तीद्धय कृष्ण थापा तथा चन्द्रकुमारी जिसी थापा र क्लबका अध्यक्ष भगवान थापाबीच साम्झौता पत्र आदनप्रदान गरे । प्रतियोगितामा मुख्य प्रायोजक गरे वापत […]

Success

Thank you for your time.