default_image

भलिबल

July 12, 2023

दावालीमाथि शैलुङको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – शैलुङ्ग बागढुंङ्गा स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगमा दावाली मिलनमाथि रोमान्चक जित हात पारेको छ । फाइनल दौडबाट बाहिरी सकेको शैलुङ्गले दावालीलाई हराउँदै पहिलो जित हात पारेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा शैलुङ्गले २५-१९, १४-२५, २२-२५, २५-२१ र १५-१३ को […]

July 11, 2023

सैलुङमाथि एपिएफको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए वुमन्स तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा सैलुङ बागढुङ्गामाथि रोमान्चक जित हात पारेको छ । सैलुङलाई सोझो सेटमा हराउँदै एपिएफले लगातार तेस्रो जितको साथ फाइनल सम्भावना बलियो बनाएकोछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा एपिएफले २६–२४, २५–१५ र २८–२६ को […]

July 11, 2023

गण्डकीको फाइनल खेल्ने सम्भावना समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । उपाधि लक्ष्यसहित तीन भारतीय खेलाडीको साथ आएको गण्डकी टिप टप हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित हुँदै फाइनल खेल्ने सम्भावना समाप्त गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको […]

July 11, 2023

दोस्रो किङ्स कप भलिबल साउनमा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको किङ्स कप पुरुष भलिबल प्रतियोगिता साउन चौथो सातादेखि हुने भएको छ । आयोजक किङ्स क्लब काठमाडौंले दोस्रो किङ्स कप पुरुष राष्ट्रिय भलिबल साउन २३ गतेबाट २७ गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगितामा विभागीय जुनसुकै क्लबले पनि सहभागित जनाउन पाउने आयोजकले जनाएको छ । तर, यसै महिना (असार) मा […]

July 11, 2023

पुलिसको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पारेकोछ । पुलिसले दावाली मिलनमाथि ३-० को सोझो सेटमा जित निकाल्दै फाइनल सम्भावना बलियो बनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा पुलिसले २५-२१, २५-१९ र २५-१७ […]

July 11, 2023

आर्मीमाथि न्यू डायमण्डको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दाबेदार न्यू डायमण्ड स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमान्चक जित हात पारेको छ । न्यू डायमण्डले आर्मीलाई ३-२ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको […]

July 11, 2023

हेल्प नेपालविरुद्ध गण्डकी अर्थात भारतविरुद्ध पाकिस्तानको झल्को

काठमाडौं (हाम्रो खेलकुद) – सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा आज पाँच खेल हुँदैछन् । त्रिपुरेश्वर स्थित रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेलमा सुरुवाती दुई खेल महिलाका खेल हुनेछन् । दिउँसो तीन बजे टिप टप हेल्प नेपाल र गण्डकी प्रदेशबीचको प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ । […]

July 11, 2023

एपिएफको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार तेस्रो जित हात पारेको छ । एपिएफले एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै अंकतालिकामा ३ महत्वपूर्ण अंक थपेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा एपिएफले २५–९, २५–१२, २५–१२ को सोझो सेटमा […]

July 10, 2023

खेलाडीले संयमता गुमाएर दर्शकलाई हातपात गरेपछि..

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुदमा समर्थकलाई १२ औं खेलाडी मानिन्छ । समर्थक नै खेलाडीका लागि उर्जा थप्ने काम गर्छन् । समर्थकबाट जितमा ताली र हारमा गाली पाउनु स्वाभाविक हो । खेलाडीले यो पक्ष सहजै स्वीकार गर्नुपर्छ । समर्थक विना कुनैपनि खेलको कल्पना गर्न सकिदैन । कुन खेल कति लोकप्रिय छ भन्ने समर्थकको उपस्थितिमा पनि भर […]

July 10, 2023

भलिबलका दर्शक कुटिएको घटनाको छानविन हुने

काठमाडौं (हाम्रो खेलकुद)– सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबल लिग प्रतियोगितामा सोमबार गण्डकी प्रदेशको टोलीविरुद्धको खेलका दौरान त्रिभुवन आर्मी क्लबका खेलाडीले दर्शकमाथि गरेको हातपाटको घटनाका बारेमा नेपाल भलिबल संघले छानविन गर्ने भएको छ । संघको कार्यसम्पादन समितिको सोमबार साँझ बसेको आपकालिन बैठकले संघका महासचिव तथा प्रतियोगिता संयोजक रोशन श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको […]

Success

Thank you for your time.